बैशाख २५, २०८१, मंगलबार
               

विश्वभर संक्रमितको संख्या २० लाख नाघ्दा १ लाख २७ हजारको मृत्यु

नेपाल फ्ल्यास
बैशाख ०३, २०७७

ADVERTISEMENT

काठामडौँ । कोरोना संक्रमणले विश्वलाई आहात पारिरहेको छ । यो सामग्री तयार पार्दासम्म विश्वभरमा २० लाख १३ हजार ९१८ जनामा संक्रमण भएको पुष्टि भइसकेको छ ।

अहिलेसम्म कोरोना संक्रमितमध्ये १ लाख २७ हजार ५८७ जनाले ज्यान गुमाइसकेका छन् ।४ लाख ९१ हजार ४६५ जना उपचारपछि निको भएका छन् ।

कुल संक्रमितको ३० प्रतिशतभन्दा बढी अमेरिकामामात्रै छन् । अमेरिकामा ६ लाख १४ हजार २४६ जनामा संक्रमित पुगेका छन् । त्यसपछि स्पेनमा १ लाख ७४ हजार ६० जनामा संक्रमण देखिएको छ ।

अमेरिकामा २६ हजार ६४ जनाको मृत्यु हुँदा स्पेनमा १८ हजार २५५ जनाको ज्यान गएको छ । इटालीमा स्पेनको भन्दा बढी २१ हजार ६७ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै फ्रान्समा १ लाख ४३ हजार ४८८ जनामा संक्रमण देखिँदा १५ हजार ७२९ जनाको मृत्यु भइसकेको छ ।

उता जर्मनीमा १ लाख ३२ हजार २१० जना र बेलायतमा ९३ हजार ८७३ जनामा संक्रमण देखिँइसकेको छ । बेलायतमा १२ हजार १०७ जनाको मृत्यु भइसकेको छ भने जर्मनीमा बेलायतको तुलनामा मृत्यु कम छ । जर्मनीमा ३ हजार ४९५ जनाले ज्यान गुमाइसकेका छन् ।

हेर्नुस् सबै देशको अवस्था

  देश संक्रमित मृत्यु
अमेरिका
USA
६,१४,२४६ २६,०६४
स्पेन
Spain
१,७७,६३३ १८,५७९
इटाली
Italy
१,६२,४८८ २१,०६७
फ्रान्स
France
१,४३,३०३ १५,७२९
जर्मनी
Germany
१,३२,२१० ३,४९५
बेलायत
UK
९३,८७३ १२,१०७
चीन
China
८२,२९५ ३,३४२
इरान
Iran
७६,३८९ ४,७७७
टर्की
Turkey
६५,१११ १,४०३
१० बेल्जियम
Belgium
३३,५७३ ४,४४०
११ नेदरल्यान्ड्स
Netherlands
२७,४१९ २,९४५
१२ क्यानडा
Canada
२७,०६३ ९०३
१३ स्विट्जरल्यान्ड
Switzerland
२६,०२३ १,१९०
१४ ब्राजिल
Brazil
२५,६८४ १,५५२
१५ रुस
Russia
२४,४९० १९८
१६ पोर्चुगल
Portugal
१७,४४८ ५६७
१७ अस्ट्रिया
Austria
१४,२८० ३९३
१८ इजरायल
Israel
१२,२०० १२६
१९ भारत
India
११,५५५ ३९६
२० आयरल्यान्ड
Ireland
११,४७९ ४०६
२१ स्वीडेन
Sweden
११,४४५ १,०३३
२२ दक्षिण कोरिया
S. Korea
१०,५९१ २२५
२३ पेरु
Peru
१०,३०३ २३०
२४ जापान
Japan
८,१०० १४६
२५ चिली
Chile
७,९१७ ९२
२६ इक्वेडर
Ecuador
७,६०३ ३६९
२७ पोल्यान्ड
Poland
७,४०८ २६८
२८ रोमानिया
Romania
६,८७९ ३६२
२९ डेनमार्क
Denmark
६,६८१ २९९
३० नर्वे
Norway
६,६२३ १३९
३१ अस्ट्रेलिया
Australia
६,४४७ ६३
३२ चेक गणतन्त्र
Czechia
६,१५१ १६३
३३ पाकिस्तान
Pakistan
५,९८८ १०७
३४ फिलिपिन्स
Philippines
५,४५३ ३४९
३५ मेक्सिको
Mexico
५,३९९ ४०६
३६ साउदी अरेबिया
Saudi Arabia
५,३६९ ७३
३७ इन्डोनेसिया
Indonesia
५,१३६ ४६९
३८ मलेसिया
Malaysia
५,०७२ ८३
३९ युएई
UAE
४,९३३ २८
४० सर्बिया
Serbia
४,४६५ ९४
४१ युक्रेन
Ukraine
३,७६४ १०८
४२ पानामा
Panama
३,५७४ ९५
४३ कतार
Qatar
३,४२८
४४ लक्जेमवर्ग
Luxembourg
३,३०७ ६७
४५ डोमिनिक गणतन्त्र
Dominican Republic
३,२८६ १८३
४६ बेलारुस
Belarus
३,२८१ ३३
४७ सिंगापुर
Singapore
३,२५२ १०
४८ फिनल्यान्ड
Finland
३,२३७ ६४
४९ कोलम्बिया
Colombia
२,९७९ १२७
५० थाइल्यान्ड
Thailand
२,६४३ ४३
५१ अर्जेन्टिना
Argentina
२,४४३ १०५
५२ दक्षिण अफ्रिका
South Africa
२,४१५ २७
५३ इजिप्ट
Egypt
२,३५० १७८
५४ ग्रीस
Greece
२,१७० १०१
५५ अल्जेरिया
Algeria
२,०७० ३२६
५६ मोरोक्को
Morocco
१,९८८ १२७
५७ माल्डोभा
Moldova
१,९३४ ४१
५८ आइसल्यान्ड
Iceland
१,७२०
५९ क्रोएसिया
Croatia
१,७०४ ३१
६० हङ्गेरी
Hungary
१,५७९ १३४
६१ बहराइन
Bahrain
१,५२८
६२ कुवेत
Kuwait
१,४०५
६३ इराक
Iraq
१,४०० ७८
६४ स्टोनिया
Estonia
१,४०० ३५
६५ न्युजिल्यान्ड
New Zealand
१,३८६
६६ काजखस्तान
Kazakhstan
१,२७५ १५
६७ स्लोभेनिया
Slovenia
१,२४८ ६१
६८ बंगलादेश
Bangladesh
१,२३१ ५०
६९ उज्बेकिस्तान
Uzbekistan
१,२१४
७० अजरबैजान
Azerbaijan
१,१९७ १३
७१ आर्मेनिया
Armenia
१,१११ १७
७२ लिथुनिया
Lithuania
१,०९१ २९
७३ बोस्निया हर्जगोभिना
Bosnia and Herzegovina
१,०८३ ४०
७४ हङकङ
Hong Kong
१,०१७
७५ ओमान
Oman
९१०
७६ उत्तरी मेसोडोनिया
North Macedonia
९०८ ४४
७७ स्लोभाकिया
Slovakia
८६३
७८ क्यामरुन
Cameroon
८४८ १४
७९ अफगानिस्तान
Afghanistan
७८४ २५
८० क्युवा
Cuba
७६६ २१
८१ ट्युनिसिया
Tunisia
७४७ ३४
८२ बुल्गेरिया
Bulgaria
७३५ ३६
८३ डाइमण्ड प्रिन्सेस (क्रुज)
Diamond Princess
७१२ १२
८४ साइप्रस
Cyprus
६९५ १२
८५ लाट्‌भिया
Latvia
६६६
८६ एन्डोरा
Andorra
६५९ ३१
८७ लेबनान
Lebanon
६४१ २१
८८ आइभरी कोस्ट
Ivory Coast
६३८
८९ घाना
Ghana
६३६
९० कोस्टारिका
Costa Rica
६१८
९१ नाइजर
Niger
५७० १४
९२ बुर्किना फासो
Burkina Faso
५२८ ३०
९३ अल्बानिया
Albania
४९४ २५
९४ उरुग्वे
Uruguay
४९२
९५ किर्गिस्तान
Kyrgyzstan
४४९
९६ चेनल आइल्यान्ड्स
Channel Islands
४४० १३
९७ होन्डुरस
Honduras
४१९ ३१
९८ बोलिभिया
Bolivia
३९७ २८
९९ जोर्डन
Jordan
३९७
१०० ताइवान
Taiwan
३९५
१०१ माल्टा
Malta
३९३
१०२ रियुनियन
Réunion
३९१
१०३ नाइजेरिया
Nigeria
३७३ ११
१०४ सान मारिनो
San Marino
३७२ ३६
१०५ जिबोटी
Djibouti
३६३
१०६ गुनिया
Guinea
३६३
१०७ मरिसस
Mauritius
३२४
१०८ प्यालेस्टाइन
Palestine
३०८
१०९ जर्जिया
Georgia
३०६
११० सेनेगल
Senegal
२९९
१११ मोन्टेनेग्रो
Montenegro
२८८
११२ भियतनाम
Vietnam
२६७
११३ इजल अफ म्यान
Isle of Man
२५४
११४ डिआरसी
DRC
२४१ २०
११५ श्रीलंका
Sri Lanka
२३३
११६ मायोट
Mayotte
२१७
११७ केन्या
Kenya
२१६
११८ भेनेजुएला
Venezuela
१९७
११९ फेरोइ आइल्यान्ड्स
Faeroe Islands
१८४
१२० ग्वाटेमाला
Guatemala
१८०
१२१ पराग्वे
Paraguay
१६१
१२२ अल साल्भाडोर
El Salvador
१५९
१२३ मार्टिनिक
Martinique
१५८
१२४ ग्वाडलुप
Guadeloupe
१४५
१२५ माली
Mali
१४४ १३
१२६ ब्रुनाइ
Brunei
१३६
१२७ रुवान्डा
Rwanda
१३४
१२८ जिब्राल्टर
Gibraltar
१२९
१२९ कोलम्बिया
Cambodia
१२२
१३० ट्रिनिडाड एन्ड टोबागो
Trinidad and Tobago
११३
१३१ माडागास्कर
Madagascar
१०८
१३२ जमैका
Jamaica
१०५
१३३ मोनाको
Monaco
९३
१३४ एरुवा
Aruba
९२
१३५ फेन्च गुयना
French Guiana
८६
१३६ इथोपिया
Ethiopia
८५
१३७ गाबोन
Gabon
८०
१३८ लेचेस्टेन
Liechtenstein
७९
१३९ टोगो
Togo
७७
१४० कंगो
Congo
७४
१४१ म्यानमार
Myanmar
७४
१४२ बार्बाडोस
Barbados
७३
१४३ सोमालिया
Somalia
६०
१४४ लाइबेरिया
Liberia
५९
१४५ तान्जनिया
Tanzania
५९
१४६ बर्मुडा
Bermuda
५७
१४७ युगान्डा
Uganda
५५
१४८ फ्रेन्च पोलिनेसिया
French Polynesia
५५
१४९ केमन आइल्यान्ड्स
Cayman Islands
५४
१५० सेन्ट मार्टिन
Sint Maarten
५२
१५१ बहमास
Bahamas
४९
१५२ गुयना
Guyana
४७
१५३ जाम्बिया
Zambia
४५
१५४ मकाउ
Macao
४५
१५५ गुयना-बिसाउ
Guinea-Bissau
४३
१५६ इक्वेटेरियल गुनिया
Equatorial Guinea
४१
१५७ हाइटी
Haiti
४०
१५८ बेनिन
Benin
३५
१५९ लिबिया
Libya
३५
१६० इरिट्रिया
Eritrea
३५
१६१ सुडान
Sudan
३२
१६२ सेन्ट मार्टिन
Saint Martin
३२
१६३ मंगोलिया
Mongolia
३०
१६४ सिरिया
Syria
२९
१६५ मोजाम्बिक
Mozambique
२८
१६६ एन्टिगुवा एन्ड बार्बुडा
Antigua and Barbuda
२३
१६७ चाड
Chad
२३
१६८ माल्दिभ्स
Maldives
२१
१६९ अंगोला
Angola
१९
१७० लाओस
Laos
१९
१७१ जिम्बाबे
Zimbabwe
१८
१७२ बेलिज
Belize
१८
१७३ न्यु केलेडोनिया
New Caledonia
१८
१७४ मलावी
Malawi
१६
१७५ डोमिनिका
Dominica
१६
१७६ नामिबिया
Namibia
१६
१७७ नेपाल
Nepal
१६
१७८ फिजी
Fiji
१६
१७९ सेन्ट लुसिया
Saint Lucia
१५
१८० इस्वाटिनी
Eswatini
१५
१८१ कुराकाओ
Curaçao
१४
१८२ ग्रेनेडा
Grenada
१४
१८३ सेन्ट किट्स र नेविस
Saint Kitts and Nevis
१४
१८४ बोत्सवाना
Botswana
१३
१८५ सेन्ट भिसेन्ट ग्रेनाडिन्स
St. Vincent Grenadines
१२
१८६ काबो भर्ड
Cabo Verde
११
१८७ ग्रीनल्यान्ड
Greenland
११
१८८ सिएआर
CAR
११
१८९ मोन्टसेराट
Montserrat
११
१९० फकल्याण्ड आइल्यान्ड्स
Falkland Islands
११
१९१ सिएरा लियोन
Sierra Leone
११
१९२ सेकेलस्
Seychelles
११
१९३ सुरिनाम
Suriname
१०
१९४ टर्क्स र क्याकोस
Turks and Caicos
१०
१९५ एमएस जान्डम
MS Zaandam
१९६ निकारागुवा
Nicaragua
१९७ गाम्बिया
Gambia
१९८ भ्याटिकन सिटी
Vatican City
१९९ तिमोर-लेस्टे
Timor-Leste
२०० मौरिटानिया
Mauritania
२०१ सेन्ट बार्थ
St. Barth
२०२ पश्चिमी सहारा
Western Sahara
२०३ बुरुंडी
Burundi
२०४ भुटान
Bhutan
२०५ साओ टोमे र प्रिन्सिपे
Sao Tome and Principe
२०६ दक्षिण सुडान
South Sudan
२०७ ब्रिटिश भर्जिन आइल्यान्ड्स
British Virgin Islands
२०८ एन्गुइला
Anguilla
२०९ क्यारिबियन नेदरल्यान्ड्स
Caribbean Netherlands
२१० पपुवा न्‍युगिनी
Papua New Guinea
२११ सेन्ट पियरे मिकेलन
Saint Pierre Miquelon
२१२ यमन
Yemen

कस्तो लाग्यो ?

यो पनि