बैशाख २४, २०८१, सोमबार
               

सर्वाधिक क्षति भोगेका पाँच देशको दुखद् सात दिन

नेपाल फ्ल्यास
चैत २९, २०७६

ADVERTISEMENT

काठमाडौँ । अमेरिका, इटाली, स्पेन, फ्रान्स र बेलायत जस्ता मुलुकका लागि सन् २०२० एउटा दुखद वर्षको रूपमा स्थापित भएको छ ।

ती पाँच मुलुकले मात्रै विश्वभरको कुल मृत्युको ७३ प्रतिशत हिस्सा ओगटेका छन् ।

यो समाचार तयार पार्दासम्म इटालीमा १८ हजार ८४९ जनाको मृत्यु भइसकेको छ । त्यहाँ १ लाख ४७ हजार ५७७ जना संक्रमित छन् ।

त्यसैगरी अमेरिकामा पनि १८ हजार ७६१ जनको ज्यान गएको छ । त्यहाँ इटालीभन्दा तीन गुणाभन्दा बढी संक्रमित पुष्टि भइसकेको छ । पछिल्लो विवरणअनुसार अमेरिकामा ५ लाख ३ हजार १७७ जना संक्रमित पुगेका छन् ।

स्पेनमा १६ हजार ३५३ जनाको मृत्यु हुँदा संक्रमितको संख्या १ लाख ६१ हजार ८५२ पुगेको छ । फ्रान्समा १३ हजार १९७ जनाको मृत्यु भएको छ भने त्यहाँ संक्रमितको संख्या १ लाख २४ हजार ८६९ छ । बेलायतमा ७८ हजार ९९१ संक्रमित पुगेका छन् भने ९ हजार ८७५ जनाको ज्यान गएको छ ।

इटाली र अमेरिकामा विश्वभरको कुल मृत्युको १८/१८ प्रतिशतले मृत्युवरण गरेका छन् भने बेलायतमा पाँच प्रतिशतको मृत्यु भएका छ ।

पाँच देशको दुखद् सात दिन

पछिल्लो सात दिनमा अमेरिकाका लागि सबैभन्दा बढी दुखद् रहेको छ । त्यहाँ औसत संक्रमितको संख्या अघिल्लो साताभन्दा १० हजार बढेको छ । अघिल्लो साताको औसत दैनिक संक्रमित २२ हजारको हाराहारीमा हुँदा पछिल्लो सात दिनको औसत ३२ हजारभन्दा बढी दैनिक संक्रमित थपिएका छन् ।

त्यस्तै अघिल्लो साताको दैनिक औसत मृत्यु ७ सयको हाराहारीमा रहेकोमा अमेरिकामा पछिल्लो ७ दिनको दैनिक औसत मृत्यु १ हजार ६५५ पुगेको छ ।

तुलनात्मक रूपमा इटाली र स्पेनमा मृत्यु संख्या घटेको छ । इटालीको यो साताको औसत दैनिक मृत्यु  ५९५ र स्पेनको ६९७ रहेको छ ।

यो साता अमेरिकापछि उच्च औसत मृत्यु फ्रान्समा भएको छ । त्यहाँ दैनिक ९५५ जनाको ज्यान जाने गरेको छ । बेलायतमा पनि साताको दैनिक औसत ७६४ जना छ ।

बढी क्षति भएका पाँच देशको मृत्युको अवस्था

संक्रमणको आधारमा सबैभन्दा शीर्ष स्थानमा अमेरिका छ । त्यसपछि स्पेन, इटाली, फ्रान्स र जर्मनी परेका छन् ।

कोरोना भाइरसको उद्‍गम भूमि चीन संक्रमणको आधारमा ६ र मृत्युको आधारमा १० नम्बरमा छ ।

चीनपछि बढी संक्रमित मुलुकमा बेलायत, इरान र बेल्जियम  छन् ।

हेर्नुस् अहिलेसम्मको सबै देशको क्षति

  देश संक्रमित मृत्यु निको
अमेरिका
USA
५,०३,१७७ १८,७६१ २७,३१४
स्पेन
Spain
१,६१,८५२ १६,३५३ ५९,१०९
इटाली
Italy
१,४७,५७७ १८,८४९ ३०,४५५
फ्रान्स
France
१,२४,८६९ १३,१९७ २४,९३२
जर्मनी
Germany
१,२२,८५५ २,७३६ ५३,९१३
चीन
China
८१,९५३ ३,३३९ ७७,५२५
बेलायत
UK
७८,९९१ ९,८७५ ३४४
इरान
Iran
७०,०२९ ४,३५७ ४१,९४७
टर्की
Turkey
४७,०२९ १,००६ २,४२३
१० बेल्जियम
Belgium
२८,०१८ ३,३४६ ५,९८६
११ स्विट्जरल्यान्ड
Switzerland
२४,९०० १,००३ ११,१००
१२ नेदरल्यान्ड्स
Netherlands
२४,४१३ २,६४३ २५०
१३ क्यानडा
Canada
२२,१४८ ५६९ ६,०१३
१४ ब्राजिल
Brazil
१९,९४३ १,०७४ १७३
१५ पोर्चुगल
Portugal
१५,९८७ ४७० २६६
१६ अस्ट्रिया
Austria
१३,७८२ ३३७ ६,६०४
१७ रुस
Russia
१३,५८४ १०६ १,०४५
१८ इजरायल
Israel
१०,५२५ ९६ १,२५८
१९ दक्षिण कोरिया
S. Korea
१०,४८० २११ ७,२४३
२० स्वीडेन
Sweden
१०,१५१ ८८७ ३८१
२१ आयरल्यान्ड
Ireland
८,०८९ २८७ २५
२२ भारत
India
७,९९७ २४९ ७७४
२३ इक्वेडर
Ecuador
७,१६१ २९७ ३६८
२४ चिली
Chile
६,५०१ ६५ १,५७१
२५ नर्वे
Norway
६,३६० ११४ ३२
२६ अस्ट्रेलिया
Australia
६,२९२ ५६ ३,२६५
२७ पोल्यान्ड
Poland
६,०८८ १९५ ३७५
२८ जापान
Japan
६,००५ ९९ ७६२
२९ डेनमार्क
Denmark
५,९९६ २६० १,९५५
३० रोमानिया
Romania
५,९९० २८२ ७५८
३१ पेरु
Peru
५,८९७ १६९ १,५६९
३२ चेक गणतन्त्र
Czechia
५,७३५ १२३ ३७०
३३ पाकिस्तान
Pakistan
४,९७० ७७ ७६२
३४ मलेसिया
Malaysia
४,५३० ७३ १,९९५
३५ फिलिपिन्स
Philippines
४,४२८ २४७ १५७
३६ साउदी अरेबिया
Saudi Arabia
४,०३३ ५२ ७२०
३७ मेक्सिको
Mexico
३,८४४ २३३ ६३३
३८ इन्डोनेसिया
Indonesia
३,८४२ ३२७ २८६
३९ युएई
UAE
३,७३६ २० ५८८
४० सर्बिया
Serbia
३,३८० ७४ ११८
४१ लक्जेमवर्ग
Luxembourg
३,२२३ ५४ ५००
४२ पानामा
Panama
२,९७४ ७४ १७
४३ फिनल्यान्ड
Finland
२,९०५ ४९ ३००
४४ कतार
Qatar
२,७२८ २४७
४५ डोमिनिक गणतन्त्र
Dominican Republic
२,६२० १२६ ९८
४६ थाइल्यान्ड
Thailand
२,५१८ ३५ १,१३५
४७ युक्रेन
Ukraine
२,५११ ७३ ७९
४८ कोलम्बिया
Colombia
२,४७३ ८० १९७
४९ बेलारुस
Belarus
२,२२६ २३ १७२
५० सिंगापुर
Singapore
२,१०८ ४९२
५१ ग्रीस
Greece
२,०११ ९२ २६९
५२ दक्षिण अफ्रिका
South Africa
२,००३ २४ ४१०
५३ अर्जेन्टिना
Argentina
१,९७५ ८३ ४४०
५४ इजिप्ट
Egypt
१,७९४ १३५ ३८४
५५ अल्जेरिया
Algeria
१,७६१ २५६ ४०५
५६ आइसल्यान्ड
Iceland
१,६८९ ८४१
५७ क्रोएसिया
Croatia
१,५३४ २१ ३२३
५८ मोरोक्को
Morocco
१,५२७ ११० १४१
५९ माल्डोभा
Moldova
१,४३८ २९ ७५
६० न्युजिल्यान्ड
New Zealand
१,३१२ ४२२
६१ हङ्गेरी
Hungary
१,३१० ८५ ११५
६२ स्टोनिया
Estonia
१,३०४ २४ ९३
६३ इराक
Iraq
१,२७९ ७० ५५०
६४ स्लोभेनिया
Slovenia
१,१८८ ५० १४८
६५ कुवेत
Kuwait
१,१५४ १३३
६६ लिथुनिया
Lithuania
१,०२६ २३ ५४
६७ बहराइन
Bahrain
१,०१६ ५५१
६८ हङकङ
Hong Kong
१,००१ ३३६
६९ अजरबैजान
Azerbaijan
९९१ १० १५९
७० आर्मेनिया
Armenia
९६७ १३ १७३
७१ बोस्निया हर्जगोभिना
Bosnia and Herzegovina
९३५ ३७ १३९
७२ काजखस्तान
Kazakhstan
८५९ १० ८१
७३ क्यामरुन
Cameroon
८२० १२ ९८
७४ उत्तरी मेसोडोनिया
North Macedonia
७६० ३४ ४१
७५ उज्बेकिस्तान
Uzbekistan
७२९ ४२
७६ स्लोभाकिया
Slovakia
७२८ २३
७७ डाइमण्ड प्रिन्सेस (क्रुज)
Diamond Princess
७१२ ११ ६१९
७८ ट्युनिसिया
Tunisia
६७१ २५ ४३
७९ बुल्गेरिया
Bulgaria
६४८ २६ ६२
८० लाट्‌भिया
Latvia
६३० १६
८१ लेबनान
Lebanon
६१९ २० ७६
८२ एन्डोरा
Andorra
६०१ २६ ७१
८३ साइप्रस
Cyprus
५९५ १० ५८
८४ क्युवा
Cuba
५६४ १५ ५१
८५ कोस्टारिका
Costa Rica
५५८ ४२
८६ अफगानिस्तान
Afghanistan
५५५ १८ ३२
८७ ओमान
Oman
५४६ १०९
८८ उरुग्वे
Uruguay
४९४ २१४
८९ बंगलादेश
Bangladesh
४८२ ३० ३६
९० आइभरी कोस्ट
Ivory Coast
४८० ५४
९१ बुर्किना फासो
Burkina Faso
४४८ २६ १४९
९२ नाइजर
Niger
४३८ ११ ४१
९३ अल्बानिया
Albania
४३३ २३ १९७
९४ घाना
Ghana
४०८
९५ चेनल आइल्यान्ड्स
Channel Islands
३९८ ४०
९६ होन्डुरस
Honduras
३९२ २४
९७ ताइवान
Taiwan
३८५ ९९
९८ रियुनियन
Réunion
३८२ ४०
९९ जोर्डन
Jordan
३७२ १७०
१०० माल्टा
Malta
३७० १६
१०१ सान मारिनो
San Marino
३५६ ३५ ५३
१०२ किर्गिस्तान
Kyrgyzstan
३३९ ४४
१०३ मरिसस
Mauritius
३१८ २३
१०४ नाइजेरिया
Nigeria
३०५ ५८
१०५ सेनेगल
Senegal
२७८ १५२
१०६ बोलिभिया
Bolivia
२७५ २०
१०७ प्यालेस्टाइन
Palestine
२६८ ४६
१०८ मोन्टेनेग्रो
Montenegro
२६२
१०९ भियतनाम
Vietnam
२५८ १४४
११० जर्जिया
Georgia
२३४ ५६
१११ डिआरसी
DRC
२२३ २० १६
११२ गुनिया
Guinea
२१२ १५
११३ इजल अफ म्यान
Isle of Man
२०४ ११२
११४ श्रीलंका
Sri Lanka
१९८ ५४
११५ केन्या
Kenya
१९१ २४
११६ मायोट
Mayotte
१९१ ५०
११७ जिबोटी
Djibouti
१८७ ३६
११८ फेरोइ आइल्यान्ड्स
Faeroe Islands
१८४ १४५
११९ भेनेजुएला
Venezuela
१७५ ८४
१२० मार्टिनिक
Martinique
१५५ ५०
१२१ ग्वाडलुप
Guadeloupe
१४३ ६७
१२२ ग्वाटेमाला
Guatemala
१३७ १९
१२३ ब्रुनाइ
Brunei
१३६ १०४
१२४ पराग्वे
Paraguay
१३३ १८
१२५ जिब्राल्टर
Gibraltar
१२७ ६९
१२६ कोलम्बिया
Cambodia
१२० ७५
१२७ अल साल्भाडोर
El Salvador
११८ १९
१२८ रुवान्डा
Rwanda
११८ १८
१२९ ट्रिनिडाड एन्ड टोबागो
Trinidad and Tobago
१०९
१३० माडागास्कर
Madagascar
१०२ ११
१३१ मोनाको
Monaco
९०
१३२ माली
Mali
८७ २२
१३३ एरुवा
Aruba
८६ २७
१३४ फेन्च गुयना
French Guiana
८३ ४३
१३५ लेचेस्टेन
Liechtenstein
७९ ५५
१३६ टोगो
Togo
७६ २५
१३७ इथोपिया
Ethiopia
६९ १०
१३८ बार्बाडोस
Barbados
६७ ११
१३९ जमैका
Jamaica
६५ १३
१४० कंगो
Congo
६०
१४१ युगान्डा
Uganda
५३
१४२ फ्रेन्च पोलिनेसिया
French Polynesia
५१
१४३ सेन्ट मार्टिन
Sint Maarten
५०
१४४ बर्मुडा
Bermuda
४८ २५
१४५ केमन आइल्यान्ड्स
Cayman Islands
४५
१४६ मकाउ
Macao
४५ १०
१४७ गाबोन
Gabon
४४
१४८ बहमास
Bahamas
४२
१४९ गुयना
Guyana
४०
१५० जाम्बिया
Zambia
४० २८
१५१ गुयना-बिसाउ
Guinea-Bissau
३८
१५२ लाइबेरिया
Liberia
३७
१५३ बेनिन
Benin
३५
१५४ इरिट्रिया
Eritrea
३४
१५५ तान्जनिया
Tanzania
३२
१५६ सेन्ट मार्टिन
Saint Martin
३२ ११
१५७ हाइटी
Haiti
३१
१५८ म्यानमार
Myanmar
२८
१५९ लिबिया
Libya
२४
१६० एन्टिगुवा एन्ड बार्बुडा
Antigua and Barbuda
२१
१६१ सोमालिया
Somalia
२१
१६२ मोजाम्बिक
Mozambique
२०
१६३ सिरिया
Syria
१९
१६४ अंगोला
Angola
१९
१६५ सुडान
Sudan
१९
१६६ माल्दिभ्स
Maldives
१९ १३
१६७ इक्वेटेरियल गुनिया
Equatorial Guinea
१८
१६८ न्यु केलेडोनिया
New Caledonia
१८
१६९ लाओस
Laos
१८
१७० डोमिनिका
Dominica
१६
१७१ मंगोलिया
Mongolia
१६
१७२ नामिबिया
Namibia
१६
१७३ फिजी
Fiji
१६
१७४ सेन्ट लुसिया
Saint Lucia
१५
१७५ कुराकाओ
Curaçao
१४
१७६ ग्रेनेडा
Grenada
१४
१७७ जिम्बाबे
Zimbabwe
१३
१७८ बोत्सवाना
Botswana
१३
१७९ मलावी
Malawi
१२
१८० इस्वाटिनी
Eswatini
१२
१८१ सेन्ट भिसेन्ट ग्रेनाडिन्स
St. Vincent Grenadines
१२
१८२ सेन्ट किट्स र नेविस
Saint Kitts and Nevis
१२
१८३ ग्रीनल्यान्ड
Greenland
११ ११
१८४ चाड
Chad
११
१८५ सेकेलस्
Seychelles
११
१८६ बेलिज
Belize
१०
१८७ सुरिनाम
Suriname
१०
१८८ एमएस जान्डम
MS Zaandam
१८९ नेपाल
Nepal
१९० मोन्टसेराट
Montserrat
१९१ काबो भर्ड
Cabo Verde
१९२ टर्क्स र क्याकोस
Turks and Caicos
१९३ निकारागुवा
Nicaragua
१९४ भ्याटिकन सिटी
Vatican City
१९५ सिएआर
CAR
१९६ सिएरा लियोन
Sierra Leone
१९७ मौरिटानिया
Mauritania
१९८ सेन्ट बार्थ
St. Barth
१९९ भुटान
Bhutan
२०० फकल्याण्ड आइल्यान्ड्स
Falkland Islands
२०१ गाम्बिया
Gambia
२०२ दक्षिण सुडान
South Sudan
२०३ साओ टोमे र प्रिन्सिपे
Sao Tome and Principe
२०४ पश्चिमी सहारा
Western Sahara
२०५ ब्रिटिश भर्जिन आइल्यान्ड्स
British Virgin Islands
२०६ एन्गुइला
Anguilla
२०७ बुरुंडी
Burundi
२०८ तिमोर-लेस्टे
Timor-Leste
२०९ पपुवा न्‍युगिनी
Papua New Guinea
२१० क्यारिबियन नेदरल्यान्ड्स
Caribbean Netherlands
२११ सेन्ट पियरे मिकेलन
Saint Pierre Miquelon
२१२ यमन
Yemen

कस्तो लाग्यो ?

यो पनि