बैशाख २१, २०८१, शुक्रबार
               

'साल्पा सिलिछोमी' सार्वजनिक (भिडियोसहित)

नेपाल फ्ल्यास
साउन ०३, २०७८

ADVERTISEMENT

युवा साहित्यकार मनुहाङ किरातीकाे 'साल्पा सिलिछोमी' गीत शनिबार सार्वजनिक भएकाे छ । उनकाे कुलुङ भाषिक गीत सोलुखुम्बु मिडिया युट्युव च्यानलमार्फत सार्वजनिक भएकाे हाे । 

उक्त गीतमा मानबहादुर कुलुङले संगीत भरेका छन् । दिनेशराजकाे एजेन्ज तथा उमेश कुलुङले सम्पादन गरेकाे उक्त गीत बिनुसा राईकाे आवाजमा सुन्न सकिन्छ । मनुहाङ किराती आफू खालिङ भए पनि कुलुङ भाषाकाे गीत लेखेका हुन् । 


कस्तो लाग्यो ?

यो पनि