बैशाख २३, २०८१, आइतबार
               

ओस्कार विजेता क्यानेडियन चर्चित अभिनेता क्रिस्टोफरको निधन

नेपाल फ्ल्यास
माघ २४, २०७७

ADVERTISEMENT

एजेन्सी । ओस्कार अवार्ड विजेता क्यानेडियन अभिनेता क्रिस्टोफर प्लमरको शुक्रबार निधन भएको छ । उनका म्यानेजर लो पिटले प्लमरको निधनको खबर पुष्टि गरेका हुन् ।

५० वर्षभन्दा लामो समय चलचित्र क्षेत्रमा बिताएका क्रिस्टोफरले विभिन्न समयमा एक ओस्कर अवार्ड, दुई टोनी अवार्ड तथा दुई एमी अवार्डबाट सम्मानित थिए ।

विश्वमा नै वेस्ट म्युजिकल फिल्म मानिएको ‘द साउन्ड अफ म्युजिक’ चलचित्रमा उनले क्याप्टेन वन ट्र्यापको भूमिका निभाएका थिए ।

सन् २०१२ मा चलचित्र ‘बिगिन्नरा’ उनले ८२ वर्षको उमेरमा अभिनय गरेका थिए । जसका लागि उनलाई सर्पोटिङ एक्टरको अवार्ड मिलेको थियो ।


कस्तो लाग्यो ?

यो पनि