बैशाख १८, २०८१, मंगलबार
               

२६ वर्षिया कोरियन अभिनेत्रीको निधन

नेपाल फ्ल्यास
माघ १२, २०७७

ADVERTISEMENT

२६ वर्षिया कोरियन अभिनेत्री सङ यो जङको निधन भएको छ । उनको शनिबार निधन भएको उल्लेख गरिएकाे छ । हालसम्म उनको मृत्युको कारण खोलिएको छैन।

उनले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ । सोमबार अभिनेत्री सङ योको अन्त्येष्टि गरिनेछ । उनले चर्चित रोमान्टिक ड्रामा गोल्डेन रेनबो, मेक योर विस, स्कुल २०१७ तथा सन् २०१९ मा डियर माइ नेमजस्ता टेलिभिजन नाटकमा पनि काम गरिन्। 


कस्तो लाग्यो ?

यो पनि