जेठ ०३, २०८१, बिहीबार
               

सुटिङको क्रममा अभिनेता वरुण धवन, नीतू कपुर र निर्देशक राज मेहतालाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
मंसिर २०, २०७७

ADVERTISEMENT

बलिउड अभिनेता वरुण धवन र अभिनेत्री नीतू कपुरलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

फिल्म ‘जुग जुग जियो’ को सुटिङ गरिरहेका थिए । असहज भएपछि जचाउँदा कोरोना पुष्टि धएका उनीहरु हाल क्वारेन्टिनमा छन् ।

कोरोनाका कारण फिल्मको सुटिङसमेत रोकिएको छ ।

फिल्मका अन्य कलाकारको कोरोना परिपोर्ट भने नगेटिभ आएको छ ।


कस्तो लाग्यो ?

यो पनि