बैशाख २१, २०८१, शुक्रबार
               

गीतकार कमलराज केसीको ‘कसको मुटु कति दुख्छ’ गीत सार्वजनिक

नेपाल फ्ल्यास
कात्तिक २१, २०७७

ADVERTISEMENT

 कवि तथा गीतकार कमलराज केसीले ‘कसको मुटु कति दुख्छ’ गीत बजारमा ल्याएका छन् ।

ओएसआर डिजिटलद्वारा सार्वजनिक गरिएको उक्त गीतमा केसीकै शब्द रहेको छ ।

अस्मी रिसालको कम्पोज र राजेश श्रेष्ठको एरेन्ज तयार भएको उक्त गीतमा वरिष्ठ गायक नरेन्द्र प्यासीले एकल स्वर दिएका छन् ।गीतलाई ओएसआर डिजिटलद्वारा युट्युबमा सार्वजनिक गरिएको छ ।

वन पिस रेकर्डिङ स्टुडियोमा रेकर्ड तथा छायांकन गरिएको गीतको भिडियोमा गायक प्यासीले आवाज दिएको देख्न सकिन्छ ।

 


कस्तो लाग्यो ?

यो पनि