बैशाख १६, २०८१, आइतबार
               

‘निरमाया मरे नि’ सार्वजनिक

नेपाल फ्ल्यास
भदौ १२, २०७७

ADVERTISEMENT

गायक नरेन्द्र बल्लभ पन्थको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘निरमाया मरे नि’ बोलको गीतमा सुशिल संगमको शब्द तथा जुगल डंगोलले संगीत तथा एरेन्ज रहेको छ । 

सार्वजनिक गीतको भिडियोमा सिर्जना जिसी र विजु पर्कीको अभिनय रहेको छ । सिर्जना म्युजिक भिडियो क्षेत्रमा पूरानो नाम हो भने विजु मोडलसँगै फिटनेश ट्रेनर पनि हुन् । सिर्जना र विजुले पहिलो पटक भिडियोमा एकसाथ काम गरेका हुन् ।

सुव्रतराज आचार्यको निर्देशनमा बनेको भिडियोमा शुभम भुजेलले नृत्य निर्देशन गरेका छन् । नवराज उप्रेतीले खिचेको भिडियोलाई नविन निरौलाले सम्पादन तथा कलर गरेका छन् ।

 


कस्तो लाग्यो ?

यो पनि