चैत १६, २०८०, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#म्युजिक भिडियो
हुम्लामै पहिलो पटक गोठालाको कथामा आधारित म्युजिक भिडियो
नेपाल फ्ल्यास
असार ३०, २०७८
सिमकोट । दुर्गम हिमाली जिल्ला हुम्लामा यहाँका युवाहरुले पूर्खालाई सम्झिँदै गोठालाको कथामा आधारित म्युजिक भिडियो निर्माण गरेका छन् । पछिल्लो समय मध्यपश्चिम तथा सुदूरपश्चिमको देउडा ठाडी भाका गीत लोप हुँदै गएपछि हुम्लाका युवाहरू मिलेर हुम्लामै देउडा गीतको म्युजिक भिडियो छायाङ्कन...
मोडलिङमा कमब्याक सोनाम गुरुङ
नेपाल फ्ल्यास
असोज १७, २०७७
युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात् मोडलिङमा रमाउन नचाहने युवा पुस्ता सायद कमै होलान् । प्रिय र चर्चित हुने सबैको चाहना हुन्छ । त्यस्तै, चाहना लिएर मोडलिङको भीडमा आफूलाई स्थापित गराउन योजनाकासाथअगाडिबढ्दै गरेको अर्को नाम हो सोनाम गुरुङ ।...
प्रविण र समिक्षाको 'नबोली नबोली' सार्वजनिक
नेपाल फ्ल्यास
असोज ०९, २०७७
नेपाल आइडलका फस्ट रनरअप प्रविण बेडवाल र समिक्षा अधिकारीको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक नबोली नबोली बोलको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत सुन्न सकिन्छ । रोमान्टिक शैलीमा तयार गरिएको गीतका शब्दहरु पनि प्रेमिल छन् ।...
नायकबाट गायक बने टाइगर श्राफ
नेपाल फ्ल्यास
असोज ०८, २०७७
बलिउड अभिनेता टाइगर श्राफ अब गायक बनेका छन् । उनले आफ्नो स्वरमा पहिलो गीत सार्वजनिक गरिसकेका छन् । बीग बैंग म्यूजिकको सहकार्यमा टाइगरले आफ्नो पहिलो गीत अनबिलिवेबल सार्वजनिक गरेका छन् । गीतको भिडियोमा पनि टाइगर आफैँ फिचर भएका छन् ।...
मिस्टर आरजे र इश्वरीको स्वरमा 'नरिसाउन होई' सार्वजनिक
नेपाल फ्ल्यास
असोज ०७, २०७७
गायक तथा संगीतकार राजेन्द्र भट्ट उर्फ् मिस्टर आरजे र संचारकर्मी तथा गायिका इश्वरी बरालको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक गरिएको नरिसाउन होई बोलको गीतमा मिस्टर आरजेकै संगीत तथा सुरज गैह्रे विवशको शब्द सुन्न सकिन्छ ।...
हेमको 'यति माया गर्दा पनि' सार्वजनिक
नेपाल फ्ल्यास
असोज ०५, २०७७
हेम कुमार क्षेत्रीको स्वरमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।'यति मायागर्दा पनि' बोलको गीतको शब्द गायक क्षेत्रीले नै तयार गरेका हुन् भने संगीत दिपक शर्माले दिएका छन् । सार्वजनिक गीतको भिडियोमा नायक सलोन बस्नेत, करिश्मा केसी र सिर्जना केसी...
गौरव र मेनुकाको 'गाउँ घरै रमाइलो' सार्वजनिक
नेपाल फ्ल्यास
भदौ २७, २०७७
गौरव पहारी र मेनुका प्रधानको अभिनय रहेको 'गाउँघरै रमाइलो' बोलको गीत सार्वजनिक गरिएको छ ।साजन राईको आवाज रहेको गीतले आफ्नो माटो र यस माटोले जोडिदिएको सम्बन्ध नै राम्रो र आफ्नो गाउँघर रमाइलो हुन्छ भन्ने भाव बोकेको छ । म्युजिक भिडियो...
गरिमाको लागि पुष्पको युद्ध
नेपाल फ्ल्यास
भदौ २७, २०७७
गायक प्रमोद खरेलको नयाँ गीत 'तिम्रै लागे हो भने' सार्वजनिक भएको छ । सार्वजनिक उक्त गीतमा नवराज न्यौपानेको शब्द तथा संगीत रहेको छ । सार्वजनिक गीतको भिडियोमा अभिनेता पुष्प खड्का र टिकटकबाट चर्चामा आएकी गरिमा शर्मालाई फिचर गरिएको छ ।...
देवेन्द्रको निर्देशन रहेको 'बाँचेको छु धन्न' सार्वजनिक
नेपाल फ्ल्यास
भदौ २३, २०७७
गायक विक्रम परियार र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक 'बाँचेको छु धन्न' बोलको गीतमा शिव सुवेदीको शब्द तथा संगीत रहेको छ । घाम जस्तो चम्किलो जुन हुँदैन, यत्ती जान्न मन छ, घामले नि...
‘निरमाया मरे नि’ सार्वजनिक
नेपाल फ्ल्यास
भदौ १२, २०७७
गायक नरेन्द्र बल्लभ पन्थको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक निरमाया मरे नि बोलको गीतमा सुशिल संगमको शब्द तथा जुगल डंगोलले संगीत तथा एरेन्ज रहेको छ । सार्वजनिक गीतको भिडियोमा सिर्जना जिसी र विजु पर्कीको अभिनय रहेको...
'हुन्छ खोसा खोस' सार्वजनिक
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
गायक नेत्र भण्डारी र गायिका अस्मिता अधिकारीको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक हुन्छ खोसाखोस बोलको गीतमा सुनिल बीसीको शब्द तथा सन्तोष सुनारको सङ्गीत रहेको छ । सार्वजनिक गीतको भिडियोमा सागर लम्साल, मञ्जिल बस्नेत, प्रिज्मा-प्रिन्सी खतिवडाको अभिनय...
सुवासले ल्याए राष्ट्रिय गीत 'यादमा तिम्रो'
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
सुवास भुजेलको स्वरमा रहेको राष्ट्रिय गीत यादमा तिम्रो सार्वजनिक भएको छ । सार्वजनिक उक्त गीतमा युनिक राईले पनि स्वर दिएका छन् । राष्ट्रेप्रेमले भरिएको गीतको शब्द गायक भुजेलले नै तयार गरेका हुन् भने संगीत युनिक राईले दिएका छन् । गीतको...
'दर खाएको सुरमा' सार्वजनिक
नेपाल फ्ल्यास
साउन २९, २०७७
सरस्वती लामाको स्वर रहेको नयाँ तीज गीत 'दर खाएको सुरमा' बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा ओम सुनारले संगीत भरेको छन् भने शब्द दिग्गज धौरालीले लेखेका हुन् । विचल किराँतीको निर्देशनमा तयार भएको भिडियोमा धेरै कलाकारहरूलाई फिचर गरिएको...
'माया गरौँला' भन्दै पल-उषा र सुधिर-सुनिशाको जोडी
नेपाल फ्ल्यास
साउन २२, २०७७
पल शाह, उषा उप्रेती, सुधिर श्रेष्ठ र सुनिशा बजगाईं अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक माया गरौँला बोलको गीतको भिडियोमा पल र उषा जोडी बनेका छन् भने सुधिरसँग सुनिशाले जोडी बाधेकी छन् । भिडियोमा उनीहरूलाई निकै रोमान्टिक...
विश्व नेपालीको 'टेष्ट गरौँ'मा सरोज र आश्मा
नेपाल फ्ल्यास
साउन ०४, २०७७
गायक विश्व नेपालीको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । आइतबार सार्वजनिक गरिएको 'टेस्ट गरौँ' बोलको गीतमा एकनारायण भण्डारीको शब्द छ । गीतमा संगीत तथा संयोजनको काम आशिष अभिरले गरेका छन् । डान्सिङ शैलीमा तयर भएको यस गीतको भिडियोमा...
'मायालु तिमी कता छौ २' मा पल र स्वस्तिमा
नेपाल फ्ल्यास
साउन ०१, २०७७
राजनराज सिवाकोटी र स्मिता दाहालको स्वरमा रहेको 'मायालु तिमि कता छौ २' सार्वजनिक भएको छ । करिव १ बर्ष अगाडी सार्वजनीक 'मायालु तिमि कता छौ' को दोश्रो भागका रुपमा तयार भएको यस गीतमा दिनेश थपलियाको शब्द र राजनराजको संगीत रहेको...
तारा अधिकारीको 'पराईको सिन्दुर' सार्वजनिक
नेपाल फ्ल्यास
असार २४, २०७७
गीतकार तारा अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक 'पराईको सिन्दुर' बोलको गीतमा नरेन्द्र प्यासीको स्वर तथा संगीत छ । सार्वजनिक गीतमा विछोड भएपछि हुने प्रेमलाई व्यक्त गरिएको छ । भिडियोमा जीवन भट्टराई र तारा अधिकारीको अभिनय छ ।...
रियाशाको पछि परे पल र बले
नेपाल फ्ल्यास
असार ०४, २०७७
गायक सरोज ओली र गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ए है माया बोलको गीतमा दीपक शर्माको संगीत तथा सरोज ओलीकै शब्द रहेको छ । सार्वजनिक गीतको भिडियोमा पल शाह, सागर लम्साल, रियाशा दाहाल...
लकडाउनमा सार्वजनिक भयो राष्ट्रभक्ति गीत 'जित्छौँ हामी'
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
कोरोनाका कारण देश नै लकडाउनमा रहेको छ । देशको सीमा अतिक्रमणको मुद्दा पनि चर्किरहेको छ । यसै बेला राष्ट्रभक्ति गीत सार्वजनिक भएको छ । शुक्रबार जित्छौँ हामी बोलको गीत सार्वजनिक गरिएको हो । संजोग बस्यालले सृजना गरेको यस गीतमा विनोद...
राज के र मेलिनाको ‘मैले माया गरेँ’ सार्वजनिक
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
गायक राज के गोश्वामी र गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक मैले माया गरेँ बोलको गीतमा उत्तम जंग लिम्बुको संगीत रहेको छ । गीतलाई माया मगरले लेखेकी हुन् । कोशिस २ एल्बममा समावेश यस...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय