बैशाख १६, २०८१, आइतबार
               

'दर खाएको सुरमा' सार्वजनिक

नेपाल फ्ल्यास
साउन २९, २०७७

ADVERTISEMENT

सरस्वती लामाको स्वर रहेको नयाँ तीज गीत 'दर खाएको सुरमा' बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा ओम सुनारले संगीत भरेको छन् भने शब्द दिग्गज धौरालीले लेखेका हुन् ।

विचल किराँतीको निर्देशनमा तयार भएको भिडियोमा धेरै कलाकारहरूलाई फिचर गरिएको छ । भिडियोमा चन्दा दाहाल, महादेव त्रिपाठी, पवन खतिवडा, कविता महत, श्रेया थापा, शिवहरि श्रेष्ठ, सुमन खत्री, डोल्मा वाइबा, जुना आले र भीमबहादुर तामाङको अभिनय छ ।

आकाश उखेडा सहायक निर्देशक रहेको भिडियोलाई दिपेन बस्नेतले छायांकन तथा सम्पादन गरेका छन् ।

 


कस्तो लाग्यो ?

यो पनि