मंसिर ०७, २०८१, शुक्रबार
               

मनिषाले भनिन्– 'म सेल्फ क्वारेन्टाइनमा छु, कोरोना परीक्षण नेगेटिभ आयो'

नेपाल फ्ल्यास
जेठ २३, २०७७

ADVERTISEMENT

नायिका मनिषा कोइरालाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । भारतबाट आमाबाबुसँग नेपाल आएकी कोइराला र उनका परिवारका अन्य सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको कोइरालाले विभिन्न सञ्चारमाध्यमलाई जानकारी गराएकी छन् ।

रुपन्देहीको बेलहिया नाका हुँदै अघिल्लो हप्ता नेपाल आएकी उनी अहिले सेल्फ क्वारेन्टाइनमा छन् । नेपाल आएपछि कोरोना परीक्षण गरिएको र रिपोर्ट नेगेटिभ आएको उनले बताएकी छन् ।

मुम्बइबाट आमाबुवासँग गोरखपुरसम्म जहाजमा आएर त्यहाँबाट स्थालमार्ग हुँदै उनी नेपाल आएकी थिइ


कस्तो लाग्यो ?

यो पनि