जेठ ०३, २०८१, बिहीबार
               

कोरोनाले रोक्यो मिया खलिफाको दोस्रो विवाह (फोटो/भिडियो)

नेपाल फ्ल्यास
चैत २७, २०७६

ADVERTISEMENT

एजेन्सी । एडल्ट फिल्म स्टार मिया खलिफा यही वर्ष आफ्नो प्रेमी रोबर्ट स्याण्डवर्गसँग विवाह गर्ने तयारीमा थिइन् ।

उनको विवाह सन् २०२० जुन महिनामा हुने तय भएको थियो । 

तर, संसारभर महामारीको रुप लिइरहेको कोरोना भाइरसका कारण उनले आफ्नो विवाह तत्कालका लागि स्थगित गरेकी छिन् । 

सामाजिक सञ्जालमार्फत उनले यसको जनाकारी दिएकी हुन् ।

मियाले सामाजिक सञ्जालमा हालै एक तस्विर शेयर गरेकी छिन् । सेतो कलरको ड्रेसमा सजिएर उनले ऐना अघि सेल्फी लिएकी छिन् ।

तस्विर शेयर गर्दै मियाले लेखेकी छिन्, 'रोबर्टसँग विहे गर्नुअघि यदि दुनिया खतम हुन्छ भने, मेरो क्लोसेटमाथि झुण्ड्याइएको १२ कपडामध्ये कुनै एक कपडा लगाइदिएर मलाई अन्त्य गरियोस् । यी सबै कपडा (पहिरन) आफ्नो विवाहमा लगाउने मेरो तयारी थियो । विवाह जुनमा हुँदै थियो ।'

यसै वर्ष मियाले प्रेमी रोबर्टसँग विवाह गर्ने घोषणा गरेकी थिइन् । उनका अनुसार, रोबर्टले विवाहको लागि प्रपोज गरेका थिए । त्यसपछि उनी विवाहको लागि तयार भएकी थिइन् ।

रोबर्टसँग मियाको दोस्रो विवाह हुनेछ । उनले यसअघि २०११ फेब्रुअरीमा हाइ स्कुलका प्रेमीसँग विवाह गरेकी थिइन् । २०१४ मा उनीहरुको सम्बन्धबिच्छेद भएको थियो ।

त्यसपछि मियाले एडल्ट फिल्ममा काम गर्न सुरु गरेकी थिइन् । मियाले केही महिनाअघि आफूले एडल्ट फिल्म खेल्न छाडेको बताएकी थिइन् ।

मियाले प्रेमी रोबर्टसँगको फोटो, भिडियो तथा आफना बोल्ड तस्विरहरु सामाजिक सञ्जालमा शेयर गरिरहेकी हुन्छिन् । 

रोबर्ट मूल रुपमा स्विडेनका हुन् । रोबर्टले अघिल्लो वर्षको मार्चमा शिकागोमा आयोजित एक स्पोर्टस् शोको क्रममा मियालाई विवाहको लागि प्रस्ताव गरेका थिए ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

I feel like I would’ve been a great 50’s housewife until someone tries to mansplain offsides to me. Link in bio 😋

A post shared by Mia K. (@miakhalifa) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

My Valentine 🔐♥️

A post shared by Mia K. (@miakhalifa) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Robert... 😭🤦🏽‍♀️ I tried! Happy happy birthday, bubba! 🎊

A post shared by Mia K. (@miakhalifa) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Link 🥳 In 🥳 My 🥳 Bio 🥳

A post shared by Mia K. (@miakhalifa) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

So happy I have proper documentation of me peaking for when I inevitably let myself go 🤰🏽

A post shared by Mia K. (@miakhalifa) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Morning ☕️

A post shared by Mia K. (@miakhalifa) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

When your man can cook like this, you’d be clingy, too 😭 @robertsandberg ♥️

A post shared by Mia K. (@miakhalifa) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

*white girl influencer voice* “take me baaaaaack”

A post shared by Mia K. (@miakhalifa) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

3 years ago... from my first ever trip to Austin. I don’t even recognize this person 😂 #BellyButtonRingRegrets

A post shared by Mia K. (@miakhalifa) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

I took @robertsandberg here as our first date night spot when he came to visit me in America for the first time, and we went back this week to celebrate finding the perfect home, and (later) getting approved for it in LA 🏡 I can’t believe how fast this last year has gone by and how much has changed, but I never in my life thought I’d say I’m excited to move to LA. Probably because I’m just excited to start building a life and home with this treasure of a man, and where in the world I do it doesn’t matter (even if it’s LA), as long as I have him, and his Swedish pancakes on Sunday mornings ♥️(Austin, I love you so much, and I always will. You were my home when I was a transient desperately looking for a life vest and anchor)

A post shared by Mia K. (@miakhalifa) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

New Patreon gallery is up!!!! Link in my bio! Shot by the amazing @kvnchoy with makeup by my favorite @texasdelarosa

A post shared by Mia K. (@miakhalifa) on


कस्तो लाग्यो ?

यो पनि