बैशाख २५, २०८१, मंगलबार
               

कलाकार तथा चिकित्सकको ३६ वर्षको उमेरमा मृत्यु

एजेन्सी
चैत १४, २०७६

ADVERTISEMENT

एजेन्सी । तमिमल अभिनेता तथा छाला विशेषज्ञ सेथुरमनको मृत्यु भएको छ ।

३६ वर्षीय सेथुरमनको बिहीबार राति मृत्यु हभको हो । कार्डियक अरेस्टका कारण उनको मृत्यु भएको भारतीय सञ्चामाध्यमले लेखेका छन् ।

सेथुरमन सन् २०१३ मा रिलिज भएको रोमान्टिक कमेडी फिल्म ‘कन्ना लड्डु थिना आना’ बाट निकै चर्चामा आएका थिए । 

सेथुरमनको निधनबाट उनका परिवार मात्रै नभई उनका प्रशंसक तथा फिल्मी उद्योग शोकमग्न भएको छ ।

अभिनेता सेथुरमनले हालै कोरोना भाइरसको प्रकोपबारे एउटा भिडियो सामाजिक सञजालमा सार्वजनिक गरेका थिए । 

‘कन्ना लड्डु थिन्ना आना’ को सफलतापछि सेतुरामनले अन्य तीन वटा फिल्ममा अभिनय गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि