जेठ ०२, २०८१, बुधबार
               

कल्पना र युनिकको स्वरमा 'मायालाई'

नेपाल फ्ल्यास
चैत ०९, २०७६

ADVERTISEMENT

कल्पना सुनुवार र युनिक भोजराज विकको स्वर रहेको नयाँ लोक दोहोरी गीत सार्वजनिक भएको छ । सार्वजनिक 'मायालाई' बोलको गीतमा विदुर आपागाईको शब्द तथा संगीत रहेको छ । 

सार्वजनिक गीतको भिडियोमा समिर थोकर, इन्‍द्र श्रेष्ठ, आयुष्मा कार्की,पुजन घिमिरे लगायतको अभिनय रहेको छ । भिडियो निर्देशन पनि समिर थोकरले नै गरेका हुन् । 

एड्भेन्चर इन्टरटेन्टमेन्टले निर्माण गरेको यस भिडियोलाई विपिन क्षेत्रीले खिचेका हुन् । भिडियो सम्पादनको काम नविन घर्ती मगरले गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि