बैशाख १५, २०८१, शनिबार
               

यी हुन् हिजो सर्वाधिक मृत्यु हुने ११ मुलुक

नेपाल फ्ल्यास
बैशाख ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना संक्रमणबाट सोमबार तुलनात्मक रुपमा कम मृत्यु भएको छ । हिजो विश्वमर ३ हजार ४०३ जनाको मृत्यु भयो । त्यसमध्ये अमेरिकामा १ हजार ८ जनाको ज्यान गएको छ ।

सोमबार धेरै मृत्यु भएका शीर्ष ११ देश

स्रोत: वर्ल्डोमिटर
क्रस देश मृत्यु
अमेरिका १००४
ब्राजिल ५०२
फ्रान्स २६३
बेलायत २१०
इटाली १७९
स्पेन १२३
क्यानडा १२३
मेक्सिको ११२
रसिया ९४
१० जर्मनी ९२
११ भारत ८२

कस्तो लाग्यो ?

यो पनि