बैशाख १४, २०८१, शुक्रबार
               

कोरोना संक्रमण : युरोपमा मृत्युदर साढे ९ प्रतिशत हुँदा अस्ट्रेलियाको निक्कै कम

नेपाल फ्ल्यास
बैशाख २६, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना संक्रमणको असर देशअनुसार फरकफरक छ । बेल्जियममा कुल संक्रमितको १६ प्रतिशतभन्दा बढी मानिस मरेका छन् भने कतिपय देशमा मृत्यु शून्य प्रतिशत छ ।

यस्तै महादेशका आधारमा पनि कोरोनाको प्रभाव अलगअलग छ । सबैभन्दा बढी मृत्यु प्रतिशत युरोपमा छ । त्यहाँ ९ दशमलव ४९ प्रतिशतको मृत्यु भएको छ । सबैभन्दा कम मृत्यु अष्ट्रेलियामा १ दशमलव ३९ प्रतिशतमात्र छ । विश्वको मृत्युदर भने कुल संक्रमितको ७ प्रतिशतभन्दा केही कम छ ।

संक्रमित

सर्वाधिक संक्रमित ३१ देशमा संक्रमणका आधारमा मृत्यु प्रतिशत

  देश मृत्यु प्रतिशतमा
बेल्जियम    १६.३६
बेलायत १४.९५
फ्रान्स  १४.८१
इटाली १३.८४
नेदरल्यान्ड्स १२.५९
स्वीडेन १२.२९
स्पेन १०.१९
मेक्सिको ९.७८
ब्राजिल ६.७८
१० क्यानडा ६.६६
११ इरान ६.३१
१२ आयरल्यान्ड ६.१८
१३ स्विटजरल्यान्ड ५.९९
१४ अमेरिका
USA
५.९२
१५ चीन ५.५८
१६ इक्वेडर ५.४९
१७ जर्मनी ४.३२
१८ पोर्चुगल ४.१५
१९ अस्ट्रिया ३.८६
२० भारत ३.३६
२१ पेरु २.७९
२२ टर्की २.७२
२३ पाकिस्तान २.३४
२४ इजरायल १.४६
२५ चिली १.२१
२६ युएई १.०१
२७ रुस
Russia
०.९१
२८ साउदी अरेबिया
Saudi Arabia
०.६५
२९ बेलारुस ०.५८
३० सिंगापुर
Singapore
०.०९
३१
Belarus
कतार
०.०६

 


कस्तो लाग्यो ?

यो पनि