काठमाडौं । दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठकको बीचमै स्थायी समिति सदस्य घनश्याम भुसाल बाहिरिएका छन् ।
एक स्रोतका अनुसार भुसाल पेरिसडाँडाबाट बाहिरिए पनि सो समूहको स्थायी समिति बैठक जारी छ । यसरी बाहिरिएका भुसालले केही पनि प्रतिक्रिया दिएका छैनन् ।