बैशाख १४, २०८१, शुक्रबार
               

चर्चित गीतहरूका संगीतकार गणेश परियारको निधन

नेपाल फ्ल्यास
माघ ०५, २०७७

ADVERTISEMENT

काठमाडौं  । संगीतकार एवं वाद्यवादक गणेश परियारको ७६ वर्षको उमेरमा निधन भएको छ ।

छातीमा खराबी देखिएपछि उपचारका लागि ओम अस्पताल भर्ना भएका संगीतकार परियारको हिजो उपचारका क्रममा निधन भएको हो ।

रेडियो नेपालमा दुुई दशकभन्दा बढी सेवा गरेका थिए ।

उनले संगीत दिएका थुप्रै गीतहरु चर्चित छन् ।


कस्तो लाग्यो ?

यो पनि