बैशाख १५, २०८१, शनिबार
               

संसद विघटन असंवैधानिक भए पनि चुनावमा जानु संवैधानिक : कांग्रेस नेता निधि

नेपाल फ्ल्यास
पुस २८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले प्रतिनिधिसभा विघटनसम्बन्धमा सर्वोच्च अदालतमा परेका रिटको छिटो फैसला हुनुपर्ने बताएका छन् । 

संसद् विघटनलाई लिएर सर्वोच्चमा दर्जनभन्दा बढी रिट परेका, तर  सोसम्बन्धमा  सुनुवाइ हुँदै आए पनि फैसला भइनसकेको अवस्थामा नेता निधिले धनुषामा सो कुरा बताएका हुन् । 

संसद विघटनलाई असंवैधानिक भए पनि चुनाव घोषणा संवैधानिक भएको उनको भनाइ छ । नेता निधिले भने, ‘चुनावमा जानुपरे कांग्रेस संघीयता, गणतन्त्रको सम्बद्र्धन र जनताको दुःखको मुद्दालाई लिएर जाने जान्छ ।’

यो पनि