बैशाख १५, २०८१, शनिबार
               

फूलैफूलको मौसम तिमीलाई... (फोटो फिचर)

नेपाल फ्ल्यास
कात्तिक २७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालीहरूको महत्त्वपूर्ण चाड हो तिहार । तिहारको अर्को महत्त्व फूल पनि हो । यो मौसममा अनेकथरिका फूल फुल्ने गर्दछन् । मखमली र सयपत्री फूल त तिहारको विशेषता नै हुन् । तिहारलाई फूलको पर्व पनि भनिन्छ । तिहारमा फूलको व्यापार पनि निकै हुने गर्दछ । 

हेनुस् काठमाडौंको इचङ्गुनारायणमा लिइएको फूलको फोटो :


कस्तो लाग्यो ?

यो पनि