कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#तिहार
दीपावली खुशीयाली साटासाट गर्ने एकताको पर्व : मुख्यमन्त्री भट्ट
नेपाल फ्ल्यास
कात्तिक २०, २०७८
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तिहार (दीपावली) खुशीयाली साटासाट गर्ने सामाजिक एकताको पर्वका रूपमा रहेको बताएका छन् । शुभकामना सन्देश जारी गर्दै उनले तिहारले प्रदेशवासीलाई आपसी सद्भाव, भातृत्व र एकताको सूत्रमा आवद्ध गरी खुशीयाली साटासाट गर्नाका साथै सामाजिक एकता कामयम...
तिहार पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ : राष्ट्रपति
नेपाल फ्ल्यास
कात्तिक २०, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गरेका छन् । तिहारको अवसरमा राष्ट्रपति भण्डारीले आज जारी गरेको शुभकामना सन्देशमा सो विश्वास व्यक्त गरेकी...
आइसोलेसनमा बसेकालाई सामूहिक भाइटीका
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
इनरुवा । इटहरी उपमहानगरद्वारा सञ्चालित इटहरी आइसोलेसन कक्षमा सोमबार सामूहिक भाइटीका लगाइएको छ । आइसोलेसन कक्षमा रहेका ६ जना कोरोना संक्रमितलाई नगर उपप्रमुख लक्ष्मी गौतमको सक्रियतामा त्यहीँ रहेकी एक कोरोना संक्रमित महिलाले टीका लगाइदिएकी हुन् । साथै, उपप्रमुख गौतमले ११...
दिदीबहिनी नभएकाहरु मास्क लगाएर टीका लगाउन बालगोपालेश्वर मन्दिरमा
नेपाल फ्ल्यास
मंसिर ०१, २०७७
काठमाडौं ।०७२ सालको विनाशकारी भूकम्पका कारण क्षति पुगेको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर परिसरमा आज बिहानैदेखि भाइटीका सुरु भएको छ । भूकम्पका कारण क्षति पुगेको सो मन्दिरको पुनर्निर्माण सकिएसँगै विगतमाटीका लगाउनबाट वञ्जिचत भएकाहरु सो मन्दिरमाटीका लगाउनका लागि गएका हुन् ।आजदिदीबहीनीहरु नहुनेहरुले यहाँ...
यस्तो छ, दिदीबहिनीले दाजुभाइलाई लगाइदिने माला र ढाकाटोपीको महत्त्व
नेपाल फ्ल्यास
मंसिर ०१, २०७७
काठमाडौं ।नेपालीहरुको महान चाँड तिहारको(यमपञ्चक )को अन्तिम दिन भाइटीका लगाएर मनाइँदै छ । कोभिड-१९ का कारण यस वर्षको तिहार विगतका वर्षहरुझै देउसी भैलीलगायत औपचारिक कुनै सांस्कृतिक कार्यक्रम हुन नसके परिवारभित्रै एक/ आपसमा रमाइलो गरी यतिखेर मनाइरहिएको छ । यमपञ्चकका पाँच...
सभापति देउवाद्वारा सुरक्षा अपनाएर तिहार मनाउन आग्रह
नेपाल फ्ल्यास
मंसिर ०१, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको महामारीले विश्वसँगै नेपाल पनि आक्रान्त रहेका कारण स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्णरूपमा पालना गरेर तिहार पर्व मनाउन सबैलाई आग्रह गरेका छन् । तिहारको पाँचौँ दिन भाइटीका तथा नेपाल संवत्को नयाँ वर्ष ११४१...
आज धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा गरिँदै, कुकुर तिहार पनि आजै मनाइयो
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
काठमाडौं ।यमपञ्चकको तेस्रो दिन आज धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा गरी लक्ष्मीपूजा गरिँदै छ । यमपञ्चकको तेस्रो दिन आज कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र...
भाइटीका लगाउन अशुभ रहेको भन्ने अफवाहका पछि नलाग्न आग्रह
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
काठमाडौं । पञ्चाङ्ग निर्णायक समितिले मंसिर १ मा परेको भाइटीका लगाउन विभिन्न कारणले अशुभ रहेको भन्ने अफवाहको पछि नलाग्न आग्रह गरेको छ । समितिका सचिव सूर्य ढुंगेलले विभिन्न कारणले अशुभ योग परेको भनेर फैलाइएको सूचनामा कुनै सत्यता नरहेको भन्दै यस्तो...
फूलैफूलको मौसम तिमीलाई... (फोटो फिचर)
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
काठमाडौं । नेपालीहरूको महत्त्वपूर्ण चाड होतिहार । तिहारको अर्को महत्त्व फूल पनि हो । यो मौसममा अनेकथरिका फूल फुल्ने गर्दछन् । मखमली र सयपत्री फूल त तिहारको विशेषता नै हुन् । तिहारलाई फूलको पर्व पनि भनिन्छ। तिहारमा फूलको व्यापार पनि...
आजबाट तिहार सुरू, बेलुका यमदीपदान, तिथिको घटबढले काग तिहार भोलि
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
काठमाडौं ।कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ । आज बेलुकी यमदीपदान शुरु गर्नुपर्ने छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग तिहार भने कात्तिक २८ गते शुक्रबार परेको...
यमपञ्चकका पाँच दिनको महत्त्व
निरज कोइराला
कात्तिक २७, २०७७
हाम्रो देशमा प्रचलित पर्वहरू मध्येको तिहार पनि एक हो । तिहारलाई दीपावली पनि भन्ने गरिन्छ । यस पर्वमा मानिसहरू घर लिप्ने, सरसफाइ गर्ने जस्ता कार्यहरू गर्ने गर्छन् । यो पर्व पहाड, तराई रउपत्यकामा आआफ्नो तरिकाले मनाउने गर्दछन् । कार्तिक महिनाको...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय