बैशाख १४, २०८१, शुक्रबार
               

यी हुन् कोरोनाबाट सर्वाधिक प्रभावित १० देश, समग्र विश्वको तथ्यांकसहित

नेपाल फ्ल्यास
कात्तिक २३, २०७७

ADVERTISEMENT

काठमाडौं । विश्वभर कोरोना संक्रमण हुनेको संख्या पाँच करोड तीन लाख १४ हजार नाघेको छ । 

यो सामग्री तयार गर्दासम्म वर्ल्डोमिटरको तथ्यांकअनुसार पाँच करोड तीन लाख १४ हजार २२६ जना संक्रमित भइसकेका छन् । त्यसमध्ये तीन करोड ५५ लाखभन्दा बढी निको भइसकेका छन् । अहिलेसम्म १२ लाख ५७ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । 

विश्वभर कुल सक्रिय संक्रमित एक करोड ३३ लाख ८० हजारभन्दा बढी रहेकोमा झन्डै ९२ हजारको अवस्था गम्भीर छ । जुन सक्रिय संक्रमित संख्याको एक प्रतिशतभन्दा बढी हो ।

कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु अमेरिकामा भएको छ । विश्वभरको मृत्युको १९ प्रतिशत अमेरिकामा मात्रै भएको छ । त्यसपछि ब्राजिलमा १३, भारतमा १० प्रतिशतको मृत्यु भएको छ । १० देशमा ६९ प्रतिशतको मृत्यु भएको छ भने बाँकी विश्वमा ३१ प्रतिशतको ज्यान गएको छ । 

संक्रमणतर्फ पनि अमेरिका अगाडि छ । विश्वको पाँच भागको एक भाग अमेरिकामामात्रै संक्रमित बनेका छन् । विश्वभरका कुल संक्रमितमध्ये भारतमा १७ प्रतिशत छन् । तेस्रोमा ब्राजिलमा ११ प्रतिशत संक्रमित छन् । १० देशमा ६७ प्रतिशत संक्रमित हुँदा बाँकी विश्वमा ३३ प्रतिशतलाई कोरोना भाइरसले छोएको छ ।

हेर्नुस् संक्रमणको अवस्था

यस्तो छ सबै देशको अवस्था

    
    देश संक्रमित मृत्यु निको
अमेरिका
USA
१,०१,८५,०१२ २,४३,२६९ ६४,४२,०९४
भारत
India
८५,०७,७५४ १,२६,१६२ ७८,६८,९६८
ब्राजिल
Brazil
५६,५३,५६१ १,६२,२८६ ५०,६४,३४४
रुस
Russia
१७,७४,३३४ ३०,५३७ १३,२४,४१९
फ्रान्स
France
१७,४८,७०५ ४०,१६९ १,२७,९३८
स्पेन
Spain
१३,८८,४११ ३८,८३३ -
अर्जेन्टिना
Argentina
१२,३६,८५१ ३३,३४८ १०,५३,३१३
बेलायत
UK
११,७१,४४१ ४८,८८८ -
कोलम्बिया
Colombia
११,३६,४४७ ३२,५९५ १०,२९,०८२
१० मेक्सिको
Mexico
९,६१,९३८ ९४,८०८ ७,१०,९४०
११ पेरु
Peru
९,२०,०१० ३४,८४० ८,४३,६००
१२ इटाली
Italy
९,०२,४९० ४१,०६३ ३,२८,८९१
१३ दक्षिण अफ्रिका
South Africa
७,३५,९०६ १९,७८९ ६,७८,७३८
१४ इरान
Iran
६,७३,२५० ३७,८३२ ५,१५,१५३
१५ जर्मनी
Germany
६,५८,४८१ ११,४३५ ४,१२,०००
१६ पोल्यान्ड
Poland
५,४६,४२५ ७,८७२ २,०९,३६३
१७ चिली
Chile
५,१९,९७७ १४,४९९ ४,९५,८५२
१८ इराक
Iraq
४,९६,०१९ ११,२८३ ४,२५,९२६
१९ बेल्जियम
Belgium
४,९४,१६८ १२,९०७ २९,३५७
२० युक्रेन
Ukraine
४,६०,३३१ ८,४५० २,०६,८६६
२१ इन्डोनेसिया
Indonesia
४,३७,७१६ १४,६१४ ३,६८,२९८
२२ बंगलादेश
Bangladesh
४,१८,७६४ ६,०४९ ३,३६,५६८
२३ चेक गणतन्त्र
Czechia
४,११,२२० ४,६८१ २,३७,७५७
२४ नेदरल्यान्ड्स
Netherlands
४,०४,४०१ ७,९६० -
२५ फिलिपिन्स
Philippines
३,९६,३९५ ७,५३९ ३,६१,६३८
२६ टर्की
Turkey
३,९१,७३९ १०,८०३ ३,३६,२२१
२७ साउदी अरेबिया
Saudi Arabia
३,५०,२२९ ५,५२५ ३,३६,९६६
२८ पाकिस्तान
Pakistan
३,४३,१८९ ६,९६८ ३,१८,४१७
२९ इजरायल
Israel
३,१९,०२२ २,६६४ ३,०७,७२०
३० रोमानिया
Romania
२,९६,९९९ ७,७९३ २,०१,११४
३१ क्यानडा
Canada
२,६०,०५५ १०,४९० २,१३,०९४
३२ मोरोक्को
Morocco
२,५२,१८५ ४,१९७ २,०५,५५६
३३ स्विट्जरल्यान्ड
Switzerland
२,११,९१३ २,७४९ ८७,३००
३४ नेपाल
Nepal
१,९१,६३६ १,०८७ १,५५,११४
३५ पोर्चुगल
Portugal
१,७३,५४० २,८४८ ९७,७४७
३६ इक्वेडर
Ecuador
१,७३,४८६ १२,८१५ १,४९,०४८
३७ अस्ट्रिया
Austria
१,४७,२२० १,३७७ ८८,२७३
३८ स्वीडेन
Sweden
१,४६,४६१ ६,०२२ -
३९ बोलिभिया
Bolivia
१,४२,४२७ ८,७९० १,१४,२२५
४० युएई
UAE
१,४१,०३२ ५१४ १,३७,६०८
४१ पानामा
Panama
१,३८,५०६ २,७८१ १,१६,८२३
४२ कतार
Qatar
१,३४,०१३ २३२ १,३१,०७५
४३ कुवेत
Kuwait
१,३१,२०५ ८०८ १,२१,८८९
४४ डोमिनिक गणतन्त्र
Dominican Republic
१,२९,६४५ २,२६३ १,०७,५८०
४५ ओमान
Oman
१,१८,१४० १,३०१ १,०८,६८१
४६ कोस्टारिका
Costa Rica
१,१६,३६३ १,४६४ ७१,११९
४७ काजखस्तान
Kazakhstan
१,१६,१६२ १,८५७ १,०७,६६८
४८ ग्वाटेमाला
Guatemala
१,११,०५० ३,८११ १,००,८०८
४९ हङ्गेरी
Hungary
१,०९,६१६ २,४३८ २५,०७०
५० इजिप्ट
Egypt
१,०८,९६२ ६,३५५ १,००,२३९
५१ आर्मेनिया
Armenia
१,०६,४२४ १,५५९ ६४,१७९
५२ जापान
Japan
१,०५,९१४ १,८०९ ९६,४६१
५३ बेलारुस
Belarus
१,०५,२८३ १,००४ ९०,०५८
५४ जोर्डन
Jordan
१,०४,८०२ १,१८१ ८,६२९
५५ होन्डुरस
Honduras
१,००,०४१ २,७४५ ४२,८१५
५६ इथोपिया
Ethiopia
९९,२०१ १,५१८ ५८,९४८
५७ भेनेजुएला
Venezuela
९४,६९८ ८२४ ८९,५०२
५८ लेबनान
Lebanon
९३,०९७ ७१३ ४६,६०२
५९ चीन
China
८६,२१२ ४,६३४ ८१,१६८
६० बहराइन
Bahrain
८३,२६४ ३२९ ८०,७६३
६१ माल्डोभा
Moldova
८१,६७५ १,८९१ ६१,३१४
६२ स्लोभाकिया
Slovakia
७५,४९५ ३५१ १९,४८१
६३ बुल्गेरिया
Bulgaria
७४,४८५ १,६३२ २३,८०५
६४ ट्युनिसिया
Tunisia
६९,५४३ १,७९४ ४७,४१६
६५ उज्बेकिस्तान
Uzbekistan
६८,५१२ ५८३ ६५,७६२
६६ लिबिया
Libya
६८,११७ ९२९ ४०,११९
६७ क्रोएसिया
Croatia
६७,२४७ ७९४ ५०,७७५
६८ पराग्वे
Paraguay
६६,९४१ १,४७९ ४७,१५४
६९ आयरल्यान्ड
Ireland
६४,८५५ १,९४५ २३,३६४
७० नाइजेरिया
Nigeria
६३,७९० १,१५५ ५९,८८४
७१ अजरबैजान
Azerbaijan
६३,७४८ ८२४ ४८,०४९
७२ किर्गिस्तान
Kyrgyzstan
६२,३०४ १,१७२ ५३,४०६
७३ केन्या
Kenya
६१,७६९ १,१०३ ४१,०१९
७४ अल्जेरिया
Algeria
६१,३८१ २,०३६ ४१,७८३
७५ बोस्निया हर्जगोभिना
Bosnia and Herzegovina
६१,२१२ १,४९० ३०,६५४
७६ सर्बिया
Serbia
६०,६३५ ८८० ३१,५३६
७७ म्यानमार
Myanmar
६०,३४८ १,३९६ ४४,६६६
७८ सिंगापुर
Singapore
५८,०५६ २८ ५७,९६८
७९ जर्जिया
Georgia
५७,७५३ ४७५ ४२,५७२
८० प्यालेस्टाइन
Palestine
५७,६५७ ५१२ ४९,९७५
८१ ग्रीस
Greece
५४,८०९ ७४९ ९,९८९
८२ डेनमार्क
Denmark
५४,२३० ७४० ३९,४९०
८३ घाना
Ghana
४८,९०४ ३२० ४७,६११
८४ स्लोभेनिया
Slovenia
४४,२७० ५३१ २०,७६७
८५ अफगानिस्तान
Afghanistan
४२,०९२ १,५५८ ३४,४५८
८६ मलेसिया
Malaysia
३९,३५७ २८२ २७,४०९
८७ उत्तरी मेसोडोनिया
North Macedonia
३८,७८२ १,११० २३,०११
८८ अल साल्भाडोर
El Salvador
३५,१४५ १,०१० ३१,१७२
८९ अस्ट्रेलिया
Australia
२७,६५८ ९०७ २५,४५१
९० दक्षिण कोरिया
S. Korea
२७,४२७ ४७८ २४,९६८
९१ नर्वे
Norway
२४,२४३ २८५ ११,८६३
९२ अल्बानिया
Albania
२३,७०५ ५५७ १२,००२
९३ लिथुनिया
Lithuania
२२,७१९ २०३ ५,६१५
९४ लक्जेमवर्ग
Luxembourg
२२,४८१ १८५ १२,०९४
९५ मोन्टेनेग्रो
Montenegro
२२,३७९ ३३३ १५,५४४
९६ क्यामरुन
Cameroon
२२,३४२ ४२९ २१,१५१
९७ आइभरी कोस्ट
Ivory Coast
२०,८१३ १२६ २०,४८९
९८ फिनल्यान्ड
Finland
१७,३८५ ३६२ १२,७००
९९ माडागास्कर
Madagascar
१७,१११ २४४ १६,४०९
१०० जाम्बिया
Zambia
१६,९०८ ३४९ १५,८७३
१०१ सेनेगल
Senegal
१५,६९३ ३२६ १५,३१७
१०२ युगान्डा
Uganda
१४,०६६ १३१ ७,७५३
१०३ सुडान
Sudan
१३,९४३ ८३७ ६,७६४
१०४ मोजाम्बिक
Mozambique
१३,५७७ ९९ ११,५८१
१०५ श्रीलंका
Sri Lanka
१३,४१९ ३४ ७,७२३
१०६ नामिबिया
Namibia
१३,१७० १३४ ११,६०२
१०७ गुनिया
Guinea
१२,४१४ ७४ १०,८१७
१०८ अंगोला
Angola
१२,३३५ ३०३ ५,६४७
१०९ माल्दिभ्स
Maldives
११,९६२ ३९ ११,०६६
११० डिआरसी
DRC
११,५५० ३१६ १०,८३८
१११ ताजिकिस्तान
Tajikistan
११,२९४ ८३ १०,५९४
११२ फेन्च गुयना
French Guiana
१०,७०४ ७० ९,९९५
११३ फ्रेन्च पोलिनेसिया
French Polynesia
९,९९५ ३९ ४,८४२
११४ जमैका
Jamaica
९,४७२ २१८ ४,८७८
११५ काबो भर्ड
Cabo Verde
९,२९१ १०० ८,४३१
११६ हाइटी
Haiti
९,१२७ २३२ ७,६१८
११७ गाबोन
Gabon
९,०२२ ५५ ८,८७८
११८ जिम्बाबे
Zimbabwe
८,४९८ २५१ ७,९९५
११९ ग्वाडलुप
Guadeloupe
७,९०३ १३३ २,२४२
१२० लाट्‌भिया
Latvia
७,८८० ९६ १,४४४
१२१ बोत्सवाना
Botswana
७,८३५ २७ ५,५३४
१२२ मौरिटानिया
Mauritania
७,८१४ १६५ ७,४७३
१२३ क्युवा
Cuba
७,२६७ १३० ६,५८२
१२४ माल्टा
Malta
७,०३९ ७४ ५,०००
१२५ बहमास
Bahamas
६,९४७ १५२ ४,९४२
१२६ रियुनियन
Réunion
६,२६४ २७ ५,३८०
१२७ सिरिया
Syria
६,१४७ ३१३ २,३०२
१२८ स्टोनिया
Estonia
६,१२५ ७५ ४,१९३
१२९ इस्वाटिनी
Eswatini
५,९८९ ११७ ५,७१९
१३० मलावी
Malawi
५,९४८ १८४ ५,३४६
१३१ साइप्रस
Cyprus
५,८७१ ३५ १,८८२
१३२ ट्रिनिडाड एन्ड टोबागो
Trinidad and Tobago
५,८३८ १११ ५,१२७
१३३ जिबोटी
Djibouti
५,६०५ ६१ ५,४८५
१३४ निकारागुवा
Nicaragua
५,५९१ १५७ ४,२२५
१३५ कंगो
Congo
५,३७९ ९२ ३,८८७
१३६ हङकङ
Hong Kong
५,३७५ १०७ ५,१३९
१३७ एन्डोरा
Andorra
५,३१९ ७५ ४,०४३
१३८ सुरिनाम
Suriname
५,२३४ ११३ ५,१०५
१३९ रुवान्डा
Rwanda
५,२१३ ३६ ४,९५३
१४० इक्वेटेरियल गुनिया
Equatorial Guinea
५,०९२ ८५ ४,९६८
१४१ आइसल्यान्ड
Iceland
५,०६३ १८ ४,३३५
१४२   सिएआर
CAR
४,८७९ ६२ १,९२४
१४३ एरुवा
Aruba
४,५८९ ४० ४,३८३
१४४ मायोट
Mayotte
४,५५० ४५ २,९६४
१४५ गुयना
Guyana
४,४८४ १३४ ३,५११
१४६ सोमालिया
Somalia
४,२२९ १०७ ३,२४७
१४७ मार्टिनिक
Martinique
४,२१५ ३३ ९८
१४८ बेलिज
Belize
४,०७६ ६८ २,३५३
१४९ थाइल्यान्ड
Thailand
३,८३७ ६० ३,६५४
१५० गाम्बिया
Gambia
३,६८४ १२१ ३,५२७
१५१ माली
Mali
३,६७६ १३७ २,८२२
१५२ उरुग्वे
Uruguay
३,४४१ ६१ २,९०३
१५३ दक्षिण सुडान
South Sudan
२,९४३ ५९ १,२९०
१५४ बेनिन
Benin
२,७४५ ४३ २,४६६
१५५ बुर्किना फासो
Burkina Faso
२,५६५ ६७ २,३७०
१५६ टोगो
Togo
२,४८३ ५७ १,७२७
१५७ गुयना-बिसाउ
Guinea-Bissau
२,४१४ ४२ १,८६२
१५८ सिएरा लियोन
Sierra Leone
२,३८१ ७४ १,८१२
१५९ यमन
Yemen
२,०७० ६०२ १,३७५
१६० न्युजिल्यान्ड
New Zealand
१,९८२ २५ १,९०९
१६१ लेसोथो
Lesotho
१,९६७ ४४ १,०२४
१६२ चाड
Chad
१,५४३ ९९ १,३६५
१६३ लाइबेरिया
Liberia
१,४४२ ८२ १,३१०
१६४ नाइजर
Niger
१,२४२ ६९ १,१४३
१६५ भियतनाम
Vietnam
१,२१३ ३५ १,०७०
१६६ कुराकाओ
Curaçao
१,०७७ ८०८
१६७ सान मारिनो
San Marino
१,०४३ ४२ ७५४
१६८ साओ टोमे र प्रिन्सिपे
Sao Tome and Principe
९६२ १६ ९१०
१६९   चेनल आइल्यान्ड्स
Channel Islands
९२१ ४८ ७५१
१७० सेन्ट मार्टिन
Sint Maarten
८८६ २३ ७८७
१७१ जिब्राल्टर
Gibraltar
७८५ ६८२
१७२ लेचेस्टेन
Liechtenstein
७६५ ४८१
१७३   डाइमण्ड प्रिन्सेस (क्रुज)
Diamond Princess
७१२ १३ ६५९
१७४ टर्क्स र क्याकोस
Turks and Caicos
७०७ ६९१
१७५ बुरुंडी
Burundi
६१२ ५११
१७६ सेन्ट मार्टिन
Saint Martin
६०४ १२ ५२२
१७७ पपुवा न्‍युगिनी
Papua New Guinea
५९७ ५८०
१७८ ताइवान
Taiwan
५७७ ५२४
१७९ कोमोरोज
Comoros
५६३ ५३२
१८० तान्जनिया
Tanzania
५०९ २१ १८३
१८१ फेरोइ आइल्यान्ड्स
Faeroe Islands
४९५ ४९३
१८२ इरिट्रिया
Eritrea
४९१ ४३८
१८३ मोनाको
Monaco
४८३ ३३१
१८४ मरिसस
Mauritius
४५३ १० ४१६
१८५ मंगोलिया
Mongolia
३६१ ३१८
१८६ भुटान
Bhutan
३५९ ३३८
१८७ इजल अफ म्यान
Isle of Man
३५७ २४ ३२६
१८८ कोलम्बिया
Cambodia
२९५ २८८
१८९ केमन आइल्यान्ड्स
Cayman Islands
२५० २३६
१९० बार्बाडोस
Barbados
२४२ २२८
१९१ बर्मुडा
Bermuda
२०९ १८१
१९२ सेकेलस्
Seychelles
१५८ १५५
१९३   क्यारिबियन नेदरल्यान्ड्स
Caribbean Netherlands
१५४ १४५
१९४ ब्रुनाइ
Brunei
१४८ १४४
१९५ एन्टिगुवा एन्ड बार्बुडा
Antigua and Barbuda
१३१ १२२
१९६ सेन्ट लुसिया
Saint Lucia
१२३ ३२
१९७ सेन्ट बार्थ
St. Barth
९० ७७
१९८ सेन्ट भिसेन्ट ग्रेनाडिन्स
St. Vincent Grenadines
७६ ७२
१९९   ब्रिटिश भर्जिन आइल्यान्ड्स
British Virgin Islands
७१ ७०
२०० डोमिनिका
Dominica
६३ ३५
२०१ मकाउ
Macao
४६ ४६
२०२ फिजी
Fiji
३४ ३१
२०३ तिमोर-लेस्टे
Timor-Leste
३० २९
२०४ ग्रेनेडा
Grenada
३० २७
२०५ न्यु केलेडोनिया
New Caledonia
२९ २८
२०६ भ्याटिकन सिटी
Vatican City
२७ १५
२०७ लाओस
Laos
२४ २३
२०८ सेन्ट किट्स र नेविस
Saint Kitts and Nevis
१९ १९
२०९ ग्रीनल्यान्ड
Greenland
१७ १७
२१०   सेन्ट पियरे मिकेलन
Saint Pierre Miquelon
१६ १२
२११ मोन्टसेराट
Montserrat
१३ १२
२१२   फकल्याण्ड आइल्यान्ड्स
Falkland Islands
१३ १३
२१३ Solomon Islands
Solomon Islands
१३
२१४ पश्चिमी सहारा
Western Sahara
१०
२१५   एमएस जान्डम
MS Zaandam
२१६ एन्गुइला
Anguilla
२१७ Wallis and Futuna
Wallis and Futuna
२१८ Marshall Islands
Marshall Islands

कस्तो लाग्यो ?

यो पनि