बैशाख १५, २०८१, शनिबार
               

हरिवंश आचार्य दम्पत्ति कोरोना संक्रमणमुक्त

नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । हास्यकलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला कोरोनामुक्त भएका छन्।

सामान्य लक्षण देखिएपछि उनीहरुले पीसीआर परीक्षण गर्दा असोज २० गते उनीहरूमा संक्रमण देखिएको थियो । आज कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको हरिवंशले आफ्नो फेसबुकमार्फत जानकारी दिएका छन् ।

फेसबुकमाभनेका छन्, "हाम्रो कोरोनाको रिपोर्ट नेगेटिभ आएको छ। हामीलाई धेरै धेरै माया दिनुहुने सब्बैमा धन्यवाद।" संक्रमण देखिएपछि दुवै जना होम आइसोलेसनमा बसेका थिए।


कस्तो लाग्यो ?

यो पनि