बैशाख १५, २०८१, शनिबार
               

भारतमा संक्रमण बढ्दो, यस्तो छ पछिल्लो १० दिनको अवस्था

नेपाल फ्ल्यास
साउन ३२, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरस भारतमा तीव्र गतिमा फैलिरहेको छ । अमेरिका र ब्राजिलपछि सबैभन्दा बढी संक्रमित मुलुक हो भारत ।

नेपालसँग तीन पूर्व, दक्षिण र पश्चिममा खुला सीमा जोडिएको भारतमा पछिल्लो दुई सातायता दैनिक ५० हजारभन्दा बढी संक्रमित थपिने गएका छन् । यो दुई साताबीचको औसत दैनिक मृत्यु पनि ९ सयभन्दा बढी छ ।

यो सामग्री तयार पर्दासम्ममा भारतमा कुल संक्रमित २५ लाख ९४ हजार ११२ जना पुगेको छ । त्यसमध्ये १८ लाख ६२ हजार ९३७ जना उपचारपछि निको भएका छन् । यतिबेलासम्म भारतमा ५० हजार १२२ जनाको मृत्यु भइसकेको छ ।

भारतको पछिल्लो १० दिनको अवस्था

  देश संक्रमित मृत्यु
साउन ३१ ६३९८६ ९५०
साउन ३० ६५६०९ ९९०
साउन २९ ६४१४२ १००६
साउन २८ ६१२५२ ९५०
साउन २७ ५३०१६ ८३५
साउन २६ ६२११७ ८८७
साउन २५ ६५१५६ १०१३
साउन २४ ६१४५५ ८७५
साउन २३ ६२१७० ९४०
१० साउन २२ ५६६२६ ८९९

सार्क मुलुकको अवस्था

क्रम संख्या देश संक्रमित मृत्यु निको
भारत
India
२५,९४,११२ ५०,१२२ १८,६२,९३७
पाकिस्तान
Pakistan
२,८८,७१७ ६,१६८ २,६६,३०१
बंगलादेश
Bangladesh
२,७६,५४९ ३,६५७ १,५८,९५०
अफगानिस्तान
Afghanistan
३७,५९६ १,३७५ २७,१६६
नेपाल
Nepal
२६,६६० १०४ १७,३३५
माल्दिभ्स
Maldives
५,६७९ २२ ३,२०८
श्रीलंका
Sri Lanka
२,८९० ११ २,६६६
भुटान
Bhutan
१३८ १०२

कस्तो लाग्यो ?

यो पनि