बैशाख १४, २०८१, शुक्रबार
               

कोरोना संक्रमण : २८ देशमा मृत्यु शून्य, विश्वमा मृत्युदर घट्दै जाँदा यमनमा २६ प्रतिशतको मृत्यु

नेपाल फ्ल्यास
असार २८, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसबाट विश्वका हरेक महादेशमा मृत्युदर फरक फरक देखिएको छ । त्यसै गरी देशअनुसार नै मृत्यु प्रतिशत अलगअलग रहेको छ ।

विश्वभरमा मृत्युदर घट्दै गएको छ । तीन महिनाबीचमा मृत्युदर आधा घटेर ४ दशमलव ४२ प्रतिशतमा झरेको छ । दैनिक संक्रमणको संख्या तीन महिनामा चार गुणा जति बढे पनि मृत्युदर भने घटेको हो । यसबाट नोबेल कोरोना भाइरसको स्वभावमा परिवर्तन भई केही कमजोर बनेको भन्दै अनुसन्धान पनि जारी छ ।

नेपाल फ्ल्यासले आइतबार मध्यान्हसम्मको तथ्यांक विश्लेषण गर्दा दुई दर्जनभन्दा बढी मुलुकमा मृत्यु संख्या शून्य छ भने कुनै देशमा कुल संक्रमितको एक चौथाइभन्दा बढीको मृत्यु भएको छ ।

संक्रमितको आधारमा सबैभन्दा बढी मृत्यु दर यमनमा रहेको छ । त्यहाँ २६ दशमलव २७ प्रतिशतको मृत्यु भएको छ । त्यहाँ संक्रमित १ हजार ३८९ जना मात्रै रहेकोमा ३६५ जनाले ज्यान गुमाइसकेको वर्ल्डोमिटरले जनाएको छ ।

५० हजारभन्दा माथि संक्रमित भएको आधारमा फ्रान्सको मृत्यु दर सर्वाधिक छ । त्यहाँ १ लाख ७० हजार ७५२ जना संक्रमित भएकोमा ३० हजार ४ जनाको मृत्यु भइसकेको छ । यो १७ दशमलव ५७ प्रतिशत हो । त्यसपछि बेल्जियमको मृत्यु दर बढी छ । त्यहाँ कुल संक्रमितको १५ दशमलव ६२ प्रतिशतको मृत्यु भएको छ । त्यसै गरी बेलायतमा १५ दशमलव ५ प्रतिशत, इटालीमा १४ दशमलव ३९ प्रतिशत, नेदरल्यान्ड्समा १२ दशमलव ०५ प्रतिशत र मेक्सिकोमा ११ दशमलव ७६ प्रतिशतको कोरोनाका कारण ज्यान गएको छ । बाँकी मुलुकको मृत्यु प्रतिशत दोहोरो अंकमा छैन ।

सर्वाधिक संक्रमित पाँच मुलुकको मृत्यु दरमा पनि निकै फरक छ । सबैभन्दा बढी संक्रमित अमेरिकामा ४ दशमलव ०९ प्रतिशतले ज्यान गुमाएका छन् । त्यसपछि दोस्रो बढी संक्रमित ब्राजिलको मृत्यु दर ३ दशमलव ८८ प्रतिशत छ । भारतमा २ दशमलव ६७ प्रतिशतले ज्यान गुमाएका छन् । रुसमा त्योभन्दा कम १ दशमलव ५६ प्रतिशतले ज्यान गुमाउँदा पेरुको मृत्युदर ३ दशमलव ६२ प्रतिशत छ ।

विश्वका सबै देशका संक्रमितको तथ्यांक नेपाल फ्ल्यासले विश्लेषण गर्दा २८ वटा देशमा मृत्यु शून्य छ । त्यसमध्ये १ हजार १३ जना संक्रमित युगान्डामा छन् । बाँकी सबै देशमा १ हजारभन्दा कम संक्रमित छन् । भुटानमा ८२ जना मात्र संक्रमित छन् । त्यहाँ पनि एक जनाको पनि मृत्यु भएको छैन ।

५० हजारभन्दा माथि संक्रमित भई न्यून मृत्युदर हुनेमा कतार सबैभन्दा माथि छ । ओमान, काजकिस्तान, युएई, कुवेत र बेलारुसको मृत्युदर एक प्रतिशतभन्दा कम छ ।

कुन महादेशमा मृत्युदर कति ?

सबैभन्दा बढी मृत्युदर युरोपमा छ । युरोपमा कुल संक्रमित संख्याको ७ दशमलव ६६ प्रतिशतको मृत्यु भएको छ । अस्ट्रेलियामा सबैभन्दा कम मृत्युदर छ ।

महादेश मृत्यु प्रतिशत
युरोप ७.६६
उत्तर अमेरिका ४.७१
दक्षिण अमेरिका ३.६४
एसिया २.३७
अफ्रिका २.२४
अस्ट्रेलिया १.१३

हेर्नुस् सबै देशको विवरण

देश संक्रमित मृत्यु मृत्यु प्रतिशतमा
    विश्व १२८४८६२२ ५६७७६६ ४.४२
अमेरिका
USA
३३,५५,६४६ १,३७,४०३ ४.०९
ब्राजिल
Brazil
१८,४०,८१२ ७१,४९२ ३.८८
भारत
India
८,५०,८२७ २२,६९६ २.६७
रुस
Russia
७,२०,५४७ ११,२०५ १.५६
पेरु
Peru
३,२२,७१० ११,६८२ ३.६२
चिली
Chile
३,१२,०२९ ६,८८१ २.२१
स्पेन
Spain
३,००,९८८ २८,४०३ ९.४४
मेक्सिको
Mexico
२,९५,२६८ ३४,७३० ११.७६
बेलायत
UK
२,८८,९५३ ४४,७९८ १५.५
१० दक्षिण अफ्रिका
South Africa
२,६४,१८४ ३,९७१ १.५
११ इरान
Iran
२,५५,११७ १२,६३५ ४.९५
१२ पाकिस्तान
Pakistan
२,४८,८७२ ५,१९७ २.०९
१३ इटाली
Italy
२,४२,८२७ ३४,९४५ १४.३९
१४ साउदी अरेबिया
Saudi Arabia
२,२९,४८० २,१८१ ०.९५
१५ टर्की
Turkey
२,११,९८१ ५,३४४ २.५२
१६ जर्मनी
Germany
१,९९,८१२ ९,१३४ ४.५७
१७ बंगलादेश
Bangladesh
१,८१,१२९ २,३०५ १.२७
१८ फ्रान्स
France
१,७०,७५२ ३०,००४ १७.५७
१९ कोलम्बिया
Colombia
१,४५,३६२ ५,११९ ३.५२
२० क्यानडा
Canada
१,०७,३४७ ८,७७३ ८.१७
२१ कतार
Qatar
१,०३,१२८ १४६ ०.१४
२२ अर्जेन्टिना
Argentina
९७,५०९ १,८१० १.८६
२३ चीन
China
८३,५९४ ४,६३४ ५.५४
२४ इजिप्ट
Egypt
८१,१५८ ३,७६९ ४.६४
२५ इराक
Iraq
७५,१९४ ३,०५५ ४.०६
२६ स्वीडेन
Sweden
७४,८९८ ५,५२६ ७.३८
२७ इन्डोनेसिया
Indonesia
७४,०१८ ३,५३५ ४.७८
२८ इक्वेडर
Ecuador
६७,२०९ ५,०३१ ७.४९
२९ बेलारुस
Belarus
६४,७६७ ४५९ ०.७१
३० बेल्जियम
Belgium
६२,६०६ ९,७८२ १५.६२
३१ काजखस्तान
Kazakhstan
५८,२५३ २६४ ०.४५
३२ ओमान
Oman
५४,६९७ २४८ ०.४५
३३ युएई
UAE
५४,४५३ ३३१ ०.६१
३४ फिलिपिन्स
Philippines
५४,२२२ १,३७२ २.५३
३५ कुवेत
Kuwait
५४,०५८ ३८६ ०.७१
३६ युक्रेन
Ukraine
५३,५२१ १,३८३ २.६०
३७ नेदरल्यान्ड्स
Netherlands
५०,९२१ ६,१३७ १२.०५
३८ बोलिभिया
Bolivia
४७,२०० १,७५४ ३.७२
३९ पोर्चुगल
Portugal
४६,२२१ १,६५४ ३.५८
४० सिंगापुर
Singapore
४५,७८३ २६ ०.०६
४१ पानामा
Panama
४४,३३२ ८९३ २.०१
४२ डोमिनिक गणतन्त्र
Dominican Republic
४३,११४ ८८० २.०४
४३ पोल्यान्ड
Poland
३७,५२१ १,५६८ ४.१८
४४ इजरायल
Israel
३७,४६४ ३५४ ०.९४
४५ अफगानिस्तान
Afghanistan
३४,४५१ १,०१० २.९३
४६ स्विट्जरल्यान्ड
Switzerland
३२,८१७ १,९६८
४७ बहराइन
Bahrain
३२,४७० १०४ ०.३२
४८ रोमानिया
Romania
३२,०७९ १,८७१ ५.८३
४९ नाइजेरिया
Nigeria
३१,९८७ ७२४ २.२६
५० आर्मेनिया
Armenia
३१,९६९ ५६५ १.७७
५१ ग्वाटेमाला
Guatemala
२८,५९८ १,१७२ ४.१
५२ होन्डुरस
Honduras
२७,५८३ ७७१ २.८
५३ आयरल्यान्ड
Ireland
२५,६११ १,७४६ ६.८२
५४ घाना
Ghana
२४,२४८ १३५ ०.५६
५५ अजरबैजान
Azerbaijan
२३,५२१ २९८ १.२७
५६ जापान
Japan
२१,१२९ ९८२ ४.६५
५७ माल्डोभा
Moldova
१९,२०८ ६४० ३.३३
५८ अस्ट्रिया
Austria
१८,७८३ ७०६ ३.७६
५९ अल्जेरिया
Algeria
१८,७१२ १,००४ ५.३७
६० सर्बिया
Serbia
१८,०७३ ३८२ २.११
६१ नेपाल
Nepal
१६,७१९ ३८ ०.२३
६२ मोरोक्को
Morocco
१५,५४२ २४५ १.५८
६३ क्यामरुन
Cameroon
१५,१७३ ३५९ २.३७
६४ दक्षिण कोरिया
S. Korea
१३,४१७ २८९ २.१५
६५ चेक गणतन्त्र
Czechia
१३,११५ ३५२ २.६८
६६ डेनमार्क
Denmark
१२,९४६ ६०९ ४.७
६७ उज्बेकिस्तान
Uzbekistan
१२,७०६ ५८ ०.४६
६८ आइभरी कोस्ट
Ivory Coast
१२,४४३ ८२ ०.६६
६९ किर्गिस्तान
Kyrgyzstan
१०,६२९ १३२ १.२४
७० सुडान
Sudan
१०,२५० ६५० ६.३४
७१ अस्ट्रेलिया
Australia
९,७९६ १०८ १.१
७२ केन्या
Kenya
९,७२६ १८४ १.८९
७३ अल साल्भाडोर
El Salvador
९,३९१ २५४ २.७
७४ भेनेजुएला
Venezuela
९,१७८ ८५ ०.९३
७५ नर्वे
Norway
८,९७७ २५२ २.८१
७६ मलेसिया
Malaysia
८,७०४ १२२ १.४
७७ सेनेगल
Senegal
८,०१४ १४५ १.८१
७८ उत्तरी मेसोडोनिया
North Macedonia
७,९७५ ३७६ ४.७१
७९ डिआरसी
DRC
७,९७१ १८९ २.३७
८० इथोपिया
Ethiopia
७,४०२ १२४ १.६८
८१ फिनल्यान्ड
Finland
७,२९१ ३२९ ४.५१
८२ कोस्टारिका
Costa Rica
७,२३१ २८ ०.३९
८३ बुल्गेरिया
Bulgaria
७,१७५ २६७ ३.७२
८४ बोस्निया हर्जगोभिना
Bosnia and Herzegovina
६,७१९ २१९ ३.२६
८५ हाइटी
Haiti
६,६९० १३९ २.०८
८६ ताजिकिस्तान
Tajikistan
६,५०६ ५५ ०.८५
८७ गुनिया
Guinea
६,०४४ ३७ ०.६१
८८ फेन्च गुयना
French Guiana
५,९४९ २६ ०.४४
८९ गाबोन
Gabon
५,९४२ ४६ ०.७७
९० प्यालेस्टाइन
Palestine
५,९३१ ३३ ०.५६
९१ मौरिटानिया
Mauritania
५,२७५ १४७ २.७९
९२ जिबोटी
Djibouti
४,९६८ ५६ १.१३
९३ लक्जेमवर्ग
Luxembourg
४,८४२ ११० २.२७
९४ माडागास्कर
Madagascar
४,५७८ ३४ ०.७४
९५   सिएआर
CAR
४,२८८ ५३ १.२४
९६ हङ्गेरी
Hungary
४,२३४ ५९५ १४.०५
९७ ग्रीस
Greece
३,७७२ १९३ ५.१२
९८ क्रोएसिया
Croatia
३,६७२ ११८ ३.२१
९९ अल्बानिया
Albania
३,३७१ ८९ २.६४
१०० थाइल्यान्ड
Thailand
३,२१७ ५८ १.८
१०१ इक्वेटेरियल गुनिया
Equatorial Guinea
३,०७१ ५१ १.६६
१०२ सोमालिया
Somalia
३,०५१ ९२ ३.०२
१०३ निकारागुवा
Nicaragua
२,८४६ ९१ ३.२
१०४ पराग्वे
Paraguay
२,८२० २१ ०.७४
१०५ मायोट
Mayotte
२,७११ ३७ १.३६
१०६ माल्दिभ्स
Maldives
२,६६४ १३ ०.४९
१०७ श्रीलंका
Sri Lanka
२,५११ ११ ०.४४
१०८ क्युवा
Cuba
२,४२० ८७ ३.६
१०९ माली
Mali
२,४०६ १२१ ५.०३
११० मलावी
Malawi
२,२६१ ३३ १.४६
१११ लेबनान
Lebanon
२,१६८ ३६ १.६६
११२ कंगो
Congo
२,०२८ ४७ २.३२
११३ दक्षिण सुडान
South Sudan
२,०२१ ३८ १.८८
११४ स्टोनिया
Estonia
२,०१४ ६९ ३.४३
११५ जाम्बिया
Zambia
१,८९५ ४२ २.२२
११६ स्लोभाकिया
Slovakia
१,८९३ २८ १.४८
११७ आइसल्यान्ड
Iceland
१,८८८ १० ०.५३
११८ लिथुनिया
Lithuania
१,८६५ ७९ ४.२४
११९ गुयना-बिसाउ
Guinea-Bissau
१,८४२ २६ १.४१
१२० स्लोभेनिया
Slovenia
१,८२७ १११ ६.०८
१२१ काबो भर्ड
Cabo Verde
१,६२३ १९ १.१७
१२२ सिएरा लियोन
Sierra Leone
१,६१८ ६३ ३.८९
१२३ न्युजिल्यान्ड
New Zealand
१,५४४ २२ १.४२
१२४ हङकङ
Hong Kong
१,४३३ ०.४९
१२५ यमन
Yemen
१,३८९ ३६५ २६.२८
१२६ लिबिया
Libya
१,३८९ ३८ २.७४
१२७ बेनिन
Benin
१,३७८ २६ १.८९
१२८ इस्वाटिनी
Eswatini
१,३११ १८ १.३७
१२९ रुवान्डा
Rwanda
१,२९९ ०.३१
१३० ट्युनिसिया
Tunisia
१,२४५ ५० ४.०२
१३१ जोर्डन
Jordan
१,१७६ १० ०.८५
१३२ लाट्‌भिया
Latvia
१,१७३ ३० २.५६
१३३ मोन्टेनेग्रो
Montenegro
१,१६४ २३ १.९८
१३४ मोजाम्बिक
Mozambique
१,१३५ ०.७९
१३५ नाइजर
Niger
१,०९९ ६८ ६.१९
१३६ बुर्किना फासो
Burkina Faso
१,०३३ ५३ ५.१३
१३७ साइप्रस
Cyprus
१,०१४ १९ १.८७
१३८ युगान्डा
Uganda
१,०१३
१३९ लाइबेरिया
Liberia
९९८ ४७ ४.७१
१४० उरुग्वे
Uruguay
९८६ ३० ३.०४
१४१ जर्जिया
Georgia
९८६ १५ १.५२
१४२ जिम्बाबे
Zimbabwe
९८२ १८ १.८३
१४३ चाड
Chad
८७४ ७४ ८.४७
१४४ एन्डोरा
Andorra
८५५ ५२ ६.०८
१४५ जमैका
Jamaica
७५८ १० १.३२
१४६ सुरिनाम
Suriname
७४१ १८ २.४३
१४७ साओ टोमे र प्रिन्सिपे
Sao Tome and Principe
७२७ १४ १९३
१४८   डाइमण्ड प्रिन्सेस (क्रुज)
Diamond Princess
७१२ १३ १.८३
१४९ टोगो
Togo
७१० १५ २.११
१५० सान मारिनो
San Marino
६९९ ४२ ६.०१
१५१ माल्टा
Malta
६७४ १.३४
१५२ नामिबिया
Namibia
६६८ ०.१५
१५३   चेनल आइल्यान्ड्स
Channel Islands
५७७ ४७ ८.१५
१५४ रियुनियन
Réunion
५७७ ०.५२
१५५ तान्जनिया
Tanzania
५०९ २१ ४.१३
१५६ अंगोला
Angola
४६२ २३ ४.९८
१५७ ताइवान
Taiwan
४५१ १.५५
१५८ सिरिया
Syria
३९४ १६ ४.०६
१५९ भियतनाम
Vietnam
३७०
१६० मरिसस
Mauritius
३४२ १० २.९२
१६१ इजल अफ म्यान
Isle of Man
३३६ २४ ७.१४
१६२ म्यानमार
Myanmar
३३० १.८२
१६३ कोमोरोज
Comoros
३१७ २.२१
१६४ बोत्सवाना
Botswana
३१४ ०.३२
१६५ गुयना
Guyana
२९१ १७ ५.८४
१६६ मार्टिनिक
Martinique
२५५ १५ ५.८८
१६७ इरिट्रिया
Eritrea
२३२
१६८ मंगोलिया
Mongolia
२३०
१६९ केमन आइल्यान्ड्स
Cayman Islands
२०१ ०.५
१७० बुरुंडी
Burundi
१९१ ०.५२
१७१ ग्वाडलुप
Guadeloupe
१९० १४ ७.३७
१७२ फेरोइ आइल्यान्ड्स
Faeroe Islands
१८८
१७३ लेसोथो
Lesotho
१८४ ०.५४
१७४ जिब्राल्टर
Gibraltar
१८०
१७५ कोलम्बिया
Cambodia
१५६
१७६ बर्मुडा
Bermuda
१५०
१७७ ब्रुनाइ
Brunei
१४१ २.१३
१७८ ट्रिनिडाड एन्ड टोबागो
Trinidad and Tobago
१३३ ६.०२
१७९ बहमास
Bahamas
१११ ११ ९.९१
१८० मोनाको
Monaco
१०९ ३.६७
१८१ एरुवा
Aruba
१०५ २.८६
१८२ बार्बाडोस
Barbados
१०३ ६.८
१८३ सेकेलस्
Seychelles
१००
१८४ लेचेस्टेन
Liechtenstein
८४ १.१९
१८५ भुटान
Bhutan
८२
१८६ सेन्ट मार्टिन
Sint Maarten
७८ १५ १९.२३
१८७ एन्टिगुवा एन्ड बार्बुडा
Antigua and Barbuda
७४ ४.०५
१८८ टर्क्स र क्याकोस
Turks and Caicos
७१ २.८२
१८९ गाम्बिया
Gambia
६४ ४.६९
१९० फ्रेन्च पोलिनेसिया
French Polynesia
६२
१९१ मकाउ
Macao
४६
१९२ सेन्ट मार्टिन
Saint Martin
४३ ६.९८
१९३ बेलिज
Belize
३७ ५.४१
१९४ सेन्ट भिसेन्ट ग्रेनाडिन्स
St. Vincent Grenadines
२९
१९५ फिजी
Fiji
२६
१९६ कुराकाओ
Curaçao
२५
१९७ तिमोर-लेस्टे
Timor-Leste
२४
१९८ ग्रेनेडा
Grenada
२३
१९९ सेन्ट लुसिया
Saint Lucia
२२
२०० न्यु केलेडोनिया
New Caledonia
२१
२०१ लाओस
Laos
१९
२०२ डोमिनिका
Dominica
१८
२०३ सेन्ट किट्स र नेविस
Saint Kitts and Nevis
१७
२०४ ग्रीनल्यान्ड
Greenland
१३
२०५   फकल्याण्ड आइल्यान्ड्स
Falkland Islands
१३
२०६ मोन्टसेराट
Montserrat
१२ ८.३३
२०७ भ्याटिकन सिटी
Vatican City
१२
२०८ पपुवा न्‍युगिनी
Papua New Guinea
११
२०९ पश्चिमी सहारा
Western Sahara
१० १०
२१०   एमएस जान्डम
MS Zaandam
२२.२२
२११   ब्रिटिश भर्जिन आइल्यान्ड्स
British Virgin Islands
१२.५
२१२   क्यारिबियन नेदरल्यान्ड्स
Caribbean Netherlands
२१३ सेन्ट बार्थ
St. Barth
२१४ एन्गुइला
Anguilla
२१५   सेन्ट पियरे मिकेलन
Saint Pierre Miquelon

कस्तो लाग्यो ?

यो पनि