कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#स्पष्टीकरण
नेपाल समूहका २० नेतालाई स्पष्टीकरण सोध्ने निर्णय
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
काठमाडौं ।नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले२० जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सोमबार बसेको नेकपा एमालेको सो बैठकलेकर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको भन्दै सो निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा बसेको...
दाहाल-नेपाल (नेकपा)ले बालुवाटारमा बुझायो ओलीलाई स्पष्टीकरण सोध्ने पत्र
नेपाल फ्ल्यास
माघ ०५, २०७७
काठमाडौं ।दाहाल-नेपालपक्षीय नेकपालेप्रधानन्त्री केपी ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सो निर्णयबमोजिमको पत्र दाहाल-नेपालपक्षीय सुरेन्द्र पाण्डेलगायत नेताले प्रधानमन्त्रीनिवास बालुवाटार पुगीओलीलाई स्पष्टीकरण सोध्ने पत्र बुझाएका छन् । पत्रमा विधानविपरीत गतिविधि गरेकाले थप कारबाही किन नगर्ने भनी स्पष्टीकरण माग गरिएको छ...
ओलीलाई आज अन्तिम स्पष्टीकरण सोधिनेछ: अध्यक्ष नेपाल
नेपाल फ्ल्यास
माघ ०५, २०७७
काठमाडौं ।प्रचण्डमाधव (नेकपा)पक्षीय अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै अन्तिम स्पष्टीकरण सोध्ने बताएका छन् । सोमबार अखिल नेपाल महिला संघको दोस्रो पूर्ण बैठकलाई काठमाडौंमा सम्बोधनका क्रममा ओली तानाशाह र निरंकुश प्रवृत्ति नहटेको बताउँदै उनले सो कुरा बताएका हुन्...
चीनले नेपालको भूभाग मिच्यो भनी अभिव्यक्ति दिने सहायक प्रमुखले मागे माफी
नेपाल फ्ल्यास
असोज ०९, २०७७
काठमाडौं । हुम्लाका सहायक प्रमुख दत्तराज हमालले माफी मागेका छन् ।चीनले नेपाली भूभाग अतिक्रमण गरेको भनी विवादास्पद अभिव्यक्ति दिएका उनले गृहले स्पष्टीकरण मागेसँगै माफी मागेका हुन् । गृहले२४ घन्टाभित्र सो कुराकोस्पष्टीकरण दिनु भनी माग गरेको जवाफमा उनलेस्थानीयले भनेको कुरामा विश्वास...
नेकपाले आफ्ना सांसदलाई सोध्यो स्पष्टीकरण
नेपाल फ्ल्यास
असार ०२, २०७७
काठमाडौं । संविधान संशोधनमा अनुपस्थित सांसदलाई नेकपाले स्पष्टीकरण सोधेको छ । सत्तारुढ नेकपाले निशान छापमा नेपालको नयाँ नक्सा समेट्ने गरी संविधान संशोधनका लागि शनिबार प्रतिनिधिसभामा अनुपस्थित भएका आफ्ना सांसदलाई स्पष्टीकरण सोधेको हो । नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय