कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#स्थायी कमिटी
माओवादी स्थायी कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
बैशाख १४, २०७८
काठमाडौं ।नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने भएको छ ।मंगलबार दिउँसो ३ बजे पेरिसडाँडामा सो बैठक बस्न लागेको हो । केही दिनदेखि स्थगित भएको सो दलको स्थायी कमिटी बैठक मंगलबार सुरु भएको हो । बैठकसमसामयिक राजनीतिक परिस्थिति रपछिल्लो राजनीतिक...
राष्ट्रिय भेला सकिनुअघि नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
चैत ०५, २०७७
काठमाडौं । राष्ट्रिय भेला सकिनुअघिनेकपा एमाले नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको बैठक बस्दै छ । बुधबारदेखि ललितपुरमा सुरु भएको राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न गर्नुअघि सो समूहकोस्थायी कमिटी बसेको हो । बैठकले भेलाको समीक्षा गरीआगामी रणनिति बनाउने बताइएको छ । नेकपा...
नेकपा अध्यक्षद्वयबीच भेटघाट
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । एक स्रोतका अनुसार नेताद्वयबीच शुक्रबार बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा नेताद्वयबीचपार्टी विवादबारे छलफल भएको बुझिएको छ।बिहीबार...
नेकपाको स्थायी कमिटी बैठक ११ बजे बालुवाटारमा बस्दै
नेपाल फ्ल्यास
भदौ २६, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज (शुक्रबार) बस्ने भएको छ । गत साउन १३ गतेबाट स्थगित भएको उक्त बैठक आज बस्न लागेको नेकपा स्रोतले जनाएको छ । सो स्थायी कमिटीमा केपी शर्मा ओलीको प्रधानमन्त्री र...
नेकपाको स्थायी कमिटी बैठक २६ गतेसम्मकाे लागि स्थगित
नेपाल फ्ल्यास
असार २४, २०७७
काठमाडौं । विवादित बन्दै गएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी आज बस्न भनिएको बैठक पनि २६ गतेसम्मकाे लागि स्थगित भएको छ ।यसबारे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । पार्टी अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री केपी...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय