जेठ ०३, २०८१, बिहीबार
               

नेकपा अध्यक्षद्वयबीच भेटघाट

नेपाल फ्ल्यास
पुस ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । एक  स्रोतका अनुसार नेताद्वयबीच शुक्रबार बालुवाटारमा भेटवार्ता भएको हो । 

भेटमा नेताद्वयबीच पार्टी विवादबारे छलफल भएको बुझिएको छ। बिहीबार पनि अध्यक्षद्वयबीच भेटवार्ता भएको थियो । पुस १ मा अध्यादेश र समावेदना फिर्ता लिने निर्णय गरेर स्थगित भएको स्थायी कमिटी बैठक पुन: आइतबार बस्दै छ । 

यो पनि