मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सुर्खेत
सुर्खेतमा एक साताका लागि निषेधाज्ञा
नेपाल फ्ल्यास
बैशाख १३, २०७८
सुर्खेत । सुर्खेतमा मंगलबार मध्यरातिबाटएक साताका लागि निषेधाज्ञा लागू हुने भएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समितिले मंगलबार मध्यराति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा लागू गर्ने निर्णय गरेसँगै सुर्खेतमा एक साताका लागि निषेधाज्ञा जारी हुने भएको हो ।...
कर्णाली अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
सुर्खेत । कर्णाली प्रदेश अस्पतालमाएक कोरोना संक्रमित महिलाकोमृत्यु भएको छ । सो अस्पतालमाउपचाररत वीरेन्द्रनगर नगरपालिका८, सुर्खेतकी ८६ वर्षीया महिलाको मृत्यु भएको हो ।सामाजिक विकास मन्त्रालयका अनुसारज्वरो आउने र खोकी लाग्ने समस्या देखिएपछि उनीअसोज ३० गते प्रदेश अस्पतालमा भर्ना भएकी थिइन्...
कोरोनाका कारण कर्णाली प्रदेश अस्पतालका वरिष्ठ चिकित्सकको मृत्यु
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं ।कारोनाका कारणकर्णाली प्रदेश अस्पतालका वरिष्ठ चिकित्सक डा. हरिप्रसाद सापकोटाको मृत्यु भएको छ ।विरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पतालमा कार्यरत उनकोबिहीबारदिउँसो मृत्यु भएको हो । उनी मधुमेह र उच्च रक्तचापका बिरामी थिए ।सापकोटालाई आइसियूमा अक्सिजन दिएर राखिएको थियो । डा सापकोटा वरिष्ठ...
सुर्खेतमा मंगलबार थप १२ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
जेठ १३, २०७७
सुर्खेत । सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एक महिलासहित आठजना, भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिकामा दुईदुईजना पुरुषमा कोरोना पुष्टि भएको बताइएको छ । त्यसैगरी, पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका८ मा १६ र...
सुर्खेतमा तीनजनामा कोरोना संक्रण
नेपाल फ्ल्यास
जेठ १०, २०७७
काठमाडौं । भारतबाट सुर्खेत आएका तीनजनामा कोरोना संक्रमण देखिएको छ । शनिबार तीनजनामा कोरना संक्रमण पुष्टि भएको प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले जानकारी दिए । पीसीआर परीक्षण गर्दा तीन जनाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको उनले जानकारी दिए...
प्रदेश प्रमुख कलौनीद्वारा सहयोग
रासस
चैत १२, २०७६
सुर्खेत । कर्णाली प्रदेशका प्रमुख गोविन्द्रप्रसाद कलौनीले कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा प्रतिकार्यका लागि एक महीनाको पारिश्रमिक सहयोग गर्ने भएको छ । नेपाल सरकारद्वारा स्थापना गरिएको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण उपचार कोष मा एक महीनाको पारिश्रमिक जम्मा गर्ने घोषणा...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय