मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सिन्धुपाल्चोक
सिन्धुपाल्चोक घटना : सभामुख सापकोटाले गरे स्थलगत अनुगमन
नेपाल फ्ल्यास
असार ०४, २०७८
सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले बिहीबारसिन्धुपाल्चोक जिल्लाको बाढीग्रस्त मेलम्ची क्षेत्रमा पुगेर स्थलगत रुपमा अनुगमन जानकारी लिएका छन् । बुधबार साँझदेखि मेलम्ची र इन्द्रावती नदीमा आएको भीषण बाढीले पुर्याएको क्षतिबारे स्थलमार्गबाट इन्द्रावती करिडोरको अवलोकन गर्दै मेलम्ची पुगेका सभामुख सापकोटाले मेलम्ची नगरपालिका...
बाढी पहिरोबाट सिन्धुपाल्चोकमा मात्रै ७४ जनाको मृत्यु, अझै ४१ जना बेपत्ता
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
सिन्धुपाल्चोक । निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले मात्र ठूलो धनजनको क्षति पुर्याएको छ । यो वर्षको दुई महिनायता मात्रै सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७४ जनाले ज्यान गुमाएका छन् भने हालसम्म ४१ बेपत्ता छन् । आइतबार बाह्रबिसे नगरपालिका७ मा गएको पहिरोमा...
पहिरो अपडेटः तीनवटा शव भेटियो, २८ जना बेपत्ता
नेपाल फ्ल्यास
भदौ २८, २०७७
काठमाडौं । शनिबार राति सिन्धुपाल्चोक जिल्लामा गएको भीषण पहिरोमा परि बेपत्ता हुने तीन जनाको शव भेटिएको छ । साथै अझै २८ जना बेपत्ता छन् । उनिहरुको उद्धार र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । उक्त जिल्लाको बाह्रबिसे नगरपालिका ७...
सिन्धुपाल्चोक पहिरो अपडेटः बेपत्ता संख्या २२ जना
नेपाल फ्ल्यास
भदौ २८, २०७७
काठमाडौं । शनिबार राति सिन्धुपाल्चोकमा भीषण बाढी र पहिरो जाँदा बेपत्ता हुनेको संख्या २२ जना पुगेको छ भने २ जनाको शव फेला परेको छ । जिल्लाको बाह्रविसे नगरपालिका७ घुम्थाङको नागपुचे र भीरखर्कमा गएराति पहिरोले घर बगाउँदा २ जनाको मृत्यु भएको...
राहत सामग्री लिएर सिन्धुपाल्चोक गए गृहमन्त्री थापा
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं । राहत सामग्री लिएर गृहमन्त्री रामबहादुर थापा बादल'सिन्धुपाल्चोकको जुगल गाउँपालिका गएकाछन् । नेपाली सेनाको हेलिकप्टरमार्फत उनी राहत सामग्री लिएर सो जिल्ला गएका हुन् । उनको टोलीमागृहसचिव महेश्वर न्यौपाने, विपद व्यवस्थापन प्राधिकरणप्रमुख कार्यकारी अधिकृत अनील पोखरेल रहेको थापाका प्रेस संयोजक...
सिन्धुपाल्चोका बाढीपहिरोपीडितको घर प्रदेश सरकारले निर्माण गरिदिने
नेपाल फ्ल्यास
साउन ०२, २०७७
हेटौंडा । सिन्धुपाल्चोकमा बाढीपहिरोका कारण पूर्ण रुपमा क्षति भएका घरको निर्माण प्रदेश सरकारले गर्ने भएको छ । बागमती विपद व्यवस्थापननिर्देशक समितिको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । समितिका अध्यक्षमुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले क्षतिको अवस्था हेरी तत्काल...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय