मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सहमति
ठोस प्रस्ताव र लिखित सहमतिविना सहमति गर्नु हुन्न : झाँक्री
नेपाल फ्ल्यास
बैशाख ३०, २०७८
काठमाडौं । नेकपा एमालेकी नेतृरामकुमार झाँक्रीले केपी ओली पक्षसँगको छलफल ठोस प्रस्ताव र लिखित सहमतिबिना गर्न नहुने संकेत गरेकी छन् । अध्यक्ष केपी शर्मा ओलीले चार नेतालाई गरेको कारबाही फिर्ता लिई शीर्षस्थ नेताबीच छलफल जारी रहेका बेला झाँक्रीले सो संकेत...
उखु किसान र सरकारबीच चारबुँदे समझदारी, आन्दोलन स्थगित
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौं । उखु किसान र सरकारबीच चारबुँदे समझदारीभएको छ । बाँकी बक्यौता लिन बाँकी रहेको भन्दैमंसिर अन्तिम सातादेखि काठमाडौैंमा आन्दोलित उखु किसान र उद्योग मन्त्रालयबीच सोमबार भएको वार्ताममा सो सहमति भएको हो । सहमितमा २१ दिनभित्र सरकारलेकिसानको सबै बक्यौता रकम...
बेलायत र इयूबिच पोस्ट–ब्रेक्जिट व्यापार सम्झौता
एजेन्सी
पुस १०, २०७७
बेलायत र युरोपियन युनियनबीच पोस्टब्रेक्जिट व्यापार सम्झौताको सहमति भएकाेछ। लामो समयको असहमतिपछिबिहीबार इयू र युकेबिच पोस्टब्रेक्जिट ट्रेड डिलमा सहमति भएको हो । बेलायत र इयूबिच नदीमा माफ मार्ने अधिकार (फिसिङ्ग राइट) र भविष्यको व्यापार नियमलाई लिएर लामो समय सहमति जुट्न...
बर्दिबासमा आन्दोलनरत पक्ष र प्रशासनबीच चार बुँदे सहमति
नेपाल फ्ल्यास
मंसिर १०, २०७७
महोत्तरी । बर्दिबासमा आन्दोलनरत पक्ष र प्रशासनबीच चार बुँदे सहमति भएको छ । ६ वर्षीया बालिका गुलाब साह खातुनको हत्या तथा प्रहरीको गोली लागेर मृत्यु भएका सञ्जय न्यौपानेका लागि न्यायको माग गर्दै भइरहेको प्रदर्शन साम्य गर्न दुवै पक्षबीच बुधबार साँझ...
सहमति कार्यान्वयन बारे भारत र श्रीलङ्काबीच छलफल
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
भारत र श्रीलङ्का बीचमा विगतमा भएका सहमति कार्यान्वयनका बारेमा छलफल भएको छ । श्रीलङ्काका लागि भारतीय उच्च आयुक्त गोपाल बग्लायले शनिबार श्रीलङ्काका विदेश मन्त्री दिनेश गुनावार्डेनालाई भेटेर विगतका सहमतिकार्यान्वयनका बारेमा कुराकानी गरेका हुन्। उनीहरूका बीचमा विषेश गरेर गत महिना दुई...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय