कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सर्वोच्च अदाल
सर्वोच्चको फैसलाप्रति नारायणकाजीको असन्तुष्टि
नेपाल फ्ल्यास
चैत १९, २०७७
काठमाडौं ।नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले फागुन २३ को फैसला पुनरावलोकन नगर्नेसर्वोच्च अदालतकोफैसलाप्रति असन्तुष्टि जनाएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहललेनेकपा खारेजीको फैसला पुनरावलोकनको माग गर्दैदर्ता गराएको पेसीको सम्बन्धमा बिहीबार सर्वोच्चले पुनरावलोकन नगर्ने फैसला गरेपछि प्रवक्ता श्रेष्ठले असन्तुष्टि...
नयाँ संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजीको माग गर्दै सर्वोच्चमा रिट
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं ।सर्वोच्च अदालतमामंगलबार जारी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजीको माग गर्दैनिवेदन दर्ता भएको छ । सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को (पहिलो संशोधन) अध्यादेश २०७७ मार्फत संवैधानिक परिषद्मा ३ जना मात्रै उपस्थित भए बैठक सञ्चालन...
सरिता गिरीको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं ।सर्वोच्च अदालतले सरिता गिरीले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । जनता समाजवादी पार्टीले कारबाही गरेर सांसद र साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासन गरिएकी सरिता गिरीका पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको हाे...
सेयर बजार खुलाउन माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता
नेपाल फ्ल्यास
जेठ २९, २०७७
काठमाडौं । सेयर बजार खुलाउन माग राख्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । सेयर कारोबार गर्नेहरुले लामो समय सेयर कारोबार बन्द हुँदा पेसा गर्ने नैसर्गिक अधिकार हनन भएको र सोको रक्षाका लागि सेयर बजार खुलाउन माग गर्दै सो...
सर्वोच्चले थप आठ प्रकारका मुद्दको निर्णय गर्ने
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडाैं ।सर्वोच्च अदालतले थप आठ प्रकारका निर्णय गर्ने भएको छ । सर्वोच्च अदालतको पूर्ण बैठकले कोरोना भाइरसको जोखिम हुन नदिन भन्दै बिहीबार थप आठ प्रकारका मुद्दाको सुनुवाइ गर्ने निर्णय गरेको हो । प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका न्यायाधीशको सो बैठकले यस्तो निर्णय...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय