कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#संवैधानिक निकाय
संवैधानिक नियुक्ति खारेजीको माग
नेपाल फ्ल्यास
फागुन १७, २०७७
काठमाडौं ।मानवअधिकारसँग सम्बन्धित तीन संस्थाले संसदीय सुनुवाइबिनासंवैधानिक आयोगहरूमा गरिएका नियुक्ति खारेज गर्न माग गरेका छन् । सोमबार ह्युमन राइट्स वाच, इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स र एम्नेस्टी इन्टरनेसनलले संयुक्त विज्ञप्ति जारी गरी सो माग गरेका हुन् । जारीविज्ञप्तिमा भनिएको छ, संवैधानिक...
संवैधानिक निकायमा पदपूर्ति गर्न नेकपा सचिवालय बैठकको आग्रह
नेपाल फ्ल्यास
असोज ०६, २०७७
काठमाडौं ।नेकपकाप्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकले सरकारलाई संवैधानिक परिषदमा पदपूर्ति गर्न आग्रह गरेको बताएका छन् । मंगलबार बसेको बैठकले लामो समयदेखि रिक्त संवैधानिक निकायमा पदपूर्तिका लागि सचिवालय बैठकलेसरकारलाई यस्तो आग्रह गरेको बताए । कुन पदमा कसलाई पठाउने भन्ने विषयमा भने...
शुक्रबार अध्यक्षद्वय र प्रमुख प्रतिपक्षीका सभापतिबीच सामूहिक छलफल हुने
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
काठमाडौं ।संवैधानिक आयोगको रिक्त पदमा नियुक्ति प्रक्रिया अघि बढाउन नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल सहमत भएका छन् । बुधबार प्रधानमन्त्री ओली र दाहालबीच सो सहमति भएको हो । अध्यक्षद्वयबीच सहमति भएसँगै शुक्रबारप्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर...
राजनीतिक भर्तीकेन्द्र बनाइँदै संवैधानिक निकाय
श्यामसुन्दर पुडासैनी
भदौ ०१, २०७७
दलहरुबीच भागबण्डा नमिल्दा संविधान बनेको पाँचवर्ष पुग्नै लाग्दा पनि संवैधानकि निकायले पूर्णता पाएका छैनन् । संविधानले व्यवस्था गरेको १३ संवैधानिक आयोगमध्ये १० मा ३९ पद रिक्त छन्।सरकार बनेको साढे दुई वर्ष भइसक्दा पनि राजनीतिक भागबण्डाकोस्वार्थका कारण संवैधानिक आयोगलाई बाधक बनाइएको...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय