मंसिर ०२, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#विवेकशील साझा
विवेकशील साझा: न साझा, न त विवेकशील नै
नेपाल फ्ल्यास
पुस ०६, २०७८
आफूलाई नेपालको वैकल्पिक राजनीतिक शक्ति भएको दाबी गर्दै आएको विवेकशील साझा पार्टी यतिबेला फुटको संघारमा छ । २०७७ साल मंसिर २४ गते तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबिच एकीकरण सम्झौता पत्रमा हस्ताक्षर गर्दै दुई पार्टी एकीकरण भई विवेकशील साझा...
निर्वाचन आयोगद्वारा रवीन्द्र मिश्र पक्षले गराएको निर्णयलाई वैधानिकता
नेपाल फ्ल्यास
कात्तिक १८, २०७८
विवेकशील साझा पार्टीमा अध्यक्ष रवीन्द्र मिश्र पक्षले गराएको निर्णयलाई निर्वाचन आयोगले मान्यता दिएको छ । पार्टीको विधान संशोधन र केन्द्रीय समितिमा हेरफेर लगायतका निर्णयमा आयोगले अद्यावधिक गरेपछि मान्यता पाएको पार्टी प्रवक्ता शरदराज पाठकले जानकारी दिएका छन् । मिश्र पक्षले गरेको...
रवीन्द्र मिश्रले कारबाहीको चेतावनी दिनु हास्यास्पद : संयोजक पाण्डे
नेपाल फ्ल्यास
भदौ २०, २०७८
काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टी अध्यक्ष रवीन्द्र मिश्रलेपार्टीको विधान र घोषणापत्र विपरीत काम गरिरहेकोआरोप लगाएका छन् । मिश्रले नेताहरुलाई विभिन्न आरोप लगाउँदै कारबाहीको चेतावनी दिनु हास्यास्पद भएकोसंयोजक पाण्डेले बताए । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै संयोजक...
सभामुखद्वारा प्रतिनिधिसभा बैठक बोलाइयोस् : मिश्र
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं ।विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठक बोलाउनुपर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटनपश्चात उत्पन्न राजनीतिक विकासक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्डमाधव समूहले आयोजना गरेकोअन्तरपार्टी अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय