मंसिर ०२, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#विद्युत
लक्ष्मीपूजामा विद्युत खपतकाे रेकर्ड, पिकमै ४८ मेगावाट विद्युत भारत निर्यात
नेपाल फ्ल्यास
कात्तिक १९, २०७८
यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत्को उच्च माग (पिक डिमाण्ड) १२७० मेगावाट पुगेको छ । नेपाल विद्युत प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाका दिन पिक डिमाण्ड १५०० मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरी सोही अनुसार विद्युत आपूर्तिको व्यवस्थापन गरेको थियो । प्राधिकरणले यस...
विद्युतीय सवारीको प्रवर्द्धनमा ऊर्जामन्त्रीको जोड
नेपाल फ्ल्यास
कात्तिक १३, २०७८
काठमाडौं ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन आयातीत इन्धनको खपत कम गरी स्वदेशमै उत्पादन भएको विद्युत्को उपयोगमा जोड दिनुपर्ने बताएकी छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २५ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित विद्युतीय सवारी र्यालीको उद्घाटन...
मङ्सिरदेखि लागू हुने गरी नयाँ विद्युत् महशुलदर निर्धारण
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
विद्युत् नियमन आयोगले गरिब तथा न्यून आय भएका वर्गलाई लक्षित गरी विद्युत् उपभोक्ता महसुल दर निर्धारण गरेको छ । निर्धारण गरिएको महसुल दर आगामी मङ्सिरको विद्युत् खपतका आधारमा पुस महिनाको बिलमा उल्लेख हुनेछ। विपन्न नागरिकलाई लक्षित गरी पाँच एम्पियरबाट मासिक...
हेटौंडा–ढल्केबर–इनरुवा प्रसारण लाइन निर्माण : सर्वत्र समस्या
नेपाल फ्ल्यास
असोज ०५, २०७८
नेपालमा प्रसारण लाइन निर्माण गर्नु जत्तिको झण्झटिलोकाम अरु हुन छाडेको छ । एकातिर सरकारी निकायबीचकै समन्वयको अभाव छ भने अर्कोतर्फ निर्माण व्यवसायीको काम गर्ने संस्कारमा हुन नसकेको परिवर्तन पनि छ । मुलुकभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपालभारतबीचको विद्युत् व्यापारका...
विदयुत प्राधिकरणको नाफा तीन अर्ब ५१ करोड
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
उज्यालो नेपाल अभियानअन्तर्गत सबै घरपरिवारलाई विद्युत् सेवा उपलब्ध गराउने लक्ष्यका साथ अगाडि बढेको नेपाल विद्युत् प्राधिकरणका ग्राहक ४५ लाख ३० हजार पुगेका छन् । अघिल्लो आवमा ४२ लाख २२ हजार रहेकामा आव २०७७/७८ मा ७.३७ प्रतिशतले ग्राहकको सङ्ख्यामा वृद्धि भएको...
गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् : मन्त्री भुसाल
नेपाल फ्ल्यास
साउन २१, २०७८
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत उपयोग गर्न दिइने बताएकी छन् ।बिहीबार मन्त्रालयमा पूर्वऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीहरूसँगको छलफलमा मन्त्री भुसालले आफूले गरीबीको रेखामुनि रहेका जनतालाई नि:शुल्क विद्युत उपभोग गर्न दिने गरी तयारी...
सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ
नेपाल फ्ल्यास
फागुन २८, २०७७
हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ हुने गरेको छ । विद्युत् मर्मतका लागि बर्सेनि लाखौँ रकम खर्च गरे पनि लोडसेडिङ अन्त्य हुन सकिरहेको छैन । विद्युत् प्राधिकरण कार्यालयमा कार्यरत कर्मचारीको चरम लापरवाहीका साथै दक्ष कर्मचारी नहुँदा यहाँका नागरिकले बर्सेनि...
२५० मेगावाट विद्युत् आयात गरिने
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
काठमाडौँ सुक्खायाममा सहज रुपमा विद्युत् आपूर्तिको व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधिकरणले अधिकतम् २५० मेगावाटसम्म विद्युत् आयात गर्ने भएको छ । विशेषगरी माघ, फागुनमा नदीमा जलसतह कम हुने तथा प्राधिकरण र निजी क्षेत्रका आयोजनामा समेत कम विद्युत् उत्पादन हुने भएकाले बिजुली...
हुम्लामा ४ दिनदेखि अन्धकार, सडक विभागले पोल ढालेको हुनाले आफूहरुले मर्मत नगर्ने प्राधिकरणको जवाफ
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
हुम्ला ।हुम्लाको सिमकोट गाउँपालिका७ को १५० घरधुरी चार दिनदेखि अन्धकारमा बस्दै आएको छ । हिल्सा । सिमकोट सडकखण्डको सडक चौडा गर्ने क्रममा डोजरले वडा नं ७ को चौकेधारामा विद्युत्को पोल ढाल्दा चार दिनदेखि स्थानीय अन्धकारमा बस्दै आएका छन् । साविकको...
एक ठाउँ विद्युत् अवरुद्ध हुँदा चार जिल्ला अन्धकार
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
साविक धवलागिरि अञ्चलका चार जिल्ला बागलुङ, म्याग्दी, मुस्ताङ र पर्वतमध्ये एक जिल्लामा विद्युत् अवरोध हुँदा चार जिल्ला नै अन्धकार हुँदै आएका छन् । राष्ट्रिय प्रसारण गे्रटको एक लाख ३२ हजार भोल्ट क्षमताको मोदी पावरहाउसबाट धवलागिरिका चार जिल्लामा एउटै फिडरबाट विद्युत्...
शुक्रबार र शनिबार काठमाडौंका विभिन्न स्थानमा विद्युत् काटिने
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं ।नेपाल विद्युत् प्राधिकरणले शुक्रबार र शनिबार राजधानी काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु चक्रपथ फिडरबाटवितरीत ११ केभी लाइनमा नयाँ फिडर तान्नका लागि विद्युत् कटौती गर्न लागिएको...
सबस्टेशनमा केबुल जलेपछि २ जिल्लामा विद्युत् अवरुद्ध
नेपाल फ्ल्यास
साउन १५, २०७७
सल्यान । शीतलपाटीमा रहेको ३३ केभी सबस्टेशनमा आगलागी हुँदा मङ्गलबारदेखि दुई जिल्लामा विद्युत् अवरुद्ध भएको छ । सबस्टेशनमा जोडिएको केबुल आगो लागेर जलेपछि सल्यान र रुकुमपश्चिममा विद्युत् सेवा बन्द भएको छ । जिल्लामा मर्मत गर्ने जनशक्तिको अभाव भएकाले नेपालगञ्जबाट प्राविधिक...
विद्युतको अन्तरदेशीय व्यापार गर्न निजी क्षेत्रलाई दिने प्रस्ताव
नेपाल फ्ल्यास
असार २३, २०७७
काठमाडौं । अब निजी क्षेत्रले समेत अनुमति लिएर (लाइसेन्स प्राप्त गरेर) विद्युतको अन्तरदेशीय व्यापार गर्न पाउने प्रस्तावसहितको विधेयक संसदमा दर्ता भएको छ । राष्ट्रिय सभामा दर्ता भएको विद्युतसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो...
यही असारदेखि बिजुलीको भाउ घट्दै
नेपाल फ्ल्यास
असार ०३, २०७७
काठमाडौं । विद्युत नियमन आयोगले विद्युत महसुल घटाएको छ । असार महिनाको खपतमा लागू हुने गरी नयाँ भाउ निर्धारण गरिएको हो । ५ एम्पियर लाइन लिएर न्यनतम् मासिक १० युनिटसम्म खपत गर्ने तल्लो तहका ग्राहकलाई ३० रुपैयाँ डिमान्ड शुल्क लगाइएको...
कालीगण्डकी करिडोर प्रशारण लाइन असारभित्र संचालनमा ल्याउने लक्ष्य
नेपाल फ्ल्यास
जेठ १०, २०७७
म्याग्दी । कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना र पर्वतको कुश्मा खण्ड निर्माण अन्तिम चरणमा पुगेको छ । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दीबीच पनि स्वास्थ्य सुरक्षासम्बन्धी प्रावधानहरुको पालना गरी स्थानीय सरकार र प्रशासनसँगको समन्वय...
प्राधिकरणको सिस्टममा समस्या आएपछि देशभर आधा घण्टा विद्युत आपूर्ति बन्द
नेपाल फ्ल्यास
बैशाख ०२, २०७७
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको सिस्टममा गडबढी भएपछि मंगलबार राति देशैभर विद्युत आपूर्ति अवरुद्ध भयो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सिस्टममा समस्या आएकोले केही समय विद्युत आपूर्ति रोकिएको जानकारी दिए । उनले स्यूचाटारस्थित प्राधिकरणको सब स्टेशनमा सिस्टममा सुधार गरेपछि...
गाउँपालिकाको लगानीमा विद्युत् विस्तार
रासस
चैत ०७, २०७६
बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिकाको लगानीमा विद्युत् विस्तारको काम शुरू भएको छ । विद्युत् सेवा पुग्न नसकेको वडा नम्बर ३ र ४ बैजापुर क्षेत्रमा विद्युतीकरण गर्न खम्बा गाड्ने काम शुरू भएको गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले जानकारी दिए । उनका...
१२ प्रतिशत नेपाली विजुलीकाे पहुँच बाहिर
नेपाल फ्ल्यास
फागुन १६, २०७६
तीन वर्षमा देशभरि विद्युतको पहुँच पुर्याउने उद्देश्य पुरा गर्न सरकारले मिनीग्रिड मार्फत विद्युत उत्पादन गर्ने विशेष कार्यक्रमको सुरुवात गरेको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले शुक्रबार काठमाडौंमा आयोजित एक समारोहमा मिनीग्रिड विशेष कार्यक्रमको औपचारिक शुभारम्भ गरेका हुन्।...
सोलु करिडोर प्रसारण लाइनको अवरोध हटाउने पहल
नेपाल फ्ल्यास
फागुन १२, २०७६
सोलु करिडोरमा निर्माण भएका जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रणालीमा जोड्ने महत्वपूर्ण प्रसारण लाइन विवादको भुमरीमा फसेको छ । पटकपटक नेपाल विद्युतप्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले समस्या समाधानका लागि पहल गरे पनि त्यसले सार्थकता पाउन सकेको छैन । प्राधिकरणका अनुसार समस्या...
लाङटाङमा विद्युत् विस्तार तीव्र गतिमा
रासस
फागुन १२, २०७६
लाङटाङको पर्यटकीय क्षेत्र र पवित्र धार्मिकस्थल गोसाइँकुण्डलाई केन्द्रित गरी विद्युत् विस्तारका कार्य धमाधम अगाडि बढिरहेको छ । नेपाल विद्युत् प्राधिकरण शाखाका प्रमुख कृष्णहरि दाहालका अनुसार लाङटाङ क्षेत्रका लागि वृद्धिमदेखि लामा होटलसम्म १९ किलोमिटर विद्युत् लाइन विस्तार भइसकेको र लामा होटलदेखि...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय