मंसिर ०२, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#लाइसेन्स
फेरि खुल्यो सवारी चालक अनुमति पत्रको आवेदन
नेपाल फ्ल्यास
कात्तिक १२, २०७८
काठमाडौं।सवारी चालक अनुमति पत्र (लाइसेन्स) अनलाइन आवेदन फारम फेरि खुलेको छ । आवेदन फारम भर्दा देखिने समस्या हटेसँगै आजदेखि फेरि आवेदन दिनसक्ने वातावरण बनेको यातायात व्यवस्था विभागले जनाएको छ । धेरै आवेदकले एकैचोटी फारम भर्न खोज्दा सिस्टममा भार परेर फारम...
'स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा ढिलाइप्रति छानबिन गर्न निर्देशन
नेपाल फ्ल्यास
साउन २०, २०७८
प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले स्मार्ट चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइप्रति छानबिन गरी आवश्यक कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले कारवाही प्रक्रियाका बारेमा जानकारी गराउन पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागलाई निर्देश...
सवारीचालक अनुमतिपत्र अनलाइन आवेदन बन्द
नेपाल फ्ल्यास
बैशाख १४, २०७८
काठमडौं ।सवारीचालक अनुमतिपत्र (लाइसेन्स) का लागि अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द भएको छ । यातायात व्यवस्था विभागका अनुसारनयाँ भेरियन्टको कोरोना भाइरसको त्रासका कारणअनिश्चितकालका लागि अनलाइन आवेदन बन्द गरिएको हो । १६ गतेबाट लागु हुनेगरी अनलाइन आवेदन बन्द भएकोविभागले बताएको छ...
अख्तियारको छापापछि लाइसेन्स परीक्षा स्थगित
नेपाल फ्ल्यास
माघ १४, २०७७
जनकपुर । प्रदेश नम्बर २ सरकारको मातहत रहेको यातायात व्यवस्था कार्यालयले सवारी चालक (लाइसेन्स) को सम्पूर्ण परीक्षाहरु स्थगित गरेको छ । यातायात व्यवस्था कार्यालय जनकपुरमा मंगलबार मध्यरातसम्म अख्तियारले छापा मारेपछिकार्यालयले सवारी चालकको सम्पूर्ण परीक्षाहरु स्थगित गरेको हाे। अख्तियार दुरुपयोग अनुसन्धान...
लाइसेन्सको लिखित र ट्रायल परीक्षा अनिश्चितकालका लागि स्थगित
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं । यातायात व्यवस्था विभाग बागमती प्रदेश अन्तरगतको चाबहिल यातायात कार्यालयले अनिश्चितकालका लागि लाइसेन्सको लिखित र ट्रायल दुबै परीक्षा स्थगित गरिएको जनाएको छ । आज (सोमबार) एक सूचना जारी कार्यालयले परीक्षा निगरानीका लागि ट्राफिक प्रहरी नखटाइएकाले सोमबारदेखि अर्थात् आजदेखि नै...
९ महिनापछि अनुमतिपत्रका लागि परीक्षा खुलाउने तयारी
नेपाल फ्ल्यास
पुस १५, २०७७
काठमाडौं । ९ महिनादेखि बन्द रहेको नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा खुलाउन तयारी सुरु गरिएको छ । नेपालमा गत चैतमा कोभिड१९ को सङ्क्रमण देखिन थालेसँगै सरकारले नयाँ अनुमतिपत्रका लागि परीक्षा स्थगित गरेको थियो । यातायात व्यवस्था कार्यालयसँगको समन्वयमा यातायात व्यवस्था...
मंगलबारदेखि लाइसेन्सको अनलाइन आवेदन खुल्ने
नेपाल फ्ल्यास
पुस ११, २०७७
काठमाडाैं।सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन आउँदो मंगलबारदेखि खुल्ने भएको छ । गएकाे चैत ११ गतेदेखि बन्द रहेको लाइसेन्स वितरणका लागि आवेदन, लिखित परीक्षा र ट्रायल मंगलबारदेखि खुल्ने यातायात व्यवस्था विभागले जनाएको छ । विभागका अनुसार कोरोना भाइरसविरुद्ध स्वास्थ्य मन्त्रालयले...
सवारी लाइसेन्सको अनलाइन आवेदन १४ गतेदेखि खुल्ने
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं । बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवदेन पुस १४ गतेदेखि खुल्ने भएको छ । चैत गत ११ देखि बन्द रहेको सवारी लाइसेन्स वितरणका लागि आवेदन, लिखित परीक्षा र ट्रायल नौ महिनापछि खुला गर्ने निर्णय भएको हो...
कहिले खुल्छ नयाँ लाइसेन्स प्रक्रिया ?
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
नयाँ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) अझै दुई महिना नखुल्ने भएको छ । झण्डै नौ महिनादेखि बन्द रहेको सेवा तत्काल खुलाउँदा धेरै सेवाग्राहीको भीड लाग्ने र संक्रमण फैलनसक्ने भनी तत्काल नखुलाउने गरी छलफल अघि बढेको हो । भौतिक पूर्वाधार तथा यातायात...
अब आवेदन दिएको चार महिनाभित्रै लाइसेन्स हातमा
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७
काठमाडौं । यातायात व्यवस्था विभागले गत चैतदेखि अहिलेसम्म झण्डै १० लाख चालक अनुमतिपत्र (लाइसेन्स) छापेको छ । विगतमा विभागसँगै झण्डै आठ/नौ लाखसम्म पनि अनुमतिपत्र बाँकी हुन्थे,अहिले त्यो सकिँदै गएको छ । पहिले वर्षौँसम्म सेवाग्राहीले अनुमतिपत्र नपाउने गरेकामा अहिले त्यो अवस्था...
निजी र सार्वजनिक सवारी साधन सञ्चालनका लागि छुट्टैछुट्टै लाइसेन्सको प्रस्ताव
नेपाल फ्ल्यास
साउन ०७, २०७७
काठमाडौं । यातायात व्यवस्था विभागले निजी र सार्वजनिक सेवाका सवारीसाधन चलाउनका लागि भिन्न किसिमको अनुमतिपत्र (लाइसेन्स) हुनु पर्ने प्रस्ताव राखेको । विभागले संघीय सवारी तथा यातायात ऐनमा नयाँ व्यवस्था गरेर निजी गाडी चलाउन लाइसेन्स लिएकाले सार्वजनिक सवारी साधन चलाउन नपाउने...
लकडाउनमा छापियो साढे तीन लाख लाइसेन्स
रासस
असार २४, २०७७
काठमाडौं । यातायात व्यवस्था विभागले बन्दाबन्दी (लकडाउन) मा झण्डै साढे तीन लाख चालक अनुमतिपत्र (लाइसेन्स) छापेको छ । चालु आर्थिक वर्षकोअहिलेसम्म साढे ६लाख अनुमतिपत्र छापिएको छ । झण्डै दुई लाख अनुमतिपत्र छपाइ गर्न बाँकी छ । गत पुस मसान्तसम्म नयाँ...
नक्कली चालक अनुमतिपत्र बनाउने महिला पक्राउ
नेपाल फ्ल्यास
फागुन १५, २०७६
नक्कली सवारी चालक अनुमतिपत्र बनाउने कार्यमा संलग्न एक महिला पक्राउ परेकीछन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका९ बस्ने रुबी मिश्र पक्राउ परेकी हुन् । गत माघ २९ गते महोत्तरीको गौशाला नगरपालिका १२ बस्ने कृष्णदेव कुशवाहा सवार गाडीको कागजात चेकजाँचका क्रममा प्रहरीले...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय