असोज ०५, २०८१, शनिबार
               

सवारीचालक अनुमतिपत्र अनलाइन आवेदन बन्द

नेपाल फ्ल्यास
बैशाख १४, २०७८

ADVERTISEMENT

काठमडौं । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) का लागि अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द भएको छ । 

यातायात व्यवस्था विभागका अनुसार नयाँ भेरियन्टको कोरोना भाइरसको त्रासका कारण अनिश्चितकालका लागि अनलाइन आवेदन बन्द गरिएको हो । 

१६ गतेबाट लागु हुनेगरी अनलाइन आवेदन बन्द भएको विभागले बताएको छ ।विभागका अनुसार अर्को सूचना नआएसम्म अनलाइन आवेदन प्रणाली नै बन्द हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि