मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#रोग
१० दिनमा पनि झाडापखाला की हैजा भन्ने पत्ता लागेन
नेपाल फ्ल्यास
असोज २६, २०७८
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा खानेपानीको माध्यमबाटफैलिएको पुष्टि भएको छ । रोग प्रभावित क्षेत्रबाट संकलन गरिएकाे पानीको १५ नमुनामध्ये ९ मा इकोली भेटिएको छ । परीक्षण भएको नमुनामध्ये नेपाल खानेपानी संस्थान बहादुरगञ्ज उपशाखाबाट वितरित धारा (पाइप लाइन)का १० र नल (चापाकल) बाट...
यसरी बढाउनुुहोस् रोग प्रतिरोधी क्षमता
नेपाल फ्ल्यास
असार २०, २०७८
कोरोनाका कारणकतिले ज्यान गुमाए, कतिले परिवार । कतिले शारीरिक/मानसिक तनाव र पीडा झेले। कुनै पनि संक्रामक रोगबाट बच्न भौतिक दूरी त कायम राख्नुपर्छ नैऽ यससँगैशारीरिक सरसफाईमा ध्यान दिनुका साथैपोषिलो र सन्तुलित खानपान गर्नुपर्छ । र, शरीरमा रोगसँग लड्ने क्षमता बढाउनुपर्छ...
यसअघि नै देखा परिसकेका कोरोना भाइरसभन्दा खतरनाक भाइरसहरु
नेपाल फ्ल्यास
पुस १८, २०७७
काठमाडाैं । कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभर १७ लाख ९९ हजार ३ सय ३७ जनाले ज्यान गुमाइसकेका छन् । यसको मृत्युदर शुन्य दशमलव ५ प्रतिशत रहेको आँकलन गरिएको छ, अर्थात् अहिलेसम्म संक्रमित २ सय जनामा एक जनाले ज्यान गुमाएका छन्...
पशुचौपायामा अज्ञात रोग
नेपाल फ्ल्यास
साउन २५, २०७७
सिन्धुली । सिन्धुलीको कर्णाली भनेर चिनिने हरिहरपुरगढी गाउँपालिका र दुधौली नगरपालिकामा पशुचौपायामा अनौठो खालको रोग देखापरेको छ । पशुचौपायामा देखापरेको अनौठो रोग हरिहरपुरगढी५ तथा दुधौली वडा ४, ५ र ११ मा देखापरेको जनप्रतिनिधिले बताएका छन् । पशुचौपायाको गोडा सुनिने, घाँस...
अज्ञात रोगले विद्यार्थी बिरामी
नेपाल फ्ल्यास
फागुन २३, २०७६
डोटी । दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिका वडा नं ५ गडसेरास्थित चौकी गाउँमा रहेको जनप्रिय आधारभूत विद्यालयमा अज्ञात रोगका कारण ३५ विद्यार्थी एकाएक बिरामी परेका छन् । यही फागुन २१ गतेदेखि सो विद्यालयको छात्रावासमा रहेका विद्यार्थीबाट उक्त रोग शुरु भएपनि...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय