कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#रेडक्रस
गुल्मी रेडक्रसलाई स्वास्थ्य सामग्री प्रदान
नेपाल फ्ल्यास
साउन १०, २०७८
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले गुल्मी जिल्ला शाखालाई कोभिड१९ का लागि आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ । ती सामग्रीमा ३५ हजार मास्क, ६५ पिपिई, १० थर्मल गन, ६५ चस्मा, १०० फेस शिल्ड, ६५ गाउन, चार अक्सिजन कन्सन्ट्रेटरलगायतका छन् ।...
रेडक्रस बैतडी शाखाका सेवा बन्द
नेपाल फ्ल्यास
मंसिर १७, २०७७
बैतडी ।नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले आकस्मिक बाहेकका सबै सेवा बन्द भएको जनाएको छ । कार्यक्रम अधिकृत तेजप्रसाद पाण्डेयलाई मङ्गलबार कोरोना पुष्टि भएपछि शाखाका आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमिति सदस्य तेजप्रकाश भट्टले जानकारी दिए...
नेपाल सरकारलाई भेन्टिलेटर सहयोग
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
काठमाडौं ।नेपाल रेडक्रस सोसाइटीले नेपाल सरकारलाई सात वटा भेन्टिलेटर सहयोग गरेको छ । रेडक्रसले कोभिड-१९ रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सातभेन्टिलेटर सहयोग स्वरुप उपलब्ध गराएको हो । बिहीबार रेडक्रसकी उपाध्यक्ष सर्मिला कार्कीको नेतृत्वमा...
'जलवायु परिवर्तन कोभिडभन्दा कडा चुनौती'
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
विश्वले जलवायु परिवर्तन समस्यासँग जुझ्न कोरोनाभाइरस माहामारीलाई जस्तै महत्व दिएर काम गर्नु पर्ने रेडक्रस सोसाइटीले मङ्गलबार चेतावनी दिएको छ । विश्वलाई कोभिड१९ सङ्क्रमणको महामारीलेभन्दा विश्वव्यापी तापक्रम वृद्धिले ठूलो चुनौती दिएको रेडक्रसले बताएको हो । अहिले कोरोना भाइरसको महामारी भएपनि जलवायु...
रेडक्रसको तदर्थ समितिद्वारा पदवहाली
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं ।नेपाल रेडक्रस सोसाइटीको नवगठित तदर्थ समितिका पदाधिकारीले आज रेडक्रसको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका छन् । यही १२ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले रेडक्रसको तत्कालीन कार्यसमिति विघटन गरी डा. नेत्र तिम्सिनाको अध्यक्षतामा ३३ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको...
नेपाल रेडक्रसमा नयाँ तदर्थ समिति गठन
नेपाल फ्ल्यास
साउन १३, २०७७
काठमाडौं । सरकारले आर्थिक अनियमितता र निर्धारित समयमा अधिवेशन नगरेको सञ्जीव थापा नेतृत्वको नेपाल रेडक्रस सोसाइटीलाई भङ्ग गरी ३३ सदस्यीय नयाँ तदर्थ समिति गठन गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रस्तावअनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापा नेतृत्वको...
८२ पिन्ट रगत सङ्कलन
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
काठमाडौं ।कोरोना भाइरस रोगको नियन्त्रणका लागि सरकारले शुरु गरेको डकडाउन (बन्दाबन्दी) को समयमा रगत अभाव हुन नदिन ८२ पिन्ट रगत सङ्कलन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं १ ले आज यहाँ आयोजना गरेको रक्तदान...
रगतको कमी हुन नदिन रेडक्रसकाे माेबाइल टोली
रासस
चैत १९, २०७६
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड१९)को सङ्क्रमण रोकथामका लागि लागू गरिएको लकडाउन अवधिमा रगतको कमी हुन नदिन नेपाल रेडक्रस सोसाइटीले मोबाइल टोलीमार्फत रगत सङ्कलन गरिरहेको छ । लकडाउनका कारण अहिले विभिन्न सङ्घसंस्थाले गर्दै आएको रगत सङ्कलनसमेत रोकिएपछि रगतको अभाव...
रेडक्रस सोसाइटीमा भएको भ्रष्टाचारमाथि छलफल हुँदै
नेपाल फ्ल्यास
चैत ०३, २०७६
प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले नेपाल रेडक्रस सोसाइटीमा भएको भ्रष्टाचारकाविषयमा छानबिन गरिरहेको छ । रेडक्रसमा भ्रष्टाचार भएका उजुरीहरू समितिमा परेपछि समितिले छानबिन अघि बढाएको हो । छानबिनका क्रममा विभिन्न पक्षसँग समितिले छलफल समेत गरिरहेको छ । महिला तथा सामाजिक समिति...
अब बसभित्रै रक्तदान सकिने
रासस
चैत ०२, २०७६
कास्की । अब बसभित्र पनि रक्तदान गर्न सकिने भएको छ । रक्तसेवा सञ्चालनका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरणमैत्री बस नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले नेपालमा पहिलो पटक पोखरामा भित्र्याएपछि सो सुविधा पुगेको हो । रोटरी क्लब अफ अन्नपूर्ण पोखरा र...
रेडक्रसमा छानबिनको माग
रासस
चैत ०१, २०७६
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीमा अनियमितता देखिएको भन्दै छानबिन गर्नुपर्ने माग गरिएको छ । महिला तथा सामाजिक समितिको शुक्रबारको बैठकमा सांसदहरूले सोसाइटीमा भएको भ्रष्टाचार, नातावाद, राजनीतिकरण मौलाउँदै गएको भन्दै छानबिन गर्नुपर्ने माग गरेका हुन् । सोसाइटीमा देखिएको अनियमितताबारे छानबिन गरेर...
उजुरीपछि रेडक्रसमाथिको भ्रष्टाचार छानबिन हुने
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
नेपाल रेडक्रस सोसाइटीमा भएको भ्रष्टाचारका सम्बन्धमा प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले छानबिन थालेको छ । समिति रेडक्रसमा करोडौँ भ्रष्टाचार भएको उजुरी परेपछि शुक्रबार उजुरीकर्ताहरुसँग छलफल गर्दै समितिले छानबिन थाल्ने बताएको हो । जिल्ला प्रशासन कार्यालयमा दर्ता र समाजकल्याण परिषदमा आबद्धता...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय