बैशाख २४, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#रअ प्रमुख
‘प्रधानमन्त्री ओलीको स्तर भारतीय खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७
काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ? भनेर प्रश्न गरेका छन् । बिहीबार रातिप्रधानमन्त्री र भारतीय गुप्तचर रअ प्रमुखको भेटलाई लिएर परराष्ट्रमन्त्रीसमक्ष उनले यस्तो प्रश्न गरेका हुन् । सो...
प्रधानमन्त्री र रअ प्रमुखको भेटप्रति नेकपा प्रवक्ता श्रेष्ठको आपत्ति
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७
काठमाडौं ।सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर एजेन्सी रअका प्रमुखको भेटलाई कूटनीतिक मर्यादाविपरीत भनेका छन् । सामाजिक सञ्जालमार्फत् नेता श्रेष्ठले सो भेटलाई कूटनीतिक मर्यादाविपरीत भनका हुन् । उनले सो ट्विटमार्फतउनीहरुको भेटवार्ता पार्टीलाई पूर्वजानकारी...
प्रधानमन्त्रीको हैसियत रअ विभाग प्रमुखको हैसियतमा गिर्यो : वैद्य
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७
काठमाडौं ।नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यलेप्रधानमन्त्री केपी शर्मा ओली ररअप्रमुखबीचको भेटले राष्ट्रिय स्वाभिमानको खिल्ली उडाएको बताएका छन् । महासचिव मोहन वैद्य किरणले शुक्रबार एक विज्ञप्ति निकाल्दै यस्तो बताएका हुन् । यो घटनाले नेपालका प्रधानमन्त्रीलाई भारतको गुप्तचर विभागका प्रमुखको हैसियतमा...
प्रधानमन्त्री र रअ प्रमुखबीच भेट हुनु कूटनीति मर्यादाविपरीत हो : नेता रावल
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र रअका प्रमुख सामन्तकुमार गोयलको भेटलाई आपत्ति जनाएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकारले ओली र गोयलबीच भेट भएको पुष्टि गरेलगत्तै नेता रावलले ट्विटमार्फत सो आपत्ति...
रअ प्रमुखसँग भेट नभएको कांग्रेस सभापति देउवा र माधव नेपालको स्पष्टीकरण
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७
काठमाडौैं ।सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रअप्रमुखसँग भेट नभएको बताएका छन् । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो रअ प्रमुखसँग भेट नभएको स्पष्टीकरण दिएसँगै उनीहरुले पनि आफ्नो रअ प्रमुखसँग भेट...
रअका प्रमुखसँग प्रचण्डको भेट भएको छैन : प्रचण्ड सचिवायल
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७
काठमाडौं । बुधबार दिउँसो एक्कासि नेपाल आएकाभारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयल बिहीबार भारत फर्केका छन् । उनी फर्केसँगै नेपाली राजनीति भने फरक किसिमले तरंगित बनेको छ। तर, सत्तारुढ नेकपाकै सचिवालयका नेताहरु गुप्तचर प्रमुखको...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय