मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#म्यानचेस्टर सिटी
सेभियालाई स्तब्ध पार्दै सिटी च्याम्पियन
नेपाल फ्ल्यास
साउन ३२, २०८०
काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटी स्पेनिस क्लब सेभियालाई पराजित गर्दै युइएफए सुपर कप च्याम्पियन बनेको छ । ग्रीसको एथेन्समा बुधबार राति भएको खेलमा टाइब्रेकरमा स्पेनिस क्लब सेभियालाई ५४ ले पराजित गर्दै सिटीले सिजनको पहिलो उपाधि जितेको हो । निर्धारित...
टोटेनह्यामसँग म्यानचेस्टर सिटी १–० गोलले पराजित
नेपाल फ्ल्यास
साउन ३२, २०७८
काठमाडौं । गए राति सम्पन्न इंग्लिस प्रिमियर लिगअन्तर्गतको फुटबल खेलमा साविक विजेता म्यानचेस्टर सिटी टोटेनह्यामसँग १० गोल अन्तरले पराजित भएको छ । घरेलु मैदानमा टोटेनह्यामलाई जित दिलाउन ह्युङ मिन सनले निर्णायक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको...
एभर्टनलाई हराउँदै म्यानचेस्टर सिटी एफए कपको सेमीफाइनलमा
नेपाल फ्ल्यास
चैत ०८, २०७७
काठमाडौं । एभर्टनलाई हराउँदै म्यानचेस्टर सिटी एफए कपको सेमीफाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न भएको म्यानचेस्टर सिटी लगातार तेस्रो सिजन एफए कप फुटबलको सेमीफाइनलमा प्रवेश गरेको हो । उक्त खेलमा एभर्टनलाई २० गोलले हराउँदै सिटीले अन्तिम चारमा स्थान पक्का...
म्यानचेस्टर सिटीद्वारा युनाइटेड १–० गोलले पराजित
नेपाल फ्ल्यास
माघ १८, २०७७
एजेन्सी । इंग्लिस प्रिमियर लिगअन्तरगतको फुटबल खेलमा म्यानचेस्टर सिटीले शेफिल्ड युनाइटेडलाई १० गोलले पराजित गरेको छ । गएराति भएको खेलमा घरेलु टिम सिटीको जितमा गाब्रियल जेसुसले गोल गरेका थिए । उनकै एक मात्र गोल सिटीले स्पष्ट तीन अंक प्राप्त गरेको...
रियल म्याड्रिड र म्यानचेस्टर सिटीबीचको खेल रद्द
एजेन्सी
फागुन ३०, २०७६
स्पेनिस क्लब रियल म्याड्रिडका सबै खेलाडी क्वारेन्टाइनमा बस्ने भएपछि युइएफए च्याम्पियन्स लिगअन्तर्गत प्रिक्वाटरफाइनलमा म्यानचेस्टर सिटीसँगको खेल नहुने भएको छ । इंग्लिस क्लब सिटीसँग रियलले पहिलो लेगमा १२ गोलअन्तरले हार बेहोरेको थियो ।दोस्रो लेग सिटीको मैदानमा मंगलबार रातिको लागि तय भएको...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय