बैशाख २२, २०८१, शनिबार
               

एभर्टनलाई हराउँदै म्यानचेस्टर सिटी एफए कपको सेमीफाइनलमा

नेपाल फ्ल्यास
चैत ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । एभर्टनलाई हराउँदै म्यानचेस्टर सिटी एफए कपको सेमीफाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न भएको म्यानचेस्टर सिटी लगातार तेस्रो सिजन एफए कप फुटबलको सेमीफाइनलमा प्रवेश गरेको हो ।

उक्त खेलमा एभर्टनलाई २–० गोलले हराउँदै सिटीले अन्तिम चारमा स्थान पक्का गरेको छ । खेलमा सिटीका लागि ८४औँ मिनेटमा इल्काइ गुण्डोगान र ९०औँ मिनेटमा केविन डी ब्रूयनाले गोल गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि