मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मुख्यमन्त्री राई
प्रदेश-१ का सांसदलाई अविश्वासको प्रस्ताव फिर्ता लिन सात दिनको म्याद
नेपाल फ्ल्यास
चैत ११, २०७७
काठमाडौं ।प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफ्ना सांसदलाईअविश्वासको प्रस्ताव फिर्ता लिन सात दिनको समय दिएका छन् । नेकपा एमाले पुनर्स्थापित भएपछि पहिलोपटक बुधबार बसेको नेकपा एमाले प्रदेश १ को संसदीय दलको बैठकमा मुख्यमन्त्री राईले अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदलाई...
माधव समूहले प्रदेश-१ मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिने
नेपाल फ्ल्यास
चैत ११, २०७७
काठमाडौं । नेकपा एमाले नेपाल समूहलेप्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिन सहमत भएपछि मुख्यमन्त्री राईकोपद जोगिएको छ । एमाले संसदीय दलको बुधबार बसेको बैठकमा नेपाल समूहकाप्रदेशसभा सदस्य सहभागी भई अविश्वासको प्रस्ताव फिर्ता लिने...
प्रदेश प्रमुख राईलाई प्रदेशसभा भंग गरेर देखाउन आचार्यको चेतानवी
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
काठमाडौं ।नेकपा प्रचण्ड-माधव समूहका स्थायी कमिटी सदस्य भीम आचार्यले प्रदेश प्रमुख शेरधन राईलाईप्रदेशसभा भंग गरेर देखाउन चेतानवी दिएका छन् । राजधानी काठमाडौंमा पत्रकार सम्मेलनगरी नेता चाचार्यले मुख्यमन्त्रीले चाहेर पनि प्रदेशसभा भंग गर्न नसक्ने बताउँदैमुख्यमन्त्रीसँग तागत भए प्रदेशसभा भंग गरेर देखाउन...
अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदलाई स्पष्टीकरण दिन निर्देशन
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पक्षलेमुख्यमन्त्री शेरधन राईविरुद्ध पेस भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ३७ प्रदेश सांसदलाई स्पष्टीकरण सोधिएको छ । नेकपाका प्रमुख सचतेक बुद्धिकुमार राजभण्डारीले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ३७ सांसदलाई २४ घन्टे स्पटीकरण सोधका हुन् ।यसका अलवा...
कोभिड र अन्य बिरामीलाई छुट्टाछुट्टै उपचारको व्यवस्था मिलाउन निर्देशन
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीसँगछलफल गरेका छन् । मुख्यमन्त्री राईलेप्रदेश प्रतिष्ठानबारेजनस्तरबाट गुनासो आउन थालेपछि मुख्यमन्त्री राईले उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर गुरु खनाल र रजिष्टार मोहन रेग्मीसँग छलफल गरेका हुन् ।...
कोरोनाबाट बच्न आफैँले सतर्कता अपनाउनुपर्छ : मुख्यमन्त्री राई
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं ।प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जारी अधिवेशनको बैठमा कोरोना संक्रमण समुदायमा फैलिएको बताएका छन् । शुक्रबार जारी अधिवेशनको सम्बोधनकोक्रममा उनले यस्तो बताएका हुन् । संक्रमण जनस्तरमा पुग्यो भन्नेमा हामी पुगेका छौंँ, उनले भने, कोरोना संक्रमण नियन्त्रणमा प्रदेश सरकार...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय