असोज १०, २०८०, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मन्त्रिपरिषद् विस्तार
गृहमा श्रेष्ठ, अर्थमा खड्का!
नेपाल फ्ल्यास
चैत १२, २०७९
मन्त्रिपरिषद् विस्तारका लागि सत्ता गठबन्धनबीच घनिभूत छलफल चलिरहेको छ । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले गृहमन्त्रालय नछाड्ने भएको छ । यता, अर्थमन्त्रालय भने कांग्रेसको भागमा पर्ने पक्कापक्की भएको छ । अहिलेसम्मको छलफलअनुसार गृहमा माओवादीबाट भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका उपप्रधानमन्त्री...
प्रदेश २ को मन्त्रिपरिषद् विस्तारविरूद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
नेपाल फ्ल्यास
असार १९, २०७८
धनुषा । प्रदेश २ सरकारको मन्त्रिपरिषद् समावेशी नभएको भन्दै दायर रिटमा उच्च अदालत जनकपुरले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सो रिटमाथि अन्तिम सुनुवाइ गर्दै उच्च अदालत जनकपुरका मुख्य न्यायाधीशद्वय विनोद शर्मा र हरिप्रसाद काफ्लेको संयुक्त इजलासले अन्तरिम आदेश...
को-को बन्दैछन् मन्त्री
नेपाल फ्ल्यास
जेठ २७, २०७८
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । दोस्रो चोटि संसद विघटनपछि जसपाको एक पक्षलाई सरकारमा भित्र्याएर मन्त्री हेरफेरसुरु गरेका प्रधानमन्त्री ओलीलेआफू मातहत राखिएका मन्त्रालयमा पूर्वमाओवादी समूह र राजपालाई समेटेर मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका हुन् ।...
मन्त्रिपरिषद् विस्तारको तयारी, चर्चामा महेश बस्नेतदेखि बादलकी श्रीमतीसम्म
नेपाल फ्ल्यास
जेठ २७, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । हाल सातवटा मन्त्रालयको जिम्मा आफैले लिएका ओलीले बिहीबार अपराह्न मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् । यस पटकको मन्त्रीपरिषद् विस्तारमा पनि नेताको परिवार मोह हाबी देखिने स्रोतको दाबी छ । यसअघि...
प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद विस्तार, मणि थापा, टोपबहादुर र प्रभु साहले पाए जिम्मेवारी
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलेमन्त्रिपरिषद् बैठक विस्तार गरेका छन् ।प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंका अनुसार उनले शुक्रबारथप ६ जना मन्त्री नियुक्त गरेका हुन् । ओलीले आज थप ६ जनालाई मन्त्री पदको जिम्मेवारी दिएको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईले जानकारी...
सिफारिस
जीप दुर्घटना हुँदा ताप्लेजुङमा १३ जना घाइते
१ दिन अघि
वीरगञ्जमा बृहत सद्भाव र्याली
२ दिन अघि
प्रतिबन्धित लागु औषध सहित एकजना प्रहरी नियन्त्रणमा
२ दिन अघि
लोकप्रिय
प्रतिबन्धित लागु औषध सहित एकजना प्रहरी नियन्त्रणमा
२ दिन अघि
आज विश्वकर्मा पूजा
असोज ०१, २०८०
विदेशमा रहेका नेपालीलाई पनि मतदानमा समेट्ने ब्यवस्था गरिने छ : प्रधानमन्त्री दाहाल
असोज ०१, २०८०
आज हरितालिका तीज, महादेवको पूजा गरी मनाइँदै
असोज ०१, २०८०