असोज २६, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मदन पुरस्कार
यो वर्षको मदन पुरस्कार इङनामलाई, जगदम्बाश्री थापालाई
नेपाल फ्ल्यास
असोज ०८, २०७८
काठमाडौं । यो वर्षको मदन पुरस्कार लेखक भगिराज इङनामले प्रदान गरिने भएको छ । असोज ७ गते बसेको मदन पुरस्कार गुठीको साधारणसभाले लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्बत १७१९२०२० का लागि इङनामलाई मदन पुरस्कार दिने निर्णय गरेको हो । साधारणसभाले नृत्य...
मदन पुरस्कारका लागि ९ पुस्तक सिफारिस
नेपाल फ्ल्यास
साउन १५, २०७८
काठमाडौं । मदन पुरस्कार गुठीले २०७७ को पुरस्कारका लागि ९ पुस्तक उत्कृष्ट सूचीमा छनोट गरेको छ । सूचीमा गिरी श्रीस मगरको एकलब्यको देब्रे हात, कृष्ण अविरलको करिया, कुमार नगरकोटीको कल्प ग्रन्थ, वैरवबहादुर थापाको नृत्याक्षर विज्ञान रहेका छन् । यसैगरी प्रभा...
मदन पुरस्कार विजेता रेवतीरमण खनालको निधन
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
काठमाडौं । मदन पुरस्कारसमेत प्राप्ततत्कालीन राजप्रासाद सेवाका पूर्वप्रमुखसचिव रेवतीरमण खनालको निधन भएको छ । ८८ वर्षको उमेरमा मंगलबारकाठमाडौँ महानगरपालिका१३ कालीमाटीस्थित निवासमा निधन भएको हो । कानुन क्षेत्रका ज्ञाता एवं साहित्यकार खनाल मधुमेह र दमकाबिरामी थिए । उनको निधन उपचारका क्रममा...
चन्द्रप्रकाश बानियाँको उपन्यास ‘महारानी’लाई मदन पुरस्कार
नेपाल फ्ल्यास
असोज ०४, २०७७
काठमाडौं । २०७६ सालको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास महारानीलाई दिइएकाे छ । बानियाँकाे उपन्यासलाई सिखा पब्लिकेसनले बजारमा ल्याएको हो । त्यस्तैजगदम्बाश्री पुरस्कार भारतको दार्जिलिङ निवासी गायिका तथा संगीतकारशान्ति ठटाललाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीको आइतबारको साधारण...
‘मदन पुरस्कार’को सूचीमा सात पुस्तक छनोट
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाडौं ।मदन पुरस्कार गुठीले मदन पुरस्कार २०७६ का लागि मनोनयनमा परेका ७ वटा पुस्तकको नाम सार्वजनिक गरेको छ । गुठीले बुधबार एक विज्ञप्ति जारी गर्दै पुस्तकको सूची सार्वजनिक गरेको हो । यस प्रयोजन निम्ति गुठीलाई २०७६ मा प्रकाशित कुल १...
मदन पुरस्कारका लागि ७ वटा पुस्तक छनौट
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाडौं ।मदन पुरस्कार गुठीले मदन पुरस्कार-२०७६का लागि सात पुस्तकहरू छनौट गरेको छ । गुठीले २०७६ मा प्रकाशित भएर प्राप्त १५१ पुस्तकहरू मध्येबाट पुरस्कारका लागि ७ पुस्तक छनौट गरेको हो । गुठीले मदन पुरस्कारका लागि विमल निभाको 'जोकरको बन्दुक', तीर्थ श्रेष्ठको...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय