मंसिर ०२, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#बेरुजु
दाङका पालिकाको बेरुजु १ अर्ब ५ करोड
नेपाल फ्ल्यास
कात्तिक १३, २०७८
दाङका स्थानीय निकायमा बेरुजुको चाङ लागेको छ । जिल्लाका केही स्थानीय तहको बेरुजु रकम सुधारोन्मुख देखिए पनि अधिकांश पालिकामा बेरुजुको चाङ लागेको छ । महालेखा परीक्षणको कार्यालयले दाङका दश स्थानीय तहमा एक अर्ब ५ करोड २२ लाख ३४ हजार रुपैयाँको...
राजविराज नगरपालिकामा बेथिति : करारमा १३ कर्मचारी नियुक्ति गरी ४३ लाख भुक्तानी
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८
राजविराज नगरपालिकाले कानुनविपरीत करारमा कर्मचारी नियुक्ति गरेर अनियमित तरिकाले लाखौं रकम भुक्तानी गरेको पाइएकाे छ । नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐना २०७४ विपरीत कर्मचारी नियुक्त गरी वार्षिक ४३ लाखभन्दा बढी रुपैयाँ अनियमित रूपले भुक्तानी गरेको पाइएकाे हो। महालेखा परीक्षकको प्रतिवेदन...
आठ करोड बेरुजु फर्छ्यौट
नेपाल फ्ल्यास
भदौ २६, २०७८
वागमतीप्रदेशको राजधानी हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्ष २०७७/७८ माआठ करोड तीन लाख ९८ हजार रुपैयाँबेरुजु फर्छ्यौटगरेको छ । कार्यालयले ९३ प्रतिशत उपलब्धि हासिल गरेको छ । गत आवमा आठ करोड ६२ लाख ५१ हजार बेरुजु फर्छ्यौटको लक्ष्य तोकिएको...
खोटाङका स्थानीय तहको बेरुजु ४१ करोड
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
खोटाङका स्थानीय तहमा बेरुजु अत्यधिक देखिएको छ। १० स्थानीय तह रहेको जिल्लामा गत आर्थिक वर्ष २०७६\७७ गरिएको लेखा परीक्षणका क्रममा ४० करोड ९७ लाख ७६ हजार रुपैयाँभन्दा बढी बेरुजु देखिएको हो। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८औं वार्षिक प्रतिवेदनअनुसार सबैभन्दा...
सर्लाहीका स्थानीय तहमा बेरुजुको चाङ : असार महिनामा मात्र १९.२६ प्रतिशत खर्च
नेपाल फ्ल्यास
भदौ ०६, २०७८
जिल्लाका २० वटै पालिकामा अनियमितताले बर्सेनि बेरुजु रकम बढ्दै गएको छ । विकास निर्माणको काम समयमै सम्पन्न नगरेकाले अधिकांश स्थानीय तहमा बेरुजु बढेको हो । त्यस्तै कानुनविपरीत काम हुँदा र लेखापरीक्षणको क्रममा आवश्यक कागजात संलग्न नगर्दा पनि बेरुजु बढेको छ...
६९९ स्थानीय तहमा पौने ४१ अर्ब अनियमितता
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
स्थानीय तहमा व्यापक आर्थिक अनियमितता भएको पाइएको छ । कूल ७५३ स्थानीय तहहरूमध्ये६९९ स्थानीय तहको लेखा परीक्षण गरेको महालेखा परीक्षकको कार्यालयले गत आर्थिक वर्ष २०७७/७८ मा ४० अर्ब ८३ करोड रुपैयाँ अनियमितता भएको देखाएको हो । शुक्रबार ५८ औं वार्षिक...
महालेखापरीक्षकको वार्षिक प्रतिवेदन अनुसार ४ खर्ब १८ अर्ब बेरुजु (पूर्णपाठ)
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
आर्थिक वर्ष २०७७/०७८ मा ४ खर्ब १८ अर्ब बढी बेरुजु भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५८औं वार्षिक प्रतिवेदन अनुसार सो बेरुजु देखिएको हो ।
आर्थिक वर्षको अन्त्यमा शोधभर्ना लिँदा असार मसान्तमा बढी खर्च देखिएको हो : खतिवडा
नेपाल फ्ल्यास
साउन ०१, २०७७
काठमाडौं ।अर्थमन्त्री युवराज खतिवडालेअसार मसान्तमैबढी खर्च देखिनुको मुख्य कारकआयोजना प्रमुखभएको बताएका छन्। असार १५मा सबैभन्दा बढ खर्च गर्ने मन्त्रालयहरुमध्ये अर्थमन्त्रालय अग्रस्थानमा रहेको भनी आलोचना भइरहेका बेला बिहीबार अर्थ समितिको बैठकमाअर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् । सम्बन्धित आयोजना प्रमुखहरूले समयमा नै...
छ खर्ब ६४ अर्ब फछर्याेट गर्न बाँकी : चार खर्ब १८ अर्ब बेरुजु
नेपाल फ्ल्यास
असार ३१, २०७७
मुलुकका विभिन्न निकायको आव २०७५/७६ र त्यसअघिको बक्यौतासमेतको लेखा परीक्षणमा बेरुजुसहित टुङ्गो अर्थात् फछ्र्याेट गर्नुपर्ने रकम छ खर्ब ६४ अर्ब ४४ करोड कायम भएको छ । महालेखापरीक्षकको कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज पेश गरेको महालेखापरीक्षकको ५७ औँ वार्षिक प्रतिवेदन २०७७...
बजेट खर्च गर्न नसक्दा बेरुजु बढ्यो
नेपाल फ्ल्यास
बैशाख २२, २०७७
विश्वभर कोरोनाको महामारी फैलिरहेका बेला यसको प्रत्यक्ष असर अर्थतन्त्रमा परेको छ । हाललाई यस संकटको घडीमा बजेटको केही हिस्सा बढी रकम स्वास्थ्यमा लगानी गर्नुुपर्ने देखिन्छ । तर, स्वास्थ्यमा बजेटको सदुपयोग र खर्च गर्न नसकेको कारण बेरूजु बढ्ने गरेको स्वास्थ्य विज्ञको...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय