मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#बर्दिया
प्रभावकारी बन्दै स्वास्थ्य बीमा कार्यक्रम
नेपाल फ्ल्यास
भदौ १५, २०७७
बर्दिया । राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमसँगै औषधि उपचारमा सहुलियत भएपछि बर्दिया जिल्लाको राजापुर नगरपालिकाका बासिन्दा खुसीभएका छन् । जिल्लाको दुर्गमा क्षेत्र मानिने सो नगरपालिकामा बीमा कार्यक्रमपछि स्वास्थ्योपचारका लागि निकै सहज भएको छ । सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमअनुसार गरीबीपरिचयपत्रका आधारमाघरमै...
बर्दियामा आइतबारबाट निषेधाज्ञा लागू हुने
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं । कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै गइरहेका बेलाजिल्ला प्रशासन कार्यालय बर्दियाले पनि आइतबारबाट लागू हुनेगरी जिल्लामा निषेधाज्ञा जारी गर्ने भएको छ । तराईका विभिन्न जिल्लामा कोरोना संक्रमण बढिरहेका बेला सो जिल्लाले पनिजोखिमलाई नियन्त्रणमा लिन भन्दै साउन २५ गते आइतबार...
कृषि क्रान्तिको नेतृत्व बाँके–बर्दियाले दिनुपर्छ : मुख्यमन्त्री पोखरेल
नेपाल फ्ल्यास
फागुन १७, २०७६
प्रदेश का मुख्यमन्त्री शंकर पोखरेलले नेपालमा कृषि क्रान्तिको नेतृत्व बाँकेबर्दियाले लिनुपर्ने बताएका छन् । बाँकेको खजुरा गाउँपालिकामा कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकायअन्तर्गत प्राकृतिक स्रोत व्यवस्थापन कलेजको भवन निर्माणको शिलान्यास तथा बिएस्सी एजीको कक्षा उद्घाटन समारोहमा पाेखरेलले भने, भेरीबबई...
बाँस्कोट जति दोषी हुन् प्रधानमन्त्री पनि त्यति नै : गगन थापा
नेपाल फ्ल्यास
फागुन ११, २०७६
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले ७० करोड घुसकाण्डमा निर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा र प्रधानमन्त्री केपी ओली बराबर दोषी भएको आरोप लगाएका छन् । बर्दियाको भुरिगाउँमा आयोजित कांग्रेस ठाकुरबाबा नगर समितिको प्रथम नगर सम्मेलनमा थापाले भने, त्यो प्रकरण...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय