कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#प्रदीपकुमार ज्ञवाली
द्वन्द्वकालीन मानवाधिकार उल्लंघनका घटनाको अनुसन्धान भइरहेको छ: ज्ञवाली
रासस
फागुन १२, २०७७
काठमाडौं । प्रदीपकुमार ज्ञवालीलेमानवअधिकार उल्लंघनका गम्भीर घटनाका दोषीलाई आममाफी नहुने बताउँदैद्वन्द्वकाललीन मानवाधिकार उल्लंघनका घटनाको अनुसन्धान भइरहेको बताएका छन् । मंगलबार जेनेभामा भएको संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४६ औँ उच्चस्तरीय बैठकलाई अप्रत्यक्षरुपमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलेआयोग र संक्रमणकालीन न्याय संयन्त्रकोमाध्यमबाट...
‘चार–पाँच जना भेला गरेर प्रचण्ड राजनीति गर्दै’
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
तेह्रथुम । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले आफ्नो निवासलाई गुटको हेडक्वाटर बनाएर चारपाँच जना भेला गरी गुटको राजनीति गर्दै पार्टीमा संकटको बिजारोपण गरेको बताएका छन् । सरकारले करिब...
परराष्ट्रमन्त्री ज्ञवाली र भारतका बाह्य मामिलामन्त्रीबीच भेटवार्ता
नेपाल फ्ल्यास
माघ ०२, २०७७
काठमाडौं । नयाँदिल्लीमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री सुब्रह्मण्यम जयशंकर (एस जयशंकर) बीच भेटघाट भएको छ । परराष्ट्रमन्त्री ज्ञवाली रजयशंकरबीचहैदरावाद हाउसमा आज बिहान भेटवार्ता भएको हाे । उनीहरुबीच नेपालभारत सम्बन्धका साथै समसामयिक क्षेत्रीय र अन्तरराष्ट्रिय चासोका विविध...
परराष्ट्रमन्त्री ज्ञवाली भारत प्रस्थान
नेपाल फ्ल्यास
माघ ०१, २०७७
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत भ्रमणका लागि गएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बिहीबार मध्यान्ह उनी भारत प्रस्थान गरेका हुन् । भारतको राजधानी नयाँदिल्लीमा भोलिसम्म हुने नेपालभारत संयुक्त आयोगको बैठकमा भाग लिन मन्त्री ज्ञवाली भारत गएका हुन् । बैठकमा...
ताजा जनादेशमा जानु प्रतिगमन होइन : मन्त्री ज्ञवाली
नेपाल फ्ल्यास
पुस १९, २०७७
पाल्पा । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकार ताजा जनादेशमा जानु प्रतिगमन नभएको बताएका छन् । जिल्लास्तरीय अगुवा कार्यकर्तालाई प्रशिक्षित गर्न आयोजित कार्यक्रममा शनिबार उनले आगामी वैशाखमा निर्वाचन गरी देश र जनताको अधिकारको सुनिश्चित गरिने बताए । सरकारले रणनीतिक योजना बनाउने...
भाजपा विदेश विभाग प्रमुखको राजनीतिक भेटघाट तीव्र
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
काठमाडौं ।नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीको विदेश विभागका प्रमुख डा. विजय चौथाइवाले परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसँग भेट गरेका छन् । शुक्रबार बिहानसिंहदरबारमा भएको सो भेटका क्रममा नेपाल र भारतबीचका थुप्रै आपसी हितका विषयमा छलफल भएको चौथाइवालेले बताएका छन् ।...
पार्टीबाटै असहयोग हुँदा पनि सरकार सफल छ : ज्ञवाली
नेपाल फ्ल्यास
साउन १०, २०७७
काठमाडौं । प्रतिनिधिसभा सदस्य तथापरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पार्टीकोअसहयोगका बाबजुद पनिसरकार सफल भएको बताएका छन् । शनिबार बनेपामा मदन भण्डारी फाउण्डेसन, काभ्रे जिल्ला कमिटीले गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । मन्त्री ज्ञवालीले भने, सरकारलाई पार्टीभित्रैबाट असहयोग भयो, उनले भने,...
‘इच्छाशक्ति भएमा महामारीका बेला पनि वार्ता गर्न सकिन्छ’
नेपाल फ्ल्यास
असार ०३, २०७७
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वार्ताका माध्यमबाटै भारतसँगका सबै समस्या समाधान गर्न नेपाल दृढ रहेको दोहोर्याउँदै इच्छाशक्ति भएमा महामारीका बेला पनि वार्ता गर्न सकिने बताएका छन् । राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत परराष्ट्र मन्त्रालयमाथिको छलफलमा उठेका प्रश्नको...
‘विदेशमा भएकाले भिसाको म्याद सकिएमा कानूनी जटिलता व्यहोर्न पर्दैन’
रासस
बैशाख ३०, २०७७
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रोजगारीलगायत विभिन्न पेशा र व्यवसायमा गएका नेपालीको प्रवशाज्ञा (भिसा) को म्याद सकिएकै कारण कसैले पनि विदेशमा कानूनी जटिलता व्यहोर्न नपर्ने बताएका छन् । संघीय संसद् राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यन्वयन, अनुगमन तथा मूल्याङकन...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय