मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पर्यटन
धार्मिक पर्यटन समृद्धिको आधार : मुख्यमन्त्री पोखरेल
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक पर्यटन समृद्धिको आधार रहेको बताए।१०८ फिट व्यासमूर्ति निर्माण कार्यको आज दमौलीमा शिलान्यास गर्दै उहाँले धार्मिक पर्यटनबाटै समृद्धि सम्भव रहेको बताएका हुन्। मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश धार्मिक पर्यटनमा धनी रहेको चर्चा गर्दै गण्डकी प्रदेशलाई...
जुलाईमा तीन हजार विदेशी पर्यटक नेपाल भित्रिए
नेपाल फ्ल्यास
साउन १९, २०७८
काठमाडौं ।सन् २०२१ को जुलाई महिनामा करिब तीन हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय हुँदै सन् २०२१ को जुलाई महिनामा दुई हजार ९९१ विदेशी पर्यटन नेपाल भित्रिएको अध्यागमन विभागले जनाएको छ । पछिल्लो समय सरकारले...
कोरोना कहरले रोकिएको डुङ्गा सञ्चालन
नेपाल फ्ल्यास
साउन ०६, २०७८
पर्यटकीय गन्तव्य पोखरास्थित फेवातालमा डुङ्गा सञ्चालनमा आएको छ । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि लागू गरिएको निषेधाज्ञाका कारण गत वैशाख १४ गतेदेखि बन्द भएको डुङ्गा व्यवसाय सोमबारदेखि सञ्चालनमा आएपछि डुङ्गा चलाएर जीविकोपार्जन गर्दै आएका मजदूर खुशी भएका छन्...
विदेशी पर्यटकलाई एक महिनाको फ्री भिसा
नेपाल फ्ल्यास
जेठ १५, २०७८
सरकारले आगामी आर्थिक वर्षदेखि कोभिड१९ को प्रभाव कम नभएसम्म नेपाल घुम्न आउने पर्यटकलाई एक महिनाको फ्रि भिसा दिने जनाएको छ । आगामी आर्थिक वर्षको बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले सो घोषणा गरेका हुन् । शुक्रबार सिंहदरबारबाट आगामी आर्थिक वर्ष...
सरकारको प्राथमिकतामा पर्यटन क्षेत्रको पुन:उत्थान : मन्त्री ढकाल
नेपाल फ्ल्यास
फागुन २९, २०७७
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड१९ बाट थलिएको पर्यटन क्षेत्रको पुनरुत्थानसम्बन्धी योजनालाई सरकारले प्राथमिकतामा राखेको बताए । सुर्खेतको वीरेन्द्रनगरमा आज तेस्रो राष्ट्रिय होमस्टे (घरबास) कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले सरोकारवालाको सहभागितामा पर्यटन पुनरुत्थानसम्बन्धी कार्ययोजना निर्माण भइरहेको बताए,कोरोनाबाट थिलोथिलो...
मानहुँकोटमा पूर्वाधार निर्माण गर्न वरिष्ठ नेता पौडेलको जोड
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका५ स्थित मानहुँकोटको आज बिहान अवलोकन गर्नुभएको छ । पछिल्लो समय निकै प्रख्यात मानहुँकोटको अवलोकन गर्दै वरिष्ठ नेता पौडेलले यहाँ पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ । गाउँबाट भागेको मनलाई गाउँमै बसुँबसुँ...
नेकपामा विवाद बढ्दा भूतप्रेतहरू सल्बलाउन थाले : मन्त्री भट्टराई
नेपाल फ्ल्यास
मंसिर १३, २०७७
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद देखा पर्दा लोकतान्त्रिक गणतन्त्रको संविधान नरुचाउने भूतप्रेतहरू सल्बलाउन थालेको बताएका छन् । झापाको विर्तामोडस्थित सिद्धार्थ होटल ग्रान्डसिटीको आज उद्घाटन उनले भने, भूतप्रेतहरूले पोखरा र झापातिर कतै जुलुस...
ईयूको उडान प्रतिबन्द चाँडै हट्छ : पर्यटनमन्त्री भट्टराई
नेपाल फ्ल्यास
मंसिर १२, २०७७
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले युरोपेली सङ्घ (ईयू) ले नेपालको हवाई क्षेत्रमा लगाएको उडान प्रतिबन्द छिट्टै हट्ने विश्वास व्यक्त गरेका छन् । नेपालको हवाई सुरक्षास्तर दर अन्य मुलुकको तुलनामा निकै अगाडि रहेको उल्लेख गर्दै उनले अझै पनि नेपाललाई...
पर्यटन व्यवसाय खुलाउन गृहकार्य
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
काठमाडौं । पर्यटन व्यवसाय खुलाउन गृहकार्यमा सरकार जुटेको छ। विदेशी पर्यटक घुमफिर गर्न पाउनेसँगै पर्यटन क्षेत्रसँग जोडिएका सबै प्रकारका व्यवसायलाई खुला गर्ने गरी कार्यविधि बनिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ । पर्यटन व्यवसायसँगै क्यासिनो र संग्रहालय...
पर्यटन व्युँझाउन ‘नेपाल साइकल यात्रा’
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
काठमाडौं । कोभिड१९ ले पर्यटन कोमामै पुगेको यो बेला पर्यटककर्मीहरु अनेक उपायमार्फत पर्यटन उत्थानमा लागिपरेका छन् । त्यसैक्रममा पर्यटन व्यवसायीहरुको एउटा समूहले नेपाल साइकल यात्रा गर्ने भएका छा् । उनीहरुले महेन्द्रनगरदेखि पुर्वी नेपालको पशुपतिनगरसम्म साइकल यात्रा गर्न लागेका हुन् ।...
'अलपत्र नागरिक फर्काउँदा सहुलियत व्यापार नै गरेको हो'
नेपाल फ्ल्यास
असोज १५, २०७७
मुलुकको अर्थतन्त्रको एउटा महत्त्वपूर्ण खम्बाहो पर्यटन उद्योग । तर कोभिड १९ को महामारीले विश्वमै सर्वाधिक प्रभावित बनेको व्यवसायमध्येपर्यटन पनि एकहो । यतिबेला सरकारले पर्यटन व्यवसायलाई धराशायी हुन नदिने नीति तथा कार्यक्रम ल्याउन नसकेको आवाज पनि उठिरहेको छ । विदेशमा अलपत्र...
साताको दुई दिन बिदा दिएर आन्तरिक पर्यटन बढाउँछौं : पर्यटनमन्त्री
नेपाल फ्ल्यास
असोज १०, २०७७
काठमाडौं ।कोरोना संक्रमणको दर कम भए सरकारले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विशेष प्याकेज ल्याउने भएको छ । ६ महिनादेखि ठप्प पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले विशेष प्याकेज ल्याउने तयारी गरेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संक्रमणको...
काठमाडौं उपत्यका वरिपरी ५ लाख पर्यटक अट्ने पूर्वाधार बनाउन निर्देशन
नेपाल फ्ल्यास
भदौ १५, २०७७
संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले काठमाडौं उपत्यका वरिपरी पाँच लाख पर्यटक बस्न मिल्ने गरी पर्यटन पूर्वाधार तयार गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिएका छन् । मन्त्रालयमा आज नेपाल पर्यटन बोर्डका निर्देशकहरूसँगको छलफलमा मन्त्री भट्टराईले सार्वजनिक विदाको दिनमा...
‘कामलाई नतिजामुखी बनाउन निर्देशन’
नेपाल फ्ल्यास
असार १४, २०७७
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आगामी आव २०७/७८ को योजना कार्यक्रमलाई नतिजामुखी बनाउन मातहत निकायलाई निर्देशन दिएका छन् । एसएमटी (सिनियर मेनेजमेन्ट टिम) को बैठकलाई आज सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्षको सुरुआतबाटै मन्त्रालयका काममा आफैंसक्रिय...
पर्यटन व्यवसायीले भने ‘दुई वर्षसम्म ऋणको किस्ता र ब्याज तिर्न सक्दैनौँ’
रासस
जेठ ०९, २०७७
पोखराका पर्यटन व्यवसायीले कोरोना महामारीले उत्पन्न परिस्थितिका कारण व्यवसाय धरापमा परेकाले बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋणको किस्ता र ब्याज आगामी दुई वर्षसम्म तिर्न नसक्ने बताएका छन् । पोखराका पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषद्ले प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई...
धार्मिक गतिविधि सञ्चालनमा पुर्नविचार गर्न पर्यटनमन्त्रीकाे अपिल
नेपाल फ्ल्यास
चैत ०६, २०७६
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सबै धर्मावलम्बीहरूलाई धार्मिक गतिविधिसञ्चालनमा पुर्नविचार गर्न अपिल गरेका छन् । कोरोना भाइरस (केभिड१९)को संक्रमणको जोखिम रहेका बेला सबै धर्मावलम्बीहरूलाई संयमता अपनाउन र कार्यक्रमहरूमाथि पुर्नविचार गर्न मन्त्री भट्टराईले अग्रह गरेका हुन्।...
पर्यटनको विकासबाटै आर्थिक समृद्धि हुन्छ : मन्त्री भट्टराई
नेपाल फ्ल्यास
फागुन १८, २०७६
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन क्षेत्रको विकासबाटै मुलुक आर्थिक समृद्धिको दिशामा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन्। सरकारले पर्यटन क्षेत्र विकासका लागि बजेट छुट्याएर गरिबी निवारण गर्ने योजना बनाएको उनले उल्लेख गरे। आज महोत्तरीको भङ्गहा नगरपालिका८ कञ्चनवनमा...
झण्डा महोत्सवमा करिब एक लाख पर्यटक
रासस
फागुन ११, २०७६
सिरहाको सखुवानन्कारकट्टी गाउँपलिकास्थित महेशबारीमा सम्पन्न दोश्रो झण्डा मेला महोत्सव २०७६ मा करिब एक लाखभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गरेका छन् । पर्यटन तथा कृषि क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले गत माघ २३ गतेदेखि फागुन ३ गतेसम्म आयोजना गरिएको १०...
नेपाल नदेखेका नेपाली मूलका बर्मेलीले बनाएको थाइल्यान्ड
श्यामसुन्दर पुडासैनी
फागुन ११, २०७६
हामीलाई बोकेको थाइलायन एयरको विमानले बैँककको छातीडन मुइएङ इन्टरनेशनल विमानस्थलमा अवतरण गरायो । स्थानीय समय लगभग साँझ साढे ६ भन्दा बढी भैसकेको हुँदो हो । जुलाईका महिना, त्यही पनि बाह्रैमास हल्का गर्मी नै भइरहने थाइल्यान्डमा साँझको समयमा पनि तातो हावा...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय