कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पत्रकार महासंघ
पत्रकार महासंघको भवन बनाउन प्रदेश सरकारको ४० लाख सहयोग
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
बनियानी । नेपाल पत्रकार महासंघ झापा शाखा भवन निर्माणको लागि प्रदेश १ सरकारले ४० लाख रुपैयाँ प्रदान गर्ने भएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयमार्फत भवन उक्त रकम विनियोजन भएको महासंघका शाखा अध्यक्ष एकराज गिरीले जानकारी दिए...
कोरोनाबाट पत्रकार महासंघ पाँचथरका उपाध्यक्ष भण्डारीको मृत्यु
नेपाल फ्ल्यास
जेठ १६, २०७८
पाँचथर । नेपाल पत्रकार महासंघ पाँचथर शाखाका उपाध्यक्ष एकराज भण्डारीको मृत्यु भएको छ । गत वैशाख ३१ गते कोरोना संक्रमण भई झापाको पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा उपचाररत ५२ वर्षीय भण्डारीको शनिबार अपराह्न ४ः३० बजे मृत्यु भएको हो । श्वासप्रश्सावमा समस्या देखिएका...
महासङ्घमा पोख्रेलको प्यानल विजयी
नेपाल फ्ल्यास
चैत २८, २०७७
नेपाल पत्रकार महासङ्घको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित भएका छन् । आज सम्पन्न मतगणनामा अध्यक्षका प्रत्यासी निर्मला शर्मालाई हराउँदै पोख्रेल निर्वाचित भएका हुन् । निर्वाचन समितिका सदस्यसचिव भक्ति घिमिरेका अनुसार पोख्रेलले छ हजार ९४२ मत ल्याई विजयी हुँदा उनका निकटम प्रतिद्वन्द्वी...
नेपाल पत्रकार महासंघको अध्यक्षमा पोखरेल विजय, घोषणा हुन बाँकी
नेपाल फ्ल्यास
चैत २८, २०७७
काठमाडौं ।नेपाल पत्रकार महासंघको अध्यक्षमाविपुल पोखरेल विजयको नजिक पुगेका छन् । निर्वाचन समितिले औपचारिक रुपमा विजयको घोषणा नगरे पनि उनको विजय निश्चितदेखिएको छ ।नुवाकोटसहित ५ जिल्लाको मत आउन बाँकी छ । पोखरेलले दुई हजार एक सयभन्दा बढीको अग्रता लिएकाले उनको...
आज देशभर पत्रकार महासंघको निर्वाचन, यस्तो छ तयारी
नेपाल फ्ल्यास
चैत २५, २०७७
काठमाडौं । नेपाली सञ्चारकर्मीका लागि बहुप्रतिक्षीत नेपाल पत्रकार महासंघका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन आज एकसाथ हुँदैछ । पत्रकार महासंघ प्रत्यक्ष मतदान प्रणालीमा प्रवेश गरेपछि केन्द्रीय समितिको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीबाट हुन लागेको हो । महासंघको...
महासंघको महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि तोकियो
नेपाल फ्ल्यास
चैत २२, २०७७
काठमाडौं । नेपाल पत्रकार महासंघले यही चैत २५ गते हुने महाधिवेशनलाई स्वस्थ, मर्यादित र व्यवस्थित बनाउन केन्द्रीय प्रतिनिधि खटाएको छ । त्यसदिन केन्द्र, प्रदेश र शाखा कार्य समितिको निर्वाचन हुने जनाइएको छ । निर्वाचनलाई सफल बनाउन आमपत्रकारलाई आग्रह गर्दै महासंघले...
कर्णाली प्रदेश पत्रकार महासंघको अध्यक्षमा चारको उम्मेदवारी
नेपाल फ्ल्यास
चैत २०, २०७७
कर्णाली । देशैभरि यही चैत २५ गते एकै दिन हुने नेपाल पत्रकार महासंघको चुनावका लागि कर्णाली प्रदेश समितिमा चार जनाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । प्रेस युनियन विपुल पोखरेल नेतृत्वको संयुक्त प्यानलमा देवीराम देवकोटा र प्रगतिशील पत्रकारको साझा...
सबै नागरिकको नि:शुल्क कोरोना उपचार गर्न पत्रकार महासङ्घको माग
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
काठमाडौं । नेपाल पत्रकार महासङ्घले कोरोना भाइरस (कोभिड१९) को सङ्क्रमण भएका सञ्चारकर्मीसहित सबै नागरिकको उपचार उचित व्यवस्था गर्न माग गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले आइतबार एक विज्ञप्ति जारी गर्दै सङ्क्रमणको उच्च जोखिमबीच कार्यक्षेत्रमा खटिने सञ्चारकर्मी र नागरिकको निःशुल्क...
पत्रकारलाई कामबाट निकालेको विरोधमा नेपाल पत्रकार महासंघद्वारा प्रदर्शन
नेपाल फ्ल्यास
असोज २६, २०७७
काठमाडौं ।नेपाल पत्रकार महासंघले राजधानीको बबरमहलमा प्रदर्शन गरेको छ । श्रमजिवी पत्रकार ऐनको कार्यान्वयन र ठूला मिडियाले पत्रकार निकालेको विरोधमा नेपाल पत्रकार महासंघले राजधानीको बबरमहलमा बिहीबार प्रदर्शन गरेको हो । कोरोना कहरको बहना बनाइ मुख्यत:मूल धारका मिडियाले कर्मचारी निष्कासन गरेपछि...
पत्रकारमाथि हातपात गर्नेलाई महासंघले गर्यो कारवाहीको माग
नेपाल फ्ल्यास
असार २२, २०७७
कैलाली । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशले सञ्चारकर्मीमाथि भएको हातपात र गालीगलौज गरेको घटनामा संलग्नलाई कानूनी कारवाहीको माग गरेको छ । आइतबार समाचार संकलनको लागि प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पुगेका दिनेश एफएम र दिनेश खबरमा कार्यरत सञ्चारकर्मी...
समाचार संकलनमा रोक लगाइएकोप्रति पत्रकार महासंघको ध्यानाकर्षण
नेपाल फ्ल्यास
असार १३, २०७७
काठमाडौं । नेपाल पत्रकार महासंघले नुवाकोटस्थित विदुर नगरपालिकाको निमन्त्रणामा सातौँ नगरसभाको समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीलाई नगरपालिकाका प्रमुखले नगरसभाको समाचार संकलन गर्न नमिल्ने भन्दै समाचार संकलनमा रोक लगाएको प्रति ध्यानाकर्षण भएको जनाएको छ । महासंघले शुक्रबार विज्ञप्तिमार्फत यही असार १०...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय